तपाईंका नेताले विगतमा गरेको कामलाई यो पटक तराजुमा जोखेर हेर्नुस् : समीक्षा बास्कोटा ( मेयर उम्मेदवार)
आज मध्यरातिदेखि मौन अवधि सुरु हुने भएपछि यतिखेर उम्मेदवारहरु मत माग्ने अन्तिम कसरतमा छन्। देशभर रहेका ६ वटा महानगरमध्ये संघीय राजधानी समेत रहेको काठमाडौं महानगरमा मेयरका आकांक्षी बढी छन् ।