1
1
Nikesh Baral
निकेश बराल निकेश बराल केन्द्रबिन्दुका लागि न्यायालय र राजनीतिक विधामा कलम चलाउँछन्।   

माग सम्बोधन भएन भने विस्तारै हामी संसद् भवन पनि घेर्छौ : पवनकुमार सारडा, सारडा ग्रुपका निर्देशक एवं माेरङ व्यापार संघका पूर्वअध्यक्ष

मिडियाले हामीलाई त्यसको प्रतिक्रिया माग्नु भयो । हामीले सुनेको हिसाबमा बहुत राम्रो र स्वागत योग्य हो भनेर भन्यौं तर बिस्तारै भोलीपल्ट यसको बिस्तृत विवरण आएपछि त उद्योग मार्ने नीति ल्याउनुभएको रैछ ।

निकेश बराल

अध्यक्षज्यूलाई पार्टी प्रवेश गराउन भ्याइनभ्याइ छ: विष्णु रिजाल (भिडियो)

नेकपा एमालेका नेता तथा केन्द्रीय सदस्य विष्णु रिजालले एमाले कमजोर नभएको दाबी गरेका छन् । एमालेबाट केही नेताहरूले छाडेर जाँदैमा पार्टी कमजोर भएको भन्न नमिल्ने उनले बताएका छन् ।

निकेश बराल

निःसन्तानपनको समस्या महिलामा भन्दा पुरुषमा किन बढी छ ? : डा.स्वस्ती शर्मा (भिडियो)

नेपालमा विभिन्न स्वास्थ्य समस्या भएका मानिसहरु छन् । सम्भव भएसम्म उपचार गर्नेहरु पनि नभएका होइनन् । कतिपय चाहेरै पनि उपचार गर्न सकिरहेका छैनन् । आर्थिक समस्या पनि उस्तै छ।

निकेश बराल

नेपाललाई शैक्षिक हब बनाउने अभियानको नेतृत्व गर्छुः डीके ढुंगाना (अध्यक्ष प्याब्सन/ भिडियाे)

नेपालका निजी विद्यालयहरुको संगठन प्याब्सनका अध्यक्ष डीके ढुंगानाले आफूले नेपाललाई शैक्षिक हब बनाउने अभियानको नेतृत्व गर्ने बताएका छन्।

निकेश बराल

काठमाडौं महानगरको मेयरमा ५ सेलिब्रेटी आकांक्षी (भिडियाे)

स्थानिय तहको निर्वाचन नजिकिएसँगै काठमाडौंको मेयर बन्ने आकांक्षीबीच होडबाजी समेत सुरु भएको छ । उक्त दौडमा कलाकार, पूर्वडिआइजि सहित पूर्वमन्त्री पनि छन् ।

निकेश बराल

सम्धीका साडुभाइलाई मन्त्री पद उपहार (भिडियाे)

प्रतिनिधि सभा पुनस्र्थापनामा जारी भएको परमादेशको मूल्य माग्दै आएका कानुन व्यवसायी गोविन्द बन्दी अन्ततः सात महिना पछि कानुन मन्त्री बनेका छन् ।

निकेश बराल

सफल व्यवसायीको जोगी यात्रा : ३ दिन सन्त, ४ दिन व्यवसायी (भिडियाेसहित)

२० वर्ष अगाडि अध्ययनको लागि जापान पुगेका भवन भट्टले एनआरएनएमा एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन्।

निकेश बराल

विदेशी ऋण र अनुदानले नेताका घर मात्र अग्ला भए जनता भने झुपडी मै: कांग्रेस नेता भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विदेशी ऋण र अनुदानले नेताको घर मात्र अग्ला भएको बताएका छन् ।

निकेश बराल

कांग्रेसले छाडे माओवादी र नेकपा एस घरको न घाटको हुन्छन् : विष्णु रिमाल (एमाले उपमहासचिव)

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। सबै दलहरु आआफ्नो तयारीमा छन्।

निकेश बराल

महाभियोगको आगामी प्रक्रिया के?

सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन्।

निकेश बराल

सरकारको क्लियर भिजन नभएर हामी उद्योगीले दु:ख पायौँ: शिवरतन शारडा (भिडियो)

नेपाली उद्योग जगतमा सधैँ सर्वोच्च स्थानमा पर्नेमध्ये एक नाम हो शिवरतन शारडा । शारडा ग्रुपका अध्यक्ष शारडा आफ्नाे कुशल व्यवसायीक क्षमताका साथै होम्सी सिमेन्ट, शिवम् सिमेन्ट, शारडा ग्रुप लगायतका व्यवसायका कारण सधै जासाे चर्चामा रहन्छन् ।

निकेश बराल

केन्द्रीय सदस्यमा किन उम्मेदवारी दिए विराटनगरका मेयर भीम पराजुलीले ? (भिडियो)

नेपाली कांग्रेसबाट चुनाव जितेर विराटनगर महानगरपालिकाको नेतृत्व गरिरहेका मेयर भीम पराजुली पनि १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

निकेश बराल

प्रधानन्यायाधीशसँग नाम जोडिएकै व्यक्ति मन्त्री बन्दा छाँगाबाट खसेजस्तै भएँ: दिनेश त्रिपाठी (भिडियो)

प्रधानन्यायाधीश जत्तिको व्यक्तिले त्यतिसम्म त गरेको हैन होला भन्ने लागेको थियो । तर प्रधानन्यायाधीशसँग मान जोडिएकै व्यक्ती मन्त्री बन्दा मत छाँगाबाट खसेजस्तै भए ।

निकेश बराल

के होला चोलेन्द्रको भविष्य? किन तानिए विवादमा? (भिडियाेसहित)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विवादले झन् झन् उग्ररूप लिँदै गएको छ।

निकेश बराल

दसैं विशेषः कोभिडले सिकाएको नयाँ अभ्यासः भर्चुअल टीका र डिजिटल दक्षिणा

दसैँ । यो शब्द आफैंमा एउटा उत्साह र उमंगले भरिपूर्ण शब्द हो। अझै दसैँ नजिकिँदै गर्दा आम नेपालीहरू, कामको सिलसिलामा टाढिएकाहरू पनि घर फर्किएका छन्।

निकेश बराल

दसैँमा चोरी र दुर्घटनासँगै कोभिडले पनि प्रहरीलाई चुनौती थपेको छः डिआइजी लामा (भिडियो)

नेपालीहरूको महान् चार्ड विजया दशमी, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा नेपाल प्रहरीका सामुन्ने सुरक्षा चुनौती थपिने गर्दछ। यस्तो समयमा नेपाल प्रहरी थप सक्रिय हुने गरेका छन्।

निकेश बराल

यस्तो छ देउवा सरकारका २५ सदस्यहरूको पृष्ठभूमी (राजनीतिक योगदानसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ सरकारको ८८ दिनपछि देउवाले सरकारलाई पूर्णता दिएका हुन्। यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथसमेत गराइसकेकी छिन्।

पूर्वमन्त्री सञ्जय साहको जन्मकैद सजाय खारेजः कार्तिक १५ मा सजायकाे समयावधि निर्धारण हुने

जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोट काण्डमा पूर्वमन्त्री सञ्जय साह ‘टकला’को कर्तव्य ज्यान मुद्दा ठहर नभएसँगै जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय खारेज गरेको छ।

निकेश बराल

राजनीतिक दल सम्बन्धी अध्यादेशः प्रजातन्त्रका नाममा अपराधतन्त्र

“नेपालमा प्रजातन्त्रको नाममा अपराधतन्त्र छ । र, अपराधतन्त्रमा अपराधीहरूको शासन हुन्छ । जसले राष्ट्र घात गर्छन् । यसमा कानुनी शासनको कुरा गर्नु मूर्खता हो ।”

निकेश बराल

५२ जनाको संवैधानिक नियुक्ती विवादः प्रधानन्यायाधीशलाई “फलामको चिउरा”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा भएको बेला गत वर्षको मंसिर ३० गते संवैधानिक निकायका प्रमुख लगायत ३२ जनालाई गरेको नियुक्ती असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

निकेश बराल

मन्त्रिपरिषद् बिस्तार भ्यागुताको धार्नीः कहिले पाउला पूर्णता ?

लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्दा जनतामा गलत सन्देश गएको माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य सुदन किराँती बताउँछन् ।

निकेश बराल

एमसीसीको विरोध गर्नेहरूसँग कुनै अर्थपूर्ण तर्क नै छैनः सुवेदी

एमसीसीका विरोधीहरूले जोड्दै आएका सैन्य शक्तिका कुराहरू विरोधमै मात्र सीमित छ । यो हल्ला मात्र हो । यस्तो कुराहरू एमसीसीमा कतै पनि उल्लेख गरिएको छैन ।

निकेश बराल

संविधान दिवसः आफै भक्षक आफै रक्षक !

राजनीतिज्ञहरू संविधान कार्यान्वयनको बाटोमा नहिँडेर सत्ता जोगाउने खेलमा लागि परेकाले पनि जनमानसमा संविधानप्रति विश्वास हराउँदै गएको कानुन व्यवसायी कीर्तिनाथ शर्मा पौडेल बताउँछन् ।

निकेश बराल
निकेश बरालका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी