१० असोज २०७८ आइतबार
कृष्णराज सर्वहारी

थारू बठिन्या (युवती) का नायक श्रीकृष्ण (भिडियोसहित)

कृष्ण अर्थात् कान्हा थारू समुदायका लागि यस्ता पात्र हुन्, जसको चित्र बनाएर, उनको गाथाको गीत गाएर, नाचेर मनाइन्छ। अष्टिम्की अर्थात् कृष्णजन्माष्टमीमा गीत गाउँदै विभिन्न अनुष्ठानका साथ कान्हाको विशेष पूजा हुन्छ।

कृष्णराज सर्वहारीका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी