३ कात्तिक २०७८ बुधबार
दिनेश प्रसाद श्रेष्ठ

माता दूर्गाको आशीर्वादले जन्मिएकी मातंगी देवी

मातंग ऋषिको आश्रममा माता दूर्गाको आशीरवादले जुन कन्याको जन्म भएको थियो, तिनी मातंगी देवी थिइन्। दश महाविद्याहरुमध्ये नवौं महाविद्यालाई मातंगी देवी मानिन्छ। मातंगी देवीको आराधना बौध्द धर्ममा पनि ‘मातागिरि’को रुपमा गरिन्छ।

दिनेश प्रसाद श्रेष्ठका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी