११ माघ २०७८ मंगलबार
Sita Neupane
सीता न्याैपाने   

बैंकिङ प्रणालीमा देखिएको समस्या के हो ?

अहिले बैंकहरुले लगानी योग्य रकम अर्थात् तरलता अभावको समस्या झेलिरहेका छन् । कर्जाको माग लगातार बढिरहेको भए पनि चाहे जति कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन् ।

सीता न्याैपाने

ओमिक्रोनको संक्रमणबाट जोगाउन उपलब्ध खोप असफल: सुरक्षित रहन आवश्यक

ओमिक्रोन संक्रमणबाट जोगाउन अधिकांश खोप असफल भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

सीता न्याैपाने

नाडा महाभिडन्तः दुई प्यानलमा को-को छन् उम्मेद्वार? (भिडियोसहित)

बिहीबार अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको निर्वाचन शुरु हुँदैछ।

सीता न्याैपाने

को हुन् राजेन्द्र लिङ्देन?, यस्तो छ उनकाे राजनीतिक यात्रा

लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित भएसँगै उनी चर्चामा आएका छन्।

सीता न्याैपाने

कांग्रेसमा परिवार र वंश हाबी: एकै परिवारका ३ प्रतिनिधि (भिडियाेसहित)

सत्तरी वर्ष भन्दा लामो इतिहास बोकेको नेपाली कांग्रेसले सम्मुनत लोकतान्त्रिक व्यवस्थामाथि आस्था राख्छ । तर कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रदेखि तल्लो तहसम्मै ‘वंश र परिवारवाद’ का अंश यस पटक बढेको छ ।

सीता न्याैपाने

महाधिवेशन बिशेष: चर्चामा एमालेका २१ अनुहार (भिडियाे)

आज शुक्रवारदेखि नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा सुरु भएको छ । पछिल्लो समय नेकपाको विभिन्न घटनाक्रमले यस पटकको एमालेको महाधिवेशनलाई ऐतिहासिक र बहुप्रतिक्षित रुपमा पनि हेरिएको छ ।

सीता न्याैपाने
सीता न्याैपानेका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी