बन्ला त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देशकै पर्यटनको आधार ?
झण्डै पाँच दशकको निरन्तरको प्रयाससँगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् ।
झण्डै पाँच दशकको निरन्तरको प्रयाससँगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् ।
आइतबार पोखरामा भएको यतीको विमान दुर्घटनामा विराटनगरकी ४५ वर्षिया को-पाइलट अञ्जु खतिवडाले ज्यान गुमाइन् । संयोग के भने १६ वर्ष पहिला जुम्लामा भएको यति एयरकै विमान दुर्घटनामा परेर उनका श्रीमानको पनि मृत्यु भएको थियो [...]
विगत १९ वर्षदेखि केन्द्रीय कारागारको गोलघरमा कैदी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक शोभराज मुक्त हुँदै आजै १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी स्वदेश डिपोर्ट भैसकेका छन् । आफ्नो जीवनका करिब ४ दशक जेलमै बिताएका शोभराज को हुन् त ? के लागेकै हो त उनको जेलजीवनमा पूर्णविराम ?
फुटबल यात्राभरीको सबैभन्दा ठुलो सपनाको चुचुरोमा पुग्न कप्तान मेस्सी अब एक कदम मात्रै पछाडि छन् । यतिबेला उनीभन्दा बढी उनका समर्थक र फ्यानहरुको ढुकढुकी बढेको छ । उनी विश्वकपको उपाधि जितेर घर फर्किन्छन् या आफ्नो सपना फ्रान्सलाई सुम्पेर बिदा लिन्छन् ? यो प्रश्नको उत्तर पाउन अब धेरै कुर्नु पर्दैन ।
‘नेहाका बुवाले पंकजलाई पढ्दा लागेको सबै खर्च व्यहोरिदिए । विवाहमा केटा पक्षलाई ५१ लाख रुपैयाँ, २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान समेत दाइजोको रुपमा दिएका थिए । तर नेहा निरन्तर दाइजो नल्याएकै निहुँमा घरपरिवारको हिंसामा पर्दै आइन् ।’