महाकुम्भ नगरी हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रसँग तीन घण्टा
पूर्व राजाले आफ्नो सम्बोधनमा धर्मनगरी हरिद्वार आईपुग्दा आफू अति नै हर्षित भएको भन्दै हिन्दू धर्म संस्कृति यसका मूल्य मान्यता तथा यसका प्रतीक मठ मन्दिरको सरंक्षण हेतु सबैले लागि पर्न आह्वान गरे।