स्काउटिङ शिक्षा के हो र किन आवश्यक छ ?
अन्तर्राष्ट्रिय समुदायसम्म पुगेर युवा तथा बालबालिकाले आफ्नो ज्ञान, सीप र क्षमतालाई प्रदर्शन गर्दै ‘सुन्दर विश्वको सिर्जनाका लागि’ अन्तर्राष्ट्रिय समुदायमा राष्ट्रको नाम उचो पार्न सक्ने महत्वपूर्ण थलो नेपाल स्काउट बन्दै गएको छ भन्दा कुनै फरक नपर्ला ।