1
1
Puja Pant 'Koyal'
पुजा पन्त ‘कोयल’ उनी केन्द्रबिन्दु डट कमकी संवाददाता हुन् ।   

बन्ला त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देशकै पर्यटनको आधार ?

झण्डै पाँच दशकको निरन्तरको प्रयाससँगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् ।

कस्तो नियतिः यतीमै बिते दम्पती ! [भिडियाेसहित]

आइतबार पोखरामा भएको यतीको विमान दुर्घटनामा विराटनगरकी ४५ वर्षिया को-पाइलट अञ्जु खतिवडाले ज्यान गुमाइन् । संयोग के भने १६ वर्ष पहिला जुम्लामा भएको यति एयरकै विमान दुर्घटनामा परेर उनका श्रीमानको पनि मृत्यु भएको थियो [...]

चार्ल्स शोभराज अन्ततः स्वदेश फर्काइए

विगत १९ वर्षदेखि केन्द्रीय कारागारको गोलघरमा कैदी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक शोभराज मुक्त हुँदै आजै १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी स्वदेश डिपोर्ट भैसकेका छन् । आफ्नो जीवनका करिब ४ दशक जेलमै बिताएका शोभराज को हुन् त ? के लागेकै हो त उनको जेलजीवनमा पूर्णविराम ?

मेस्सीको बाँकी रहेको एउटै सपना ‘विश्वकप ट्रफी’

फुटबल यात्राभरीको सबैभन्दा ठुलो सपनाको चुचुरोमा पुग्न कप्तान ‍मेस्सी अब एक कदम मात्रै पछाडि छन् । यतिबेला उनीभन्दा बढी उनका समर्थक र फ्यानहरुको ढुकढुकी बढेको छ । उनी विश्वकपको उपाधि जितेर घर फर्किन्छन् या आफ्नो सपना फ्रान्सलाई सुम्पेर बिदा लिन्छन् ? यो प्रश्नको उत्तर पाउन अब धेरै कुर्नु पर्दैन ।

‘नेहाका बुवाले पंकजलाई पढ्दा लागेको सबै खर्च व्यहोरिदिए । विवाहमा केटा पक्षलाई ५१ लाख रुपैयाँ, २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान समेत दाइजोको रुपमा दिएका थिए । तर नेहा निरन्तर दाइजो नल्याएकै निहुँमा घरपरिवारको हिंसामा पर्दै आइन् ।’

पुजा पन्त ‘कोयल’का अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी