1
1
Kendrabindu - News & Articles from Nepal
Goma Sunar
गाेमा सुनार   

मार्जिन कारोबार कार्यान्वयनमै सकस

२०७५ मा मार्जिन कारोबार सम्बन्धी कार्यविधि लागू भएपनि अहिलेसम्म कुनै पनि ब्रोकरले पूर्ण व्यवस्थित रुपमा कार्यान्वयन गर्न सकेका छैनन् । हाल नेपालमा धितोपत्र कारोबारका लागि ५० वटा ब्रोकर कम्पनी छन् । जसमध्ये मार्जिन कारोबार गर्न १५ वटा ब्रोकर कम्पनीले स्वीकृति पाएका छन् ।

गाेमा सुनार

के अब सेयर बजारमा सुधार आउला ? के भन्छन् जानकारहरु ?

धेरैले स्थानीय तह निर्वाचनपछि सेयर बजार बढ्ने अनुमान गरे तर सो भएन । निर्वाचनका लागि प्रयोग भएको रकम निर्वाचनपछि बैंकिङ प्रणालीमा आउने र तरलता सहज हुने अनुमान थियो । जसले सेयर बजार बड्ने अनुमान थियो तर त्यस्तो हुन सकिरहेको छैन ।

गाेमा सुनार

नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि लागू : तथ्याङ्क शुल्क २ लाखसम्म लाग्ने

नेप्से तथ्याङ्क प्रयोगसम्बन्धी कार्यविधि, २०७७ को दफा ४ मा नेप्सेको कुनै पनि तथ्याङ्क प्रयोगकर्ताले नेप्सेसमक्ष तथ्याङ्क प्रयोगको स्पष्ट उद्देश्यसमेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजातसहित निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

गाेमा सुनार

८ फाइनान्सको नाफा घट्यो, ३ महिनामा कुन कम्पनीले कति कमाए ?

देशभर सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीमध्ये ८ वटा फाइनान्सको नाफा घटेको छ । यस्तै, २ वटा फाइनान्स कम्पनी भने घाटामा गएका छन् । ४ वटा कम्पनीको नाफामा सुधार आएको छ ।

गाेमा सुनार

तीन महिनामा बैंकहरूको नाफा ५.९३ प्रतिशतले बढ्यो, कुन बैंकको कति ? [विवरणसहित]

सबैभन्दा बढी नाफा कमाउनेमा एनआईसी बैंक रहेको छ । यस बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ७५ करोड ६७ लाख ६९ हजार रुपैयाँ कमाएको छ । यो अवधिमा बैंकको नाफा ४८.९७ प्रतिशतले बढेको हो ।

गाेमा सुनार

मतदाता भन्छन्- ‘पार्टीभन्दा माथि उठी सक्षम उम्मेदवारलाई भोट दिऔं’ [भिडियो सहित हेर्नुहोस्]

देशभर चुनावी माहोल बनेको छ । आफ्नो जीत निकाल्न फरक फरक तरिकाले मतदाताको घरदैलो समक्ष पुगेर भोट माग्ने कार्य गरिरहेका छन् । तर, यसपालिको निर्वाचनमा युवा मतदाता मात्र नभएर सबै उमेर समूहका जनताले पार्टीको मात्र पछि नलागेर राम्रो सक्षम व्यक्तिलाई भोट दिने बताएका छन् ।

गाेमा सुनार

किन घट्दैछन् संसदमा युवा उम्मेदवार ?

निर्वाचन आयोगले प्रकाशित गरेको तथ्याङ्क अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलमा भन्दा स्वतन्त्र उम्मेदवारी दिने युवाको संङ्ख्या धेरै रहेको छ । राजनीतिक दलहरुले युवालाई प्राथमिकता नदिएको कारण नै संसदमा युवाको उम्मेदवारी घट्दै गएको प्रष्ट बुझ्न सकिन्छ ।

गाेमा सुनार

कसरी कम होला बदर मत ? मतदाता शिक्षामा करोडौं खर्च

आयोगले मंसिर ४ गते हुने मतदानका लागि मतदाता शिक्षा सञ्चालन गर्न ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । आयोगले मतदाता शिक्षा मार्फत मत खसाल्ने तरिका सिकाएर मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

गाेमा सुनार

कसरी कम होला बदर मत ? मतदाता शिक्षामा करोडौं खर्च

आयोगले मंसिर ४ गते हुने मतदानका लागि मतदाता शिक्षा सञ्चालन गर्न ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । आयोगले मतदाता शिक्षा मार्फत मत खसाल्ने तरिका सिकाएर मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

गाेमा सुनार

निर्वाचनमा कुन उम्मेदवारले कति खर्च गर्न पाउने ? कसरी हुन्छ खर्च ?

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हरेक उम्मेदवार तथा दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकिदिएको छ । ।

गाेमा सुनार

दलित उम्मेदवार कुन प्रदेशमा कति ?

देशभर विभिन्न जातजातिहरुले उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये दलित सामुदायको उपस्थिति निकै कम देखिएको छ ।

गाेमा सुनार
गाेमा सुनारका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी