1
1
Kendrabindu - News & Articles from Nepal
Som Mishra
सोम मिश्र मिश्र चाँगुनारायण नगरपालिकाका पूर्वमेयर हुन् ।

टी एन शेषन पछ्याउँदै दिनेश थपलिया

शेषनले त्योबेला अनुमान नगरेको कैयाैँ विषयहरु सुचना प्रविधिमा भएको क्रान्तिले आज हामीसँग उपलब्ध छन् । जस्तो कि फेसबुक, अनलाईन मिडिया लगायत । सामाजिक सञ्जालहरु अनियन्त्रित हुन नदिने र त्यसबाट पनि स्वस्थ, स्वतन्त्र प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने, निर्वाचनको वास्तविक भाव र मर्यादालाई कायम राख्ने कुरामा थपलिया दृढ देखिन्छन् ।

सोम मिश्र
सोम मिश्रका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी