जङ्‍ग तामाङ

कांग्रेस सभापतिको ‘रियल’ उम्मेदवार मै हुँ: गोपालमान श्रेष्ठ (भिडियाेसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि हुने भनिएको छ। तर, महाधिवेशनपछि धकेलिने सम्भावना बढेको छ। यस्तो अवस्थाबीच भावी सभापति पदका लागि आकांक्षी नेताहरूले उम्मेदवार हुने घोषणा नै गरिसकेका छन्।

जङ्‍ग तामाङ

पार्टी सभापतिमा लड्छु, देउवालाई समर्थक बनाउन इच्छुक छुः गोपालमान श्रेष्ठ

कांग्रेस सभापति पदमा उम्मेदवारी घोषणा गरेका पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठले शेरबहादुर देउवाले सरकार मात्रै चलाउनुपर्ने बताएका छन्।

जङ्‍ग तामाङ

माओवादी छाडेर एमाले गएका पूर्वमन्त्री 'जबेगू' को बाट असुरक्षित?

एमाले गएका पूर्वमाओवादी नेता श्रीप्रसाद जबेगूले पार्टीमा सुरक्षा चुनौतीबारे जानकारी गराएका छन्।

जङ्‍ग तामाङ

पूर्वडीआईजी श्रेष्ठ पदमुक्त, असार ९ मै अवकाश भएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठ २०७८ असार ९ गते अवकाश भएको ठहर गरेको छ।

जङ्‍ग तामाङ

प्रदेश १ नामकरणमा किचलोः चुनावअघि टुंगिने छाँट छैन

प्रदेश सभा गठन भएको साढे तीन वर्ष हुँदा पनि प्रदेश १ ले नाम पाएको छैन । उता छिमेकी प्रदेश २ को पनि अवस्था उस्तै छ ।

जङ्‍ग तामाङ

कांग्रेसमा १ सय ७६ क्रियाशील सदस्य ‘तेस्रोलिङ्गी’

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य रहेको विवरणसहितको प्रतिवेदन बुझाएको छ।

जङ्‍ग तामाङ

माधव पक्षका सांसद राई भन्छन्, 'नयाँ पार्टी दर्ता मात्र विकल्प हुँदै होइन'

नेकपा एमालेको एकता कायम राख्न भनेर गठित कार्यदलका सदस्यहरूसँग सांसदहरूले छलफल गर्दैछन्। छलफलमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसदहरू सहभागी हुने भएका छन्।

जङ्‍ग तामाङ

माधव पक्षका सांसद भन्छन्-यही स्थितिमा जिल्ला गइसक्नु छैन, एकता नभए नयाँ पार्टी खोल्नुपर्‍यो

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन राजधानी आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले जिल्ला फर्किन ‘अप्ठ्यारो’ भएको बताएका छन्।

जङ्‍ग तामाङ

मन्त्री हुन मरिहत्ते गर्दिनँ, पार्टीले जे जिम्मेवारी दिए पनि पूरा गर्छुः राजेन्द्र श्रेष्ठ, (जसपा, शीर्ष नेता)

जनता समाजवादी पार्टी (जसपा) नेपालको निर्वाचन आयोगमा पुगेको आधिकारितासम्बन्धी विवाद नटुङ्गिँदा उक्त पार्टीको संस्थापन पक्ष भनिएको अध्यक्ष उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुन सकेको छैन।

जङ्‍ग तामाङ

देउवासामु सम्भावित तीन राजनीतिक परिघटना

विघटन भए ताजा जनादेशका लागि भन्दै दुईपटकसम्म प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनमा जान चाहेका एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले विघटनको औचित्य पुष्टि भएको भन्न सक्छन्।

जङ्‍ग तामाङ

‘देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले कारबाही नगर्ने’

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष स्वतन्त्र रहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन्।

जङ्‍ग तामाङ

देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस, आफ्नै दलबाट आकांक्षी धेरै

गठबन्धन सरकारको नेतृत्व गरेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस बढ्दै गएको छ।

जङ्‍ग तामाङ

माधव नेपालको रणनीतिः देउवालाई विश्वासको मत दिने, सरकारमा नजाने

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने देखिएको छ। सरकारमा नगए पनि देउवा सरकारलाई विश्वासको मत भने दिने अवस्थामा नेपाल पक्ष छ।

जङ्‍ग तामाङ

माधव नेपाललाई नयाँ पार्टी खोल्न कति सहज छ?

वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षको राजनीतिक भविष्य एमालेमा बेटुङ्गो भएको छ। एमालेमा रहने/नरहने टुङ्गो छैन। पार्टीभित्र विकसित राजनीतिक घटनाक्रमलाई आधार मान्दा एमालेमा माधव पक्षको राजनीतिक भविष्य करिब टुङ्गिएको छ।

जङ्‍ग तामाङ

माधव नेपाल पक्षलाई आठ मन्त्रालय दिएर फकाउने प्रयास

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई शेरबहादुर देउवा नेतृत्वको विपक्षी गठबन्धनको सरकारले आठ मन्त्रालय दिने तयारी गरेको खुलेको छ।

जङ्‍ग तामाङ

जेलमा रहेका आफ्ना नेता-कार्यकर्ता छुटाउन विप्लवको दौडधूप

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि संसद्वादी राजनीतिक दलको औचित्य सकिएको टिप्पणी गरेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अन्य पार्टीका नेताहरूसँग निरन्तर भेटघाट गरिरहेका छन्।

जङ्‍ग तामाङ

प्रतिनिधिसभा पुनःस्थापनाः के-के हुन् अबका जटिलता? (भिडियाेसहित)

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम दोस्रो पटक सर्वोच्च अदालतबाट असंवैधानिक ठहर भएपछि उनी नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ।

जङ्‍ग तामाङ

स्थायी कमिटी बैठकमा गएनन् माधव पक्ष, ओलीलाई अध्यक्ष नमानेको न्यौपानेको भनाइ

एमालेको आन्तरिक एकतासम्बन्धी प्रस्तावलाई अनुमोदन गर्न भनेर अध्यक्ष केपी ओलीले बोलाएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित भएका छन्।

जङ्‍ग तामाङ

माधव नेपालले 'दोस्रो अध्यक्ष' चाहनुको कारण

वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष पद माग्नुको कारण पार्टी सञ्चालनमा ‘चेक एण्ड ब्यालेन्स’ गर्न भएको उनी निकट नेताहरूले बताएका छन्।

जङ्‍ग तामाङ

नेपाललाई ओलीबाट पेलिने डर !

एमाले एकता कायम राख्न कार्यदलले सम्वाद गर्दै मिलनविन्दु पहिल्याइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट व्यक्त संशय हो,–‘हस्ताक्षर फिर्ता गरिए कतै ओलीले फेरि पेल्दैनन्?

जङ्‍ग तामाङ

५५ दिनपछि ओली-नेपाल भेटवार्ताः आ-आफ्नै एजेन्डामै ‘अडिग’

एमाले उपाध्यक्ष वामदेव गौतमको भनाइमा ‘एकअर्काप्रति अति रिसाएका’ अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता त भयो। अर्थपूर्ण चाहिँ भएन।

जङ्‍ग तामाङ

साथीको घरदेखि नफर्किएकी 'सुजिता'को के होला मृत्युकाे कारण?

नभन्दै भोलिपल्ट बिहान करिब ५ बजेतिर बुबाआमा खेतमा गए। जतिबेला सुजिता उठेकी थिइनन्। कविताका अनुसार ६ बजेतिर हेर्दा चाहिँ ओछ्यानमा देखिनन्। उनलाई लाग्यो, ‘साथीकोमा जान्छु भन्थिन्, त्यतै गइन् होला।

जङ्‍ग तामाङ
जङ्‍ग तामाङका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी