रामप्रसाद ढुंगेल 

एनआरएनए युएईको समन्वयमा थप २० जनालाई निःशुल्क हवाई टिकट

कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा आफ्नो भिसा सकिएर पनि नेपाल फिर्न नसकेका २२ जना नेपालीहरुलाई निःशुल्क हवाई टिकट दिएर र पिसिआर पनि गराएर नेपाल एयरलाइन्समार्फत नेपाल फर्किएको जानकारी एनआरएनए युएईका कार्ववाहक अध्यक्ष निरन्जन सिलवालले दिएका हुन्।

रामप्रसाद ढुंगेल का अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी