1
Sushmita Baniya
सुश्मिता वानिया वानिया केन्द्रबिन्दु डटकमकी संवाददाता हुन् ।   

तस्विरमा १९औं हस्तकला मेला

हस्तकला प्रतियोगितामा काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानवमुखा कृति भएको गरुड बनाउने विधा र प्राकृतिक रेसाहरुको प्रयोगबाट गलबन्दी बनाउने प्रतियोगिता संचालन गरिएको छ ।

सुश्मिता वानिया

फुटपाथमा फूल बेच्नै सकसः ‘कताबाट महानगरका प्रहरीले छोप्ने हुन्, पत्तो हुन्न’

तर, यो वर्ष भने उनै फूल व्यापारीलाई काठमाडौं महानगरका प्रहरीबाट भाग्नमै भ्याइनभ्याई छ । महानगरले फुटपाथका व्यवसायीहरुलाई पाँच महिनायता हटाउँदै आएको छ । जसले गर्दा फुटपाथमा तिहारका लागि फूल बेच्दै आएका व्यापारी महानगर प्रहरीका लागि आँखाको कसिंगर बनेका छन् ।

सुश्मिता वानिया

दसैंका लागि खसीबोका बिक्री सुरु, कस्तो छ अहिलेको व्यापार ? [भिडियोसहित]

'मुस्ताङबाट हिँडाएर तीन दिनपछि म्याग्दीको बेनी र त्यहाँबाट एक दिनमा काठमाडौं आईपुग्ने च्याङग्राको मुल्य प्रतिगोटा ३५ हजार देखि ५० हजारसम्म पुग्छ । बजारमा यसपाली २७ देखि ४० केजीसम्मका च्याङग्रा छन् ।'

सुश्मिता वानिया

खै त संरक्षण ? [फोटोफिचर]

केही साता यता केसर पुस्तकालयको आँगनमा असरल्ल पुस्तकहरु छन् । जहाँ नागरिकता देखि त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र लगायत विभिन्न दस्तावेजहरु छन् ।

सुश्मिता वानिया

मौसमी ‘फ्लू’बारे सरुवा रोग विशेषज्ञ डा‍‍. पुनलाई पाँच प्रश्न

तर, यसपटक भने चिसो सुरु भइसक्दा पनि ज्वरो तथा रुघाखोकीका विरामी न्युन रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले जनाएको छ ।

सुश्मिता वानिया

नवनिर्वाचित सांसद कुन उमेर समूहका कति ?

यस निर्वाचनमा प्रतिनिधिसभाका लागि २५ वर्षदेखि ९९ वर्षसम्मका उम्मेद्वार थिए । तीमध्येबाट २७ वर्षदेखि ८५ वर्षसम्मका उम्मेद्वार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सुश्मिता वानिया

नयाँ मतदाताको आकर्षण नयाँ दलतिर !

लाखाैंको संख्यामा मतदाता बढ्दा पनि वर्षौदेखि पालो गरेरै भएपनि आ–आफ्नो वर्चस्व कायम गरीरहेका प्रमुख दलहरुले आफ्नो मत घटाएको नतिजाले देखाएको छ ।

सुश्मिता वानिया

प्रतिनिधि सभा र प्रदेश सभामा कुन दल कति मतले निर्वाचित ?

मंसिर ४ मा सम्पन्न प्रदेश सभा र प्रनिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ ।

सुश्मिता वानिया

सुकुमबासी बस्ती व्यवस्थित नहुँदा...

वैकल्पिक व्यवस्था सहित सुकुमबासी हटाउने माग पूरा गर्न सरकारले अर्पाटमेन्टमा राख्ने योजना बनाएको थियो । तर अपार्टमेन्टको बसाइ आफूहरुलाई उपयुक्त नहुने सुकुमबासीहरुको तर्क छ ।

सुश्मिता वानिया

के अफ्रिकी राष्ट्रहरुले २२ औं संस्करणको विश्वकप जित्न सक्लान् ?

विश्वकपको २२ औं संस्करण चलिरहँदा हालसम्म युरोपेली र दक्षिण अमेरिकी राष्ट्र बाहेक अरु कसैले पनि ट्रफी जित्न सकेको छैन । याे संस्करण परिवर्तनको संस्करण बन्न सक्ला त ? के अफ्रिकी राष्ट्रहरुले यो संस्करणको ट्रफी उठाउन सक्लान् ?

सुश्मिता वानिया

बाह्र वर्षमा फर्किएला त विश्वकपको उपाधि स्पेनको पक्षमा ?

स्पेनको टोली जारी प्रतियोगितामा धेरैको रोजाइमा परेको राष्ट्र हो । यसले सन् २००८ र दक्षिण अफ्रिकामा सम्पन्न सन् २०१० विश्वकपमा ‘टिकी टाका’ शैलीकै कारण युरोकप र विश्व विजेता बनेको थियो ।

सुश्मिता वानिया

चुनाव हार्ने सेलिब्रेटी उम्मेदवारको मत कति ?

प्रतिनिधिसभाको मतगणना जारी छ । यो रिपोर्ट तयार पार्दासम्म १५६ क्षेत्रको नतिजा आइसकेको छ भने ९ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम जारी छ ।

सुश्मिता वानिया

यी हुन् सांसद् बनेका महिला उम्मेदवारहरु

प्रतिनिधि सभाको मतगणना जारी रहँदा प्रत्यक्षतर्फको १६५ सिटमध्येबाट विभिन्न दलबाट ७ जनामात्र महिलाले चुनाव जित्न सफल भएका छन् ।

सुश्मिता वानिया

संसदमा रविका सहकर्मी

पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा यतिखेर चुलिएको छ । कारण मंसिर ४ को आमनिर्वाचनको मतगणना जारी रहँदा नै समानुपातिकतर्फ तेस्रो स्थानमा रहनु तथा राजधानी काठमाडौंका ५ निर्वाचन क्षेत्रमा आफ्नो जित निकाल्नु हो ।

सुश्मिता वानिया

प्रारम्भिक नतिजामा कुन दलको अवस्था कस्तो ?

हालसम्मको नतिजा हेर्दा रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पाटीले आफ्नो उपस्थिति बलियो बनाउने प्रष्ट देखिएको छ ।

सुश्मिता वानिया

निर्वाचन खर्चले बढाउला त महँगी ?

निर्वाचनमा प्रयोग हुने सम्पूर्ण सामग्री आयात गर्दा बाहिरिने रकमसँगै दलहरुले गर्ने खर्चले निर्वाचन अवधिमा बजारमा अझ धेरै रकम परिचालन हुने गर्दछ । अर्थविद् चन्द्रमणि अधिकारीका अनुसार निर्वाचन खर्चले मुद्रास्फिती बढाउने मात्रै गर्छ ।

सुश्मिता वानिया

के भन्छन् काठमाडौं- ४ का मतदाता ?

उम्मेदवारी दिनु अगाडि नै प्रधानमन्त्रीका लागि चुनाव लड्ने अभिव्यक्ति दिँदै आएका थापा उम्मेदवारी दिएपछि पनि ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने भन्दै आएका छन् । यता एमाले नेता भटराई भने पहिलोपटक सांसद बन्ने तयारीमा छन् ।

सुश्मिता वानिया

कर्णालीको समीकरणः के कांग्रेसले २०७४ को निर्वाचनको चोट भुलाउँछ ?

गत स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार भने नेपाली कांग्रेस कर्णाली प्रदेशमा पहिलो दल बन्यो । संघ र प्रदेश निर्वाचनमा पनि स्थानीय तहको सफलता दोहोर्याउने दाउमा यतिबेला कांग्रेस छ ।

सुश्मिता वानिया
सुश्मिता वानियाका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी