हस्पिटालिटी एजुकेसनमा अब्बल कलेज, आईएसटी (भिडियोसहित)

हस्पिटालिटी एजुकेसनमा अब्बल कलेज, आईएसटी (भिडियोसहित)


आईएसटी International School of Tourism and Hotel Management (IST College)  कलेज पछिल्लो समय हस्पिटालिटी एजुकेसनको क्षेत्रमा सफलताको शिखरमा पुगेको कलेज हो । यस कलेजले उत्पादन गरेको जनशक्तिले अहिले देशभित्र मात्र हैन बाहिर पनि केही कम्पनी र अर्गनाइजेसनको नेतृत्व गरिरहेका छन् । 

अष्ट्रियाको साल्जवर्ग युनिभर्सिर्टी अफ एप्लाइड साइन्सेजबाट सम्बन्धन प्राप्त यस कलेजको टुरिजम स्कूल र इन्स्टिच्युट अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट अष्ट्रियासँग पनि सहकार्य छ । अष्ट्रेलियाको इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट र चाल्स डार्विन युनिभर्सिटी, थाइल्याण्डको राजाभाट युनिभर्सिटी र सिनावात्रा युनिभर्सिटी, अमेरिकाको साउथर्न न्यू ह्याम्सर युनिभर्सिटी, आयरल्याण्डको ग्रिफिथ कलेज र चीनको सान्या एभिएसन एण्ड टुरिजम कलेजको पनि आइएसटीसँग द्विपक्षिय सहकार्य छ । 

जसले गर्दा आईएसटी कलेजको महत्व थप उचो बनेको छ । यसबाट के पुष्टि हुन्छ भने आईएसटी कलेजबाट प्राप्त हुने सर्टिफिकेट अन्तर्राष्ट्रिय बजारमा सहजै स्वीकार हुन्छ । 

१८ वर्षअघि सन् २००४ मा स्थापना भएको यो कलेज काठमाडौंको ज्ञानेश्वरमा अवस्थित छ । आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण रहेको यस आईएसटी कलेजको सम्पूर्ण पाठ्यक्रम प्रशंसनीय छ । पर्यटनका लागि विश्वमा प्रख्यात अष्ट्रियाका युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस कलेजको पाठ्यक्रम पनि अनुकरणीय छ। 

१८ वर्षे यात्रामा यस कलेजले २ हजारभन्दा बढी जनशक्ति उत्पादन गरिसकेको छ । यस कलेजबाट पासआउट भएका विद्यार्थीहरु बेरोजगार बस्नु परेको छैन । आफ्ना प्राध्यापकको मिहेनत र विद्यार्थीहरुको लगनशिलतामा गर्व गर्ने यस कलेज, विमानस्थल होस् वा होटल, बैंक होस् वा आफ्नै व्यवसाय सञ्चालन गरेर बसेका विद्यार्थी किन नहुन्, बिभिन्न क्षेत्रमा उनीहरुलाई देख्दा छात्ती चौडा पार्छ। अझ अन्तर्राष्ट्रियस्तरका कार्यालयमा व्यवस्थापकीय जिम्मेवारीसहित आफ्ना विद्यार्थीको सफलतालाई देख्दा पुलकित भएको अनुभव यस कलेजसँग छ। 

आईएसओ प्राप्त यस कलेजको वार्षिक नतिजा पनि लोभलाग्दो छ । त्यही भएर पनि यहाँ पढेका विद्यार्थी ग्रेजुएट भएपछि बेरोजगार बस्नु पर्दैन । 

खुला कक्षा कोठा, ल्याब, अडियो भिडियोसहितको हल, सुविधासहितको मोक रुम, रेष्टुरेन्ट र बारका लागि डेमो रुम, अभ्यासका लागि किचेन र बार, पुस्तकालय, हरेकलाई बेग्लाबेग्लै लकर यस कलेजले हरेक विद्यार्थीलाई दिने सुविधा हो । यङ र डाइनामिक शिक्षकहरु यस कलेजको अर्को विशेषता हो । 

समय सापेक्ष पाठ्यक्रम