सडक छेउमा सुरिलो स्वर गुञ्जाउँदै जीवन चलाउने दृष्टिविहीनहरुको कथा
काठमाडौँको व्यस्त सडक, कहिल्यै खाली नहुने बजार न्युरोड। बिहान, दिउँसो र बेलुका सधैं व्यस्त हुन्छ । झन् बेलुकाको समयमा खुट्टा छिराउने ठाउँ नै हुन्न ।
काठमाडौँको व्यस्त सडक, कहिल्यै खाली नहुने बजार न्युरोड। बिहान, दिउँसो र बेलुका सधैं व्यस्त हुन्छ । झन् बेलुकाको समयमा खुट्टा छिराउने ठाउँ नै हुन्न ।
रविदत्त पहिले आर्मी थिए । २०२३ सालमा लाहुरेमा भर्ति भएका उनले २०२६ सालमा राजीनामा दिए । खाएको जागिर राजीनामा दिनु उनको रहर थिएन, बाध्यता थियो । उनका बाबुको मृत्यु भएका कारण उनले जागिरबाट नै राजीनामा गरिदिएका थिए।
उनको जन्मथलो बुटवल भएपनि पहिलादेखि नै उनका आमा बुबा सबै परिवार काठमाडौँमै बस्थे । त्यसैले उनी पनि सानै उमेरमा काठमाडौँ आए ।
रमेशप्रसाद ढुंगेल बाध्यताबस आफ्नो परिवारको जिम्मेवारी निभाएर काम गर्न थालेका उदाहरणीय व्यक्ति बन्न सफल भएका छन्।
वरपरि गाडीको आवाज सडकमा सबै आफ्नै धुनमा, कोही आफ्नै तालमा हिँडिरहेका छन् त कोही आफ्नै व्यापार सम्हालिरहेका छन् । कसैलाई व्यापार गर्न फुर्सद छैन त कोही घाममा त्यसै बसिरहेका छन् । यस्तै व्यापार गर्ने मध्येका एक हुन् प्रेम लामा ।
भारत घर भएका उनी करिब २० वर्ष पहिले काठमाडौँ आएका हुन् । केही काम गर्ने सोच बोकेर काठमाडौँ आएका उनले सुरुमै सलाद बेच्न सुरु गरे ।
रसुवा घर भएकी उनी अहिले न्युरोड नजिकैको गल्लीमा एक्लै बस्छिन्। उनी बिहान ८ बजेदेखि भोक प्यास नभनी काम गर्छिन्। दिनभरी सडकको छेउमा कोही मानिसले केही सामान किन्छ कि भनेर कुर्छिन्।
काठमाडौँको धुलाम्मे सडक, कहिले घाम कहिले पानी त कहिले हावाहुरी। यस्तो परिस्थितीलाई सहेर सर्लाहीका विनोद मोहोरा तीन दशकदेखि काठमाडौँमा जुत्ता सिलाउँदै आएका छन् ।
सकसपूर्ण बसाईबाट वाक्क भएर धेरैले काठमाडौं छाडे । तर शर्मिला बरालले काठमाडौं छाडिनन् । कोरोना महामारी र लकडाउनले दिएको आँटले अहिले उनलाई काठमाडौंमा स्थापित गराएको छ । शर्मिला अहिले ट्वाक्क अचार दिदीका नामले सामाजिक सञ्जालमा परिचित छन्।
काठमाडौँको सिनामंगल र पुरानो बानेश्वरकोबीचमा वागमती खोला, त्यहाँमाथि गाडी गुड्ने पुल (भत्केको पुल) त्यही पुल नजिकै सानो ठेलामा लामा दाईको मःम ।
मानिसले काम गर्नु भनेकै दुई छाक खान र एक सरो लगाउनका लागि हो । त्यति दुई छाक खानको लागि कसैले धेरै नै दुःख गर्नुपर्ने हुन्छ भने कसैले सजिलै आर्जन गर्न सक्छन् ।
आफ्नो छाक टार्नका लागि उनी न त घाम नै भन्न पाउँछिन् न त पानी । उनी विहान ४ बजे नै कालीमाटी पुग्छिन् मकै लिन ।
चटपटे भन्ने वित्तिकै सबैको मुख नै रसाउने गर्छ । केटाकेटीदेखि बुढाबुढीसम्मले चटपटे स्वादका साथ खाने गर्छन् । अझ युवायुवतीले त खानाको सट्टा नै चटपटे पनि खाने गरेका छन् ।
काठमाडौँको असन चोकको बाटैमा उनलाई हामीले विभिन्न परिकारको अचार बेच्दै गरेको भेट्न सक्छौं । सजिलैसँग घरमा आफैंले बनाएका अचार बेच्दै गरेको असनचोकमा भेट्न सकिन्छ।
नेपालमा रोजगारी नै भएन भन्ने युवायुवतीको संख्या धेरै छ। व्यापार गर्ने वातावरण भएन, लगानीका लागि आम्दानी छैन भन्ने पनि उठ्दै आएका सवाल हुन्।
नेपाली बजारमा सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ।
चालू आर्थिक वर्ष २०७८/७९ को ७ महिनासम्मको अवधिमा ७ वटा प्रदेशका जीवन बीमा व्यवसायीहरुले कुल ११ खर्ब ८ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेका छन्।
नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना सवोत्तम सिमेण्टको शेयर विवादमा परेपछि गत असोजमा सरकारले उनलाई निलम्बन गर्यो।
पछिल्लो समय साधारण शेयर (आईपिओ) प्रति सर्वसाधारणहरूको आकर्षण बढ्दै गइरहेको छ।
पछिल्लो समय सर्वसाधारणले शेयर बजारमा चासो बढाएसँगै डिम्याट खाता ४८ लाख ३० हजार ४ सय ७५ पुगेको छ।
स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । आज दिनभर नै मुलुकभरका करिब २२ हजार मतदान स्थलमा उत्साहजन रुपमा मतदाताको सहभागिता थियो ।
स्थानीय तहको निर्वाचन हुन एक दिन बाँकी छ। यो समयमा घर जानेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ। अहिले चुनावको लामो प्रचारप्रसारपछि मौन अवधि जारी छ ।
मेरो भविष्य अब के होला । म पछि गएर सफल हुने कि नहुने होला । मैले गर्न लागेको काम सफल होला कि नहोला भन्ने कुरा सबैको चिन्ताको विषय हुन्छ ।
मानिसको आफ्नै सोच हुन्छ । कोही कामको खोजीमा विदेश जान्छन् त कोही विदेशबाट फर्किएर पनि स्वदेशमै केही गरिरहेका हुन्छन् ।