1
Kushal basnet
कुशल बस्नेत

कस्तो इ-पासपोर्ट आउँदैछ नेपालमा?

पासपोर्ट कुनै पनि नागरिकको प्रवासमा रहँदाको परिचयपत्र हो। वैदेशिक रोजगारदेखि विदेश भ्रमणमा जानेसम्मका लागि पासपोर्ट नभई नहुने कुरा हो।

कुशल बस्नेत

सर्‍यो इ-पासपाेर्टको मिति, सेप्टेम्बर भनिएकोमा अब नोभेम्बर

सेप्टेम्बरदेखि पासपोर्ट विभागले इ–पासपोर्ट दिने भनिएकोमा त्यसमा ढिलाइ हुने भएको छ।

कुशल बस्नेत

सिएसआइटी कोटा निर्धारण र सम्बन्धन: त्रिविको ब्यापक चलखेल

विश्वविद्यालयले आवेदन दिएका कलेजहरू विषय सञ्चालन योग्य रहे नरहेको छानविन गर्न समिति नै गठन गरेर सम्बन्धनका लागि २०७२ र २०७४ सालमा दुई पटक अनुगमन पनि भएको थियो।

कुशल बस्नेत

मदिरा सेवनसम्बन्धी विभिन्न नियमहरू संसारभर रहँदै आएका छन्। मदिरा सेवनका लागि न्यूनतम उमेर प्रायः देशहरूले तोकेका हुन्छन्। तर, संसारमा यस्ता केही देश र ठाउँहरू छन्, जहाँ मदिरामाथि प्रतिबन्ध लगाइएको छ। ती प्रायः मुस्लिमबहुल देश रहेका छन् ।

कुशल बस्नेत

कसरी जन्मियो अफगानिस्तानमा ‘तालिवान’?

पास्तो भाषामा तालिवानको अर्थ हुन्छ ‘विद्यार्थी’। सन् १९९० को दशकमा अफगानिस्तानबाट सोभियत संघको सेना फिर्ता भएसँगै एक समूहको जन्म भयो, जसको नाम राखियो—तालिवान।

कुशल बस्नेत

यसरी विकराल बन्दैछ, दक्षिणपूर्वी एशियामा कोरोना महामारीको तेस्रो लहर

इन्डोनेशिया, भियतनाम, मलेशिया, थाइल्याण्ड र म्यानमार अहिले अक्सिजन र हस्पिटल बेड अभाव तथा स्वास्थ्यकर्मीहरूमा बढ्दो संक्रमण जस्ता समस्याहरूबाट ग्रस्त छन्।

कुशल बस्नेत

किन आत्महत्या गर्दैछन् अमेरिकी संसदमा भएको दंगा रोक्न खटिएका प्रहरी ?

‘क्यापिटल दंगा’ नियन्त्रणमा खटिएका प्रहरीमा अर्को अनौठो प्रवृत्ति देखिएको छ। दंगा भएको तीन दिनमै दंगा नियन्त्रणमा खटिएका प्रहरी हवार्ड लाइबेनगुडले आत्महत्या गरे।

कुशल बस्नेत

कसरी जन्मियो अफगानिस्तानमा ‘तालिवान’?

अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रबाट द्रुत गतिमा तालिवानले आफ्नो प्रभाव बढाउँदै लग्यो। सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानको सीमासँग जोडिएको हेरात प्रान्तमा कब्जा जमाए।

कुशल बस्नेत

बेस्ट २५ ‘प्लस टु’

एसइइपछि अभिभावक र विद्यार्थीको चिन्ता हुन्छ, अब ‘प्लस टु’ कहाँ अध्ययन गर्ने भनेर। माध्यमिक तहको शिक्षाका रूपमा कक्षा ११ र १२ लाई समेटिए पनि एसइइ उत्तीर्ण अधिकांश विद्यार्थी राम्रो ‘प्लस टु’को खोजीमा हुन्छन्।

कुशल बस्नेत

‘ऐनअनुसार झलनाथ खनाललाई उपचार खर्च दिनै मिल्दैन’

प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिएका शेरबहादुर देउवाले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फोनबाट दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनाललाई उपचार खर्च व्यहोर्ने आश्वासन दिए।

कुशल बस्नेत

हिन्दु संस्कृतिलाई होच्याउने आशयको फोटो सेयर गरेपछि बाबुराम भट्टराईको कडा आलोचना

भारतमा रहेका सहपाठीको ट्वीट सेयर गरेका भट्टराईको उनका सहपाठी राप्रपा अध्यक्ष कमल थापाले भने चर्को विरोध गरेका छन्।

कुशल बस्नेत

५२ वर्षअघि निल आर्मस्ट्रंगले यसरी राखेका थिए चन्द्रमामा पहिलो पाइला...(भिडियो)

चन्द्रमामा मानिसले पहिलो पाइला राखेको ५२ वर्ष पूरा भएको छ। २० जुलाई १९६९ मा अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको मानवसहितको यान ‘अपोलो ११’ ले चन्द्रमाको सतहमा सफल अवतरण गरेको थियो।

कुशल बस्नेत

नेपालमा अवैध मोबाइल बन्द गरिँदै, के-के छन् भ्रम र यथार्थ ?

