ज्ञानमित्र

महाकुम्भ नगरी हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रसँग तीन घण्टा

पूर्व राजाले आफ्नो सम्बोधनमा धर्मनगरी हरिद्वार आईपुग्दा आफू अति नै हर्षित भएको भन्दै हिन्दू धर्म संस्कृति यसका मूल्य मान्यता तथा यसका प्रतीक मठ मन्दिरको सरंक्षण हेतु सबैले लागि पर्न आह्वान गरे।

ज्ञानमित्र

मानिससँग पनि हुन्छ सर्पकाे जस्तै विष !

जापानका एक वैज्ञानिकले मानिसको शरीरमा पनि यस्तो एउटा टुलकिट हुन्छ जसको मद्दतले उसले सर्पले जस्तै विष निकाल्न सक्ने कुराको खुलासा गरेका छन्।

ज्ञानमित्र

अब घर-घरमा तार बिनाको बिजुली, यसरी हुँदैछ सम्भव

कल्पना गर्नुस् तपाईँ बिहान उठ्दा तपाईँको घर अगाडिको बिजुलीको खम्बा गायब भयो । डर पनि लाग्न सक्छ बत्ती कसरी बाल्ने त ? तर, डराउनु पर्ने आत्तिनु पर्ने केही कुरा छैन।

ज्ञानमित्र

पृथ्वी विनाशकारी इतिहासको नजिक !

अन्तर्राष्ट्रिय वैज्ञानिकको एउटा समूहले आफ्नो नयाँ अध्ययनमा पृथ्वीको चुम्बकीय क्षेत्र खतम हुनु तथा पृथ्वीका ध्रुव उलट पलट भएका कारण यसो भएको भन्ने निष्कर्ष निकालेको छ।

ज्ञानमित्र

चुनौती बन्दैछ अन्तरिक्षको फोहोर हटाउने काम

अन्तरिक्षमा रहेको फोहोर हटाउने विषयमा कयौं विचार भइरहेको छ। हालै एउटा जापानी स्टार्ट अप कम्पनीले एउटा यस्तो सेटेलाइट लन्च गरेको छ जसले उपयोग वा खराब भएको उपग्रह पत्ता लगाउने काम मात्रै गर्दैन बरु त्यसलाई पृथ्वीमा ल्याएर नष्टसमेत गर्छ।

ज्ञानमित्र

यस्ताे छ अमेरिकी राष्ट्रपतिको सुपरसोनिक हवाइ महल

अमेरिकी राष्ट्रपतिको आधिकारिक प्लेन एअरफोर्स वानलाई सुपरसोनिक विमानमा विकसित गर्न युएस एअरफोर्सले एउटा स्टार्टअपसँग मिलेर काम गर्दैछ।

ज्ञानमित्र

कोरोना आतंक : अनेकाैँ छन् जोगिने उपाय

कोरोना भाइरसको गुण र चरित्र विषयक भएका अनुसन्धान अध्ययनले के देखाएको छ भने निम्न अनुसारका थप उपाय गरेर संक्रमित हुनबाट जोगिन सकिन्छ।

ज्ञानमित्र

कोरोना रिटर्न्स २ : के फेरि नेपालमा लकडाउन हुन सक्छ ?

यदि नेपालमा विश्वमा देखिएका कोभिड-१९ भाइरसका अन्य प्रारूप (भेरिएन्ट ) पसेका छैनन् भने स्थिति सन्तोषजनक अवस्थामै छ भन्न सकिन्छ ।

ज्ञानमित्र

कोरोना रिटर्न्स २ : आखिर उपाय के ?

बोर्डरमा कोरोना संक्रमण परीक्षण व्यवस्था हुनुका साथै क्वारेन्टाइन आइसोलेसनको समुचित व्यवस्था हुनुपर्छ । शंकास्पदलाई भाइरसको 'इन्कुबेसन' अवधिसम्म अन्यत्र जान दिनु हुँदैन ।

ज्ञानमित्र

आइन्सटाइनको ‘दिव्य’ चाहनाः अर्को जुनीमा सामान्य ‘प्लम्बर’ हुन पाऊँ

एक सय वर्ष अथवा एउटा अर्को विश्व युद्धपछि २० वर्षभित्रै विज्ञानका अधिकांश आधारभूत मान्यता परिवर्तित हुन्छन्। आइन्स्टाइन, हकिन्सलगायतका समस्त धुरन्धर सुकरातकै स्तरमा सीमित हुन पुग्छन्।

ज्ञानमित्र

सफरनामा : गेरुवस्त्र धारण गरेर लखनउ पुग्दा

कैलाश लखनउमा पुवायांको राजपरिवारको कोठी छ । भारतको पहिलो अन्टार्टिका मिसनमा जाने विग कमान्डर अभय सिंह यसै रियासतका वारिस हुन् ।

ज्ञानमित्र

नेपाली राजनीतिः फुटबल खेलमा टेनिस बलको निर्णायक गोल !

एमाले र माओवादी जुटेर बनेको एक शरीर दुई टाउको भएको चरा विज्ञानमा हुन्छ होला, राजनीतिमा यस्तो स्वीकृत हुन्न भनी एमाले र माओवादीको विलयलाई अस्वीकृत गर्दै दुवैलाई शरीर र टाउकोसहित छुट्याइ दियो न्यायालयले ।

ज्ञानमित्र

अब के हुन्छ देउवाकाे रणनीति?

देउवालगायत देश विदेशका सबै शक्तिले (चीनबाहेक ) खोजेको पनि यही नै हो। यो विभाजन नभएसम्म कुनै पनि किसिमको अर्को सरकार बन्न सक्दैन।

ज्ञानमित्र

दीर्घरोगीले किन लगाउनु हुँदैन कोरोना भ्याक्सिन?

नेपालमा संसद्को आउँदो अधिवेशनलाई मध्यनजर गरी सरकारले गत फागुन १९ गते देखि संघीय संसद्का सांसद र कर्मचारीलाई खोप लगाउने कार्य थालेको थियो।

ज्ञानमित्र

तपाईं मर्नु हुन्न, फोटोकपी मात्र नष्ट भई ‘इनर्जी’मा बदलिन्छन्

आउने केही वर्षमा विज्ञानले तपाईंको सारा बुद्धि– स्मृति–ज्ञानलाई एउटा ‘चिप’मा डाउनलोड गर्ने प्रविधि विकास गर्छ ।

ज्ञानमित्र

कोरोना भाइरसको नयाँ ‘भ्यारिएन्ट’, अझै उच्च सतर्कता जरुरी

भारतमा यसरी संक्रमित संख्या बढ्दै जानु नेपालका लागि पनि शुभ संकेत होइन। यसै क्रममा देखिएको नयाँ परिस्थितिले भारत सरकारलाई सतर्क बनाएको छ। नेपाल सरकारले पनि भारत सरकारझैं उच्च सतर्कता अपनाएर तदारुकता देखाउने बाध्यात्मक परिस्थिति आएको छ।

ज्ञानमित्र
ज्ञानमित्रका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी