११ असोज २०७८ सोमबार
पराशर रिजाल 

सम्भावनाको पहिचान र गुरुयोजनाको खाँचो

स्थानीय निकायको निर्वाचन र केन्द्रको नयाँ निर्वाचनपछि नेपालमा धेरै किसिमका विकास प्रयास भएको देखिन्छ। तर, सम्भाव्यताको पहिचान र गुरुयोजनाको खाँचो चाहिँ अझै पनि खड्किरहेको देखिन्छ।

पराशर रिजाल 

'सुन्दर सपना नदेखिकन राम्रो विपना हुँदैन'

तपाईंहरुलाई लाग्दो हो–नेपालबाट बल्ल–बल्ल त्यहाँसम्म पुग्न सफल भएकाले यसलाई त्यस्तो गर्वको महसुस भएको हुनुपर्छ । हो, म पहिलो पटक त्यहाँ पुगेर गौरवान्वित भएको थिएँ।

पराशर रिजाल 

घना बस्ती भएको काठमाडौंमा पर्याप्त पार्क खै ?

पार्कको महत्व जब ब्यूँझिन्छ र पार्कको सुविधा जुन दिन उपभोग गरिन्छ तब थाहा हुनेछ हामी कस्तो युगमा बाँचिरहेका रहेछौं । जुन दिन हामी विकासलाई जीवन, जमिन, सिँगो प्रकृति र वातावरणसँग जोडेर बुझ्दछौं, त्यसदिन धेरै कुरा सुधार गर्न सजिलो हुने छ ।

पराशर रिजाल 
पराशर रिजाल का अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी