काठमाडौं उपत्यकामै गुणस्तरीय सेवा विस्तार गर्दैनन् दूरसञ्चार कम्पनी [भिडियोसहित हेर्नुहोस्]
नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको अध्ययनले दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल अजियटा लिमिटेड र स्मार्ट टेलिकम लिमिटेडले मापदण्ड अनुसार गुणस्तरीय सेवा विस्तार नगरेको देखाएको हाे ।