एसियाकपमा भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ला त नेपाल ? [भिडियाेसहित]
अंक तालिकाको आधारमा प्रत्येक समुहबाट उत्कृष्ट २ राष्ट्रहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्।
अंक तालिकाको आधारमा प्रत्येक समुहबाट उत्कृष्ट २ राष्ट्रहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्।
रोनाल्डोले अल नासरका लागि खेलेबापत प्रत्येक वर्ष २०० सय मिलियन डलर कमाउँछन्।
तेस्रो बल विवेकले लङअनमा छक्का हानेपछि खेल निकै रोमाञ्चक बनेको थियो।
विश्वकप लिग-२ का पछिल्ला १२ खेलमा ११ खेल जितेर विश्वकप छनोटमा सिधै प्रवेश गर्दा होस् या एसिसी प्रिमियर कप जितेर एसिया कपमा पुग्दा होस् नेपालले बलियो ब्याटिङ शक्तिकै कारणले जितेको थियो।
विश्व क्रिकेटका महारथी टोली भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रदर्शन गरिसकेको नेपाली टोलीले दुई सातापछि फेरि आफ्नै घरेलु मैदानमा सफलताको यात्रालाई निरन्तरता दिन तत्पर देखिन्छ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भएको २७ वर्षे इतिहासमा पहिलो पटक दुई टेष्ट राष्ट्र, भारत र पाकिस्तानसँग भिड्ने मौका पाएको हो।
स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको प्रमुखका रुपमा पद सम्हाल्दै आएका बालेन आफ्नो कार्यका कारण समय-समयमा ‘प्रशंसा र आलोचना’ दुवै खेप्दै आएका छन्।
तर, समुहचरणको अन्तिम खेलमा जापानसँग ४-० को भारी गोल अन्तरले पराजय स्पेनलले प्रतियोगिताको फाइनलसम्म पुग्न निकै संघर्ष गरेको थियो।
नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा पछिल्लो ६ महिनामा ४ लाख ७६ हजार ४ सय ८१ जना पर्यटक भित्रिएका छन्।
सहरी योजनाबिना निर्माण भएको काठमाडौंमा सहज फुटपाथ कायम गर्ने कुरा आफैंमा चुनौतीपूर्ण थियो । हजारौं व्यवसायीको जीवन जोडिएको अव्यवस्थित फुटपाथ व्यवस्थापनमा मेयर बालेन निर्मम भएर प्रस्तुत भइदिए । अहिले फुटपाथहरु खुला भएका छन् ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा मंगलबार सुरु भएको इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ भृकुटीमण्डपमा जारी छ ।
नेपालकै पहिलो ईभी अटो शो, २०२२ आजदेखि शुरु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट सुटकेश र झोलाले भरिएका ट्रली गुडाउँदै कतिपय यात्रुहरु दशैं मनाउन् घर फकिदैछन् । भने कति यात्रुहरु झोलाभरी परिवार बालबच्चाको खुसी लिनका लागी चाडबाडका मुखमा विदेशीन बाध्य छन् ।
फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको बागडोर सम्हाल्न आएका फ्रेन्च सुपर स्टार केलियन एमबापे आधुनिक फुटबलका उदाउँदा स्टार खेलाडी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ औसत ३५ सय युवाहरु बाहिरिन्छन् । परिवार र आफन्तजनबाट टाढिएर यसरी देश छाड्नेहरुको लर्कोमा मिसिए विमल घर्ती मगर पनि । अनि उडे, अष्ट्रेलिया । आफ्नो जल्दोबल्दो करियरलाई त्यागेर उनी किन सात समुन्द्र पारीको देशतिर हान्निए ?
नेपालले पाकिस्तान ब्याटरहरुको जुन गतिमा विकेट लिइरहेको थियो त्यो गतिलाई निरन्तरता दिन सकेको भए नेपालले पाकिस्तानलाई सहजै हराउन सक्थ्यो।
भारतसँग १० विकेटको हारपछि नेपाली क्रिकेट टोलीका लागि एसिया कपको यात्रा टुङ्गिसकेको छ । २७ वर्षे क्रिकेट इतिहासमा नेपालले पहिलोपटक विश्व नंम्बर १ पाकिस्तान र भारतसँग भिड्ने मौका पाएको थियो, जसमा नेपाली खेलाडीले आफूमा भएको सम्भावनालाई देखाउने मौका पनि पाए ।
नेपाली क्रिकेटको २७ वर्षे अन्तर्राष्ट्रिय करिअरमा विश्व क्रिकेटकै सबैभन्दा बलियो भारत र पाकिस्तानसँग पहिलोपटक खेल्ने मौका यही एसियाकपबाट पाउँदै छ । जुन नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो चुनौती हो ।
घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा विश्वविद्यालयको अध्ययनमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार तयार गर्ने ठाउँ पनि हो प्लस टु ।
पछिल्लो समययता साउदी लिग युरोप, अमेरिका तथा एसियाकै अधिकांश खेलाडीहरुको प्रमुख गन्तव्य बन्दैछ। आखिर किन बढिरहेको छ साउदी लिगप्रति खेलाडीको आकर्षण ?
नेपाली क्रिकेट टोलीले पछिल्लो २ महिनायता घरेलु भूमिमा खेलेका कुनै पनि खेल हारेको छैन । घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै नेपालले यसअघि एकदिवसीय विश्वकप ग्लोबल छनोट र एसिया कपमा स्थान बनाइसकेको छ ।
ब्राजिलियन लिजेन्ड पेलेले सन १९५० देखी १९७० को दशकमा विश्व फुटबलमा तहल्का मच्चाएका थिए भने अर्जेन्टाइन लिजेन्ड म्याराडोनाले ८० र ९० को दशकमा विश्व फुटबलमा राज गरेका थिए ।
नेपाली टोलीलाई समस्याग्रस्त अवस्थाबाट उकास्न सक्ने क्षमता भएका गुल्सन झा नेपाली टोलीका अर्जुन नै बनेर आएका छन् । खेल क्षेत्रमा लागेका अधिकांश खेलाडीहरु विदेश पलायनका बीच नेपाली क्रिकेटले गुल्सान जस्ता प्रतिभाशाली खेलाडीलाई देशमै राम्रो करिअर बनाउने अवसर प्रदान गर्नुपर्ने आवश्यकता छ ।
रेकर्डै रेकर्डले भरिएको एसिसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले ओमानविरुद्ध ८४ रनको शानदार जित हासिल गरेको छ।