हामी सहिद रत्न वान्तवाले देखाएकाे बाटाे भुल्दै त छैनाैं ?
ठिक एक वर्ष अगाडि, सोही गते युवा संघ नेपालको पाँचथर जिल्ला युवा भेला सम्पन्न गरि इलामको बैठकतर्फ बिहान फर्कन लागेका थियौं। युवा संघ नेपालका अध्यक्ष कमरेड नरेश शाहीले इलाम सदरमुकाममा हुन लागेको बैठक सहिद रत्नको घरमा गर्न उपयुक्त हुने सुझाव दिए ।