११ कात्तिक २०७८ बिहीबार
Nikash Baral
निकेश बराल निकेश बराल केन्द्रविन्दुका लागि न्यायालय र राजनीतिक विधामा कलम चलाउँछन्।   

के होला चोलेन्द्रको भविष्य? किन तानिए विवादमा? (भिडियाेसहित)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विवादले झन् झन् उग्ररूप लिँदै गएको छ।

निकेश बराल

दसैं विशेषः कोभिडले सिकाएको नयाँ अभ्यासः भर्चुअल टीका र डिजिटल दक्षिणा

दसैँ । यो शब्द आफैंमा एउटा उत्साह र उमंगले भरिपूर्ण शब्द हो। अझै दसैँ नजिकिँदै गर्दा आम नेपालीहरू, कामको सिलसिलामा टाढिएकाहरू पनि घर फर्किएका छन्।

निकेश बराल

दसैँमा चोरी र दुर्घटनासँगै कोभिडले पनि प्रहरीलाई चुनौती थपेको छः डिआइजी लामा (भिडियो)

नेपालीहरूको महान् चार्ड विजया दशमी, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा नेपाल प्रहरीका सामुन्ने सुरक्षा चुनौती थपिने गर्दछ। यस्तो समयमा नेपाल प्रहरी थप सक्रिय हुने गरेका छन्।

निकेश बराल

यस्तो छ देउवा सरकारका २५ सदस्यहरूको पृष्ठभूमी (राजनीतिक योगदानसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ सरकारको ८८ दिनपछि देउवाले सरकारलाई पूर्णता दिएका हुन्। यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथसमेत गराइसकेकी छिन्।

पूर्वमन्त्री सञ्जय साहको जन्मकैद सजाय खारेजः कार्तिक १५ मा सजायकाे समयावधि निर्धारण हुने

जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट काण्डमा पूर्वमन्त्री सञ्जय साह ‘टकला’को कर्तव्य ज्यान मुद्दा ठहर नभएसँगै जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय खारेज गरेको छ।

निकेश बराल

राजनीतिक दल सम्बन्धी अध्यादेशः प्रजातन्त्रका नाममा अपराधतन्त्र

“नेपालमा प्रजातन्त्रको नाममा अपराधतन्त्र छ । र, अपराधतन्त्रमा अपराधीहरूको शासन हुन्छ । जसले राष्ट्र घात गर्छन् । यसमा कानुनी शासनको कुरा गर्नु मूर्खता हो ।”

निकेश बराल

५२ जनाको संवैधानिक नियुक्ती विवादः प्रधानन्यायाधीशलाई “फलामको चिउरा”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा भएको बेला गत वर्षको मंसिर ३० गते संवैधानिक निकायका प्रमुख लगायत ३२ जनालाई गरेको नियुक्ती असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

निकेश बराल

मन्त्रिपरिषद् बिस्तार भ्यागुताको धार्नीः कहिले पाउला पूर्णता ?

लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्दा जनतामा गलत सन्देश गएको माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य सुदन किराँती बताउँछन् ।

निकेश बराल

एमसीसीको विरोध गर्नेहरूसँग कुनै अर्थपूर्ण तर्क नै छैनः सुवेदी

एमसीसीका विरोधीहरूले जोड्दै आएका सैन्य शक्तिका कुराहरू विरोधमै मात्र सीमित छ । यो हल्ला मात्र हो । यस्तो कुराहरू एमसीसीमा कतै पनि उल्लेख गरिएको छैन ।

निकेश बराल

संविधान दिवसः आफै भक्षक आफै रक्षक !

राजनीतिज्ञहरू संविधान कार्यान्वयनको बाटोमा नहिँडेर सत्ता जोगाउने खेलमा लागि परेकाले पनि जनमानसमा संविधानप्रति विश्वास हराउँदै गएको कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेल बताउँछन् ।

निकेश बराल

कतै संविधान दिवस, कतै कालो दिन

नेपालको संविधान २०७२ जारी भएको आज ६ वर्ष पूरा भएको छ। संविधान जारी भएको अवसरमा आज देशका विभिन्न स्थानमा भव्य कार्यक्रम गरि संविधान दिवस मनाइँदैछ।

निकेश बराल
निकेश बरालका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी