कोभिडका बिरामी बढे पनि अस्पतालका ७५ प्रतिशत बेड खाली (भिडियाे)
यतिबेला कोरोना संक्रमितहरु संख्यात्मक हिसाबले उच्च रहेका छन् । तर डेल्टा भेरियन्ट फैलिएको समयमा जस्तो अस्पतालमा बिरामीको चाप भने छैन ।
यतिबेला कोरोना संक्रमितहरु संख्यात्मक हिसाबले उच्च रहेका छन् । तर डेल्टा भेरियन्ट फैलिएको समयमा जस्तो अस्पतालमा बिरामीको चाप भने छैन ।
लिंकन युनिर्भसीटि कलेज, मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई समेटेर तेस्रो दीक्षान्त समारोह २०२२ हुने भएको छ ।
नेपालका किरात समुदायले आइतबार आफ्नो मुख्य उधौली पर्व मनाएका छन् ।