नेपाल बाहिरबाट पनि मोबाइल फोन खरिद गर्न सकिन्छ, तर त्यसरी खरिद गरेर ल्याइएको मोबाइल फोनको आइएमइआई नम्बर भने प्रयोगकर्ता आफैंले एमडिएमएस प्रणालीमा सूचीकरण गर्नुपर्ने हुन्छ।

कुशल बस्नेत

कोभिड महामारीबीच कसरी व्यवस्थित गर्ने आम्दानी–खर्च सन्तुलन?

कोभिड–१९ महामारी शान्त भएजस्तो देखिएसँगै केही मानिसहरू आगामी संकटबाट कसरी बच्ने भनेर आर्थिक सुरक्षाको खोजीमा छन्। आर्थिक सुरक्षाबारे भएका अध्ययनहरूले प्रायः मानिस आर्थिक सुरक्षाको दृष्टिकोणले अनभिज्ञ हुने गरेको देखाएको छ।

कुशल बस्नेत

कसरी अघि बढ्दैछ इन्टरनेट सेवाप्रदायकको ‘प्राइस र स्पीड वार’?

सन् २०२१ मा संसारको औसत इन्टरनेट स्पीड ५५.१३ मेगाबिट्स प्रतिसेकेन्ड हुँदै गर्दा नेपालको भने २२.३६ मेगाबिट्स प्रतिसेकेन्ड रहेको ‘स्पीड टेस्ट ग्लोबल इन्डेक्स’ ले देखाएको छ। इन्टरनेट स्पीडको सवालमा नेपालभन्दा पछाडि १८ देश मात्र छन्।

कुशल बस्नेत

खोप राजनीतिः ‘लोकप्रियता’का लागि जस लिने होड!

खोपजस्तो संवेदनशील विषयमा पनि भूराजनीतिक प्रभाव नेपालमा देखियो। चीनबाट खोप आपूर्तिको सम्भावना हुँदाहुँदै पनि ओली सरकार लामो समयसम्म भारत र पश्चिमी मुलुकबाटै खोप खरिद गर्न लागिपर्याे ।

कुशल बस्नेत

सुनमा लगानी किन सुरक्षित?

सुनको भाउ बढेर इतिहास रच्यो भन्ने समाचार नियमित जस्तै हुने गर्छन्। २०७५ साल पुसमा प्रति तोला साठी हजार रुपियाँमा कारोबार भएको सुन २०७७ साल साउनमा एक लाख रुपियाँ बराबरको भयो।

कुशल बस्नेत

ट्रम्पका सल्लाहकारले सुरु गरे नयाँ 'सामाजिक सञ्जाल'

संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार जेसन मिलरले ‘गेटर’ नामको नयाँ सामाजिक सञ्जालको सुरुआत गरेका छन्।

कुशल बस्नेत

आखिर किन चीनबाटै कोरोना खोप?

नेपाल सरकारले माघ १४ मा भारतले सहयोगका रूपमा उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोपको प्रयोग गरेर कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको थियो।

कुशल बस्नेत

'चिनियाँ कम्युनिस्ट'बाट 'नेपाली कम्युनिस्ट'ले सिक्न नसकेको पाठ

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा भएको छ। बिहीबार विभिन्न कार्यक्रम आयोजना गर्दै चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो शताब्दी लामो यात्रा स्मरण गरेको छ।

कुशल बस्नेत

उदयपुरको चौदण्डीगढी नगरपालिका वार्ड नम्बर ५ को सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथिको २८४.६ मिटर लामो पुल बाढीले भत्काएको छ।

कुशल बस्नेत

ब्राजिलियन फुटबल टिमका ‘एक्का’ नेमार

सन् २०१४ को फुटबल विश्वकप ब्राजिलका समर्थकले सम्भवतः कहिल्यै पनि भुल्ने छैनन्। विश्वकप आयोजक पनि रहेकाले घरेलु मैदानको सक्दो फाइदा उठाउँदै ब्राजिलले विश्वकप उचाल्ने अपेक्षा फ्यानहरूले गरेका थिए।

कुशल बस्नेत

किन लाग्छ सामाजिक सञ्जालको लत, बच्ने कसरी ?

सामाजिक सञ्जालबिना जोकोहीको जीवन अधुरो छ। साथी, आफन्त, सहकर्मी आदिसँग सम्पर्कमा रहन सामाजिक सञ्जालभन्दा सजिलो उपाय अरु केही छैन। दैनिक सूचना र समाचार सम्प्रेषणदेखि व्यापारसम्मका लागि सामाजिक सञ्जालको प्रयोग भएको पाइन्छ।

कुशल बस्नेत
कुशल बस्नेतका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी