हस्तकला क्षेत्रमा आठ लाखलाई काम
मेलामा करिब एक लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेलामा करिब एक लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
हस्तकला प्रतियोगितामा काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानवमुखा कृति भएको गरुड बनाउने विधा र प्राकृतिक रेसाहरुको प्रयोगबाट गलबन्दी बनाउने प्रतियोगिता संचालन गरिएको छ ।
तर, यो वर्ष भने उनै फूल व्यापारीलाई काठमाडौं महानगरका प्रहरीबाट भाग्नमै भ्याइनभ्याई छ । महानगरले फुटपाथका व्यवसायीहरुलाई पाँच महिनायता हटाउँदै आएको छ । जसले गर्दा फुटपाथमा तिहारका लागि फूल बेच्दै आएका व्यापारी महानगर प्रहरीका लागि आँखाको कसिंगर बनेका छन् ।
'मुस्ताङबाट हिँडाएर तीन दिनपछि म्याग्दीको बेनी र त्यहाँबाट एक दिनमा काठमाडौं आईपुग्ने च्याङग्राको मुल्य प्रतिगोटा ३५ हजार देखि ५० हजारसम्म पुग्छ । बजारमा यसपाली २७ देखि ४० केजीसम्मका च्याङग्रा छन् ।'
केही साता यता केसर पुस्तकालयको आँगनमा असरल्ल पुस्तकहरु छन् । जहाँ नागरिकता देखि त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र लगायत विभिन्न दस्तावेजहरु छन् ।
तर, यसपटक भने चिसो सुरु भइसक्दा पनि ज्वरो तथा रुघाखोकीका विरामी न्युन रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले जनाएको छ ।
यस निर्वाचनमा प्रतिनिधिसभाका लागि २५ वर्षदेखि ९९ वर्षसम्मका उम्मेद्वार थिए । तीमध्येबाट २७ वर्षदेखि ८५ वर्षसम्मका उम्मेद्वार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
लाखाैंको संख्यामा मतदाता बढ्दा पनि वर्षौदेखि पालो गरेरै भएपनि आ–आफ्नो वर्चस्व कायम गरीरहेका प्रमुख दलहरुले आफ्नो मत घटाएको नतिजाले देखाएको छ ।
आम निर्वाचन २०७९ को मत परिणाम अन्तिम चरणमा पुगेको छ ।
मंसिर ४ मा सम्पन्न प्रदेश सभा र प्रनिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ ।
वैकल्पिक व्यवस्था सहित सुकुमबासी हटाउने माग पूरा गर्न सरकारले अर्पाटमेन्टमा राख्ने योजना बनाएको थियो । तर अपार्टमेन्टको बसाइ आफूहरुलाई उपयुक्त नहुने सुकुमबासीहरुको तर्क छ ।
विश्वकपको २२ औं संस्करण चलिरहँदा हालसम्म युरोपेली र दक्षिण अमेरिकी राष्ट्र बाहेक अरु कसैले पनि ट्रफी जित्न सकेको छैन । याे संस्करण परिवर्तनको संस्करण बन्न सक्ला त ? के अफ्रिकी राष्ट्रहरुले यो संस्करणको ट्रफी उठाउन सक्लान् ?
स्पेनको टोली जारी प्रतियोगितामा धेरैको रोजाइमा परेको राष्ट्र हो । यसले सन् २००८ र दक्षिण अफ्रिकामा सम्पन्न सन् २०१० विश्वकपमा ‘टिकी टाका’ शैलीकै कारण युरोकप र विश्व विजेता बनेको थियो ।
प्रतिनिधिसभाको मतगणना जारी छ । यो रिपोर्ट तयार पार्दासम्म १५६ क्षेत्रको नतिजा आइसकेको छ भने ९ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम जारी छ ।
प्रतिनिधि सभाको मतगणना जारी रहँदा प्रत्यक्षतर्फको १६५ सिटमध्येबाट विभिन्न दलबाट ७ जनामात्र महिलाले चुनाव जित्न सफल भएका छन् ।
पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा यतिखेर चुलिएको छ । कारण मंसिर ४ को आमनिर्वाचनको मतगणना जारी रहँदा नै समानुपातिकतर्फ तेस्रो स्थानमा रहनु तथा राजधानी काठमाडौंका ५ निर्वाचन क्षेत्रमा आफ्नो जित निकाल्नु हो ।
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना जारी छ ।
हालसम्मको नतिजा हेर्दा रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पाटीले आफ्नो उपस्थिति बलियो बनाउने प्रष्ट देखिएको छ ।
निर्वाचनमा प्रयोग हुने सम्पूर्ण सामग्री आयात गर्दा बाहिरिने रकमसँगै दलहरुले गर्ने खर्चले निर्वाचन अवधिमा बजारमा अझ धेरै रकम परिचालन हुने गर्दछ । अर्थविद् चन्द्रमणि अधिकारीका अनुसार निर्वाचन खर्चले मुद्रास्फिती बढाउने मात्रै गर्छ ।
उम्मेदवारी दिनु अगाडि नै प्रधानमन्त्रीका लागि चुनाव लड्ने अभिव्यक्ति दिँदै आएका थापा उम्मेदवारी दिएपछि पनि ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने भन्दै आएका छन् । यता एमाले नेता भटराई भने पहिलोपटक सांसद बन्ने तयारीमा छन् ।
काठमाडौंको चुनावले यो पटकपनि बढी नै चर्चा पाएको छ ।
मंसिर ४ गतेको निर्वाचनको लागि कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार भने नेपाली कांग्रेस कर्णाली प्रदेशमा पहिलो दल बन्यो । संघ र प्रदेश निर्वाचनमा पनि स्थानीय तहको सफलता दोहोर्याउने दाउमा यतिबेला कांग्रेस छ ।