२ जेठ २०७९ सोमबार
1
Gyanu ghimire
ज्ञानु घिमिरे ज्ञानु घिमिरे केन्द्रबिन्दुका लागि समसामयिक विषयमा कलम चलाउँछिन्।   

तपाईंका नेताले विगतमा गरेको कामलाई यो पटक तराजुमा जोखेर हेर्नुस् : समीक्षा बास्कोटा ( मेयर उम्मेदवार)

आज मध्यरातिदेखि मौन अवधि सुरु हुने भएपछि यतिखेर उम्मेदवारहरु मत माग्ने अन्तिम कसरतमा छन्। देशभर रहेका ६ वटा महानगरमध्ये संघीय राजधानी समेत रहेको काठमाडौं महानगरमा मेयरका आकांक्षी बढी छन् ।

ज्ञानु घिमिरे

गठबन्धनले मलाई हराउन सम्पूर्ण शक्ति खर्चिएको छ : जगन्नाथ पौडेल

स्थानीय तहको निर्वाचन आउन अब ४ दिन मात्र बाँकी छ । मंगलबार मध्यरातिदेखि सुरु हुने शून्य समयअघि दल र तिनका उम्मेदवार मतदातालाई आफूतिर आकर्षित गर्न अन्तिम कसरतमा छन् ।

ज्ञानु घिमिरे

एमालेको झुटसँग जनताको खुसी साट्न नसकेर उम्मेदवारी दिएँ: धनराज आचार्य (मेयर उम्मेदवार, पोखरा)

स्थानीय तहको निर्वाचन आउन अब ५ दिनमात्रै बाँकी छ। देशभर भएका ६ वटा महानगरसहित प्रमुख मानिएका स्थानीय तहमा पार्टीहरुले ध्यान केन्द्रित गरेका छन् ।

ज्ञानु घिमिरे

किन बढे स्वतन्त्र उम्मेदवार ?, के भन्छन् राजनीतिक विश्लेषक ?

खासमा व्यवस्था बदलिए पनि जनताको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन ।

ज्ञानु घिमिरे

कार्यकर्ता व्यवस्थापनमा चुनौती होइन, आकांक्षीको व्यवस्थापन कठिन हो : पुष्पा भुषाल

स्थानीय तहको निर्वाचन आउन अब १८ दिन बाँकी छ। स्थानीय तह निर्वाचनका लागि मुलुकभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवार मनोनयन दर्ता भएको छ।

ज्ञानु घिमिरे

हरेक मानिसमा म नायक देख्छु : रेखा थापा

नेपाली चलचित्र क्षेत्रमा एक नम्बरकी नायिका रहेको समय रेखा थापा एकाएक राजनीतिमा होमिइन्। त्यो बेलाका चर्चित नायिकाले मात्रै होइन, नेताहरुले समेत चलचित्रमा अभिनय गरेजस्तो राजनीतिमा सहज नभएको भन्दै रेखाको सो कदमप्रति असन्तुष्टि जनाए ।

ज्ञानु घिमिरे

एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने आँट कसैसँग छैन : योगेश भट्टराई

स्थानीय तहको निर्वाचन आउन अब २० दिन मात्र बाँकी छ । मिति नजिकिएसँगै फेरि एकपटक चुनावी सरगर्मी बढेको छ। विभिन्न पार्टीका नेताहरु निर्वाचन लक्षित कार्यक्रम लिएर यतिबेला गाउँगाउँमा छन् ।

ज्ञानु घिमिरे

स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने आधार राप्रपासँग छ : राजेन्द्र लिङदेन (भिडियाे)

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पछिल्लो समयका लोकप्रिय नेता हुन् । कमल थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका उनी त्यसयता चर्चामा आएका हुन्।

ज्ञानु घिमिरे

मिसिल बलियो छ भने वकपत्र फेर्दैमा पल छुट्ने भन्ने हुन्न : अधिवक्ता चन्द्रप्रसाद काफ्ले

प्रमाणहरुले घटना पुष्टि हुने भएमा बयान फेरेकै आधारमा कोही निर्दोष नहुने अधिवक्ताहरु बताउँछन् । पल प्रकरणमा जोडिएर विभिन्न अडियो, म्यासेजहरु समेत बाहिरिएका थिए ।

ज्ञानु घिमिरे

एमालेले जितेका आधा ठाउँमा हाम्रो दाबी छ: बेदुराम भुषाल

स्थानीय तहको निर्वाचन आउन २५ दिन मात्र छ । गठबन्धनमा रहेको पाँच दल महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमतिको पहलमा जुटेका छन् ।

ज्ञानु घिमिरे

हाम्रो विरोध एमाले पार्टीसँग होइन ओलीसँग हो : इन्द्रबहादुर आङ्बो

कांग्रेसमा कम्युनिस्ट छुटेका छन् यिनलाई सक्नुपर्छ भन्ने भ्रम रहेछ । तर हामी कमजोर छैनौं । कांग्रेसको गुट व्यवस्थापन गर्ने जिम्मा हामीलाई छैन ।

ज्ञानु घिमिरे

स्थानीय तह निर्वाचन : कार्यकाल दोहोर्‍याउन चाहान्छन् गाउँपालिका अध्यक्षहरु

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यो बेला गाउँगाउँमा चहलपहल सुरु भएको छ । चुनावमा सहभागी हुन सहरबाट मतदाताहरु गाउँ पस्न थालेका छन् ।

ज्ञानु घिमिरे

बढ्दै बाल स्वास्थ्य समस्या : अभिभावक मात्र हैन विद्यालयले पनि विशेष ध्यान दिन आवश्यक

कोरोना भाइरस संक्रमणपछि बालबालिकाको स्वास्थ्यलाई लिएर अभिभावकहरु स्वास्थ्य संस्था जाने क्रम तीव्र बनेको छ ।

ज्ञानु घिमिरे

‘जनताको इच्छाअनुसार गाउँपालिकाको नेतृत्व गर्न सक्षम छौं’

पार्टीको प्रचारदेखि निर्वाचनको उम्मेदवार छान्न यतिखेर नेपालका राजनीतिक दलहरु कम्मर कसेर लागेका छन् ।

ज्ञानु घिमिरे

महानगरका उपप्रमुख भन्छन्, 'अब महानगरको नेतृत्व हामी गर्छौं'

नेपालमा संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिन साढे एक महिना चानचुन मात्र बाँकी छ ।

ज्ञानु घिमिरे

जनचाहानाअनुसार काम गर्न नपाएकोमा उपप्रमुखको दुखेसो

संघीयता कार्यान्वयनपछि गठन भएको स्थानीय तहमा निर्वाचित पहिलो जनप्रतिनिधिहरुको कार्यकाल सकिनैलागेको छ ।

ज्ञानु घिमिरे

गुलाबको फूल दिएपछि ‘आइ लभ यू’ भन्नै पर्दैन

‘रोज डे’बाट सुरु भएको प्रेम सप्ताह ‘प्रपोज डे’, ‘चक्लेट डे’, ‘टेड्डी डे’, ‘प्रमिस डे’, ‘हग डे’, ‘किस डे’ र ‘भ्यालेन्टाइन डे’सम्म पुगेर टुङ्गिन्छ।

ज्ञानु घिमिरे
ज्ञानु घिमिरेका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी