1
1
Kendrabindu - News & Articles from Nepal
Rajesh Rai
राजेश राई राजेश राई केन्द्रबिन्दुका खेलकुद पत्रकार हुन् ।   

जित्नै पर्ने दवावमा अर्जेन्टिना, पोल्याण्डलाई बराबरी भएपनि ठीकै

आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दवाव रहेता पनि पोल्याण्ड भने बराबरी गरे मात्रै पनि नकआउट चरणमा पुग्नेछ । तर यदि अर्जेन्टिनाले बराबरी गरेमा उसले साउदी र मेक्सिको बिचको नतिजामा निर्भर रहनुपर्ने हुन्छ ।

राजेश राई

बन्ला त बेल्जियम विश्वविजेता ?

अघिल्लो संस्करणको असफलतालाई बिर्सदै बेल्जियमका गोल्डेन पुस्ताले यो संस्करणमा आफ्नो देशका लागि फुटबलकै उत्कृष्ट ट्रफी भित्राउने यो नै अन्तिम अवसर हुनेछ ।

राजेश राई

५६ वर्षपछि इङ्ल्याण्डले विश्वकपको ट्रफि जित्ला ?

प्रशिक्षक साउथगेटको मुख्य दुविधा भनेकै खेलाडी चयनमा हुने देखिन्छ किनभने उनीसँग उत्कष्ट खेलाडीहरुले भरिएको बलियो र युवा टोली छ । त्यसोभए के इङ्ल्याण्डले यो संस्करणको विश्वकप जित्ला ? त्यो भने समयले बताउनेछ ।

राजेश राई

रोनाल्डोको कप्तानीमा पोर्चुगलले पहिलो विश्वकप जित्ला ?

कतार विश्वकप भोली आइतबारबाट कतारको अल बायट स्टेडियममा हुदैछ । नेपाली समय अनुसार भोली बेलुकी पौने १० बजे सुरु हुने विश्वकपमा रोनाल्डोको पोर्चुगल निकै उपाधि दाबेदारका रूपमा प्रस्तुत हुनेछ ।

राजेश राई

के मेस्सीको कप्तानीमा ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप जित्ला ?

कुरा सन् १९८६ को हो । जतिबेला अर्जेन्टिनाले अन्तिम पटक फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको कप्तानीमा विश्वकप जितेको थियो ।

राजेश राई

के मेस्सीको कप्तानीमा ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप जित्ला ?

कुरा सन् १९८६ को हो । जतिबेला अर्जेन्टिनाले अन्तिम पटक फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको कप्तानीमा विश्वकप जितेको थियो ।

राजेश राई

उपाधि रक्षा गर्न सक्ला फ्रान्सले ?

फ्रान्स सन् १९३० को पहिलो विश्वकपमा भाग लिने चार युरोपेली राष्ट्रमध्येमा पर्छ । फ्रान्स अहिलेसम्म १५ वटा विश्वकपमा भाग लिने छैटौं र विश्वकप जित्ने आठौं राष्ट्र हो । उसले सन् १९९८ र २०१८ मा गरी दुई पटक विश्वकपको उपाधि जितेको छ । आज हामी विश्वकपमा फ्रान्सेली टोलीको प्रदर्शन, इतिहास र कतार विश्वकपमा [...]

राजेश राई

के ब्राजिलले छैठौं पटक उपाधि उचाल्ला ? [भिडियो सहित हेर्नुहोस्]

उपाधि जितेको २० वर्षपछि, ब्राजिलका खेलाडी कीर्तिमानी छैटौं उपाधि चुम्न चाहान्छन् । के ब्राजिलियन खेलाडीहरुले आफ्नो देशका जनताको लागि पूनः यो क्षण दोहोर्याउन सक्छन् ?

राजेश राई

डेब्युको तयारीमा युवा नेताहरु

प्रतिनिधिसभा र प्रदेशसभामा युवाहरू अगाडि आउनुपर्ने बहस चलिरहँदा केही युवाले निर्वाचनमा डेब्यु गरेका छन् ।

राजेश राई

सात दलका साथ अध्यक्ष, कति सुरक्षित कति असुरक्षित ?

आउँदो मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा फेरि एक पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

राजेश राई

सात दलका सात अध्यक्ष, को-कहाँ कति सुरक्षित ?

विस्तारै चुनावी माहोल तात्दैछ । निर्वाचन आचारसंहिताले मतदानको १७ दिनअघिबाट मात्रै चुनावी प्रचारको समय दिएका कारण उम्मेदवार यतिबेला घरदैलो र भेटघाटमा व्यस्त छन् । आमसभा, र्‍यालीजस्ता ठूला प्रचारात्मक कार्यक्रम गर्न नपाए पनि आफ्ना चुनावी ‘एजेण्डा’ सुनाउँदै मतदाताको मन जित्ने कसरतमा उम्मेदवार छन् ।

राजेश राई

एल क्लासिको भिडन्तः रियलको पल्ला भारी

रियल म्याड्रिड र बार्सिलोनाबीचको एल क्लासिको भिडन्तमा आज राति प्रतिस्पर्धा गर्दैछन् । खेल राति ८ बजे मड्रिडको गृहमैदान सान्टिआगो बर्नाडेउमा सुरु हुनेछ ।

राजेश राई

नेपालमा पहिलोपटक ‘नाडा ईभी एक्स्पो’ - के भन्छन् पदाधिकारीहरु ?

पछिल्लो समय विद्युतीय सवारी साधनको मागसँगै महत्व बढ्दो क्रममा छ । नेपालको इतिहासमै पहिलो पटक अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को आयोजनामा भएको ‘नाडा ईभी एक्स्पो २०२२’ले उक्त मागलाई सम्बोधन गरेको छ ।

राजेश राई

के नेपालले भारतविरुद्ध इतिहास रच्ला ?

साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गर्न नसक्दा चार पटक फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन । एकपटक भने भारतसँग नेपाल सेमिफाइनलमै रोकिसकेको छ ।

राजेश राई

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको उपस्थिती उत्साहप्रद छः तारामान रावल, मेला संयोजक

विश्वविद्यालयको यात्रा भनेको प्रत्येक विद्यार्थीको भविष्य निर्माणको यात्रा हो । भविष्य निर्माणका लागि विद्यार्थीले ब्यापक रुपमा रिसर्च गर्नुपर्ने हुन्छ । मेरो सन्तानलाई उसको इच्छा कुन कुरामा छ, आर्थिक अवस्था कस्तो छ र कुन कलेज र विषयमा अध्ययन गराउँदा उसको भविष्य राम्रो बन्छ भनी समयमै जानकारी पाएमा उसको भविष्य उज्जवल हुन्छ ।

राजेश राई

किन लगायो फिफाले भारतलाई प्रतिबन्ध ?

फुटबलको सर्वोच्च संस्था इन्टरनेश्नल फेडेरेसन अफ एसोशिसन फुटबल (फिफा) ले अखिल भारतीय फुटबल महासंघमाथि प्रतिबन्ध लगाएको छ ।

राजेश राई

नेपाली क्रिकेट प्रशिक्षकको रुपमा मनोजको यात्रा: चुनौति र अवसर

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै भारतका मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

राजेश राई

नेपाल ओमानसँग खेल्दै

आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो चौथो सिरिजको पहिलो खेलमा नेपालले आज राति ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकासमेत सम्मिलित जारी सिरिजमा नेपालको यो पहिलो खेल हो भने ओमानको दोस्रो ।

राजेश राई

मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

भिनिसियस जुनियरको गोलमा स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको १४औं उपाधि जितेको छ।

राजेश राई
राजेश राईका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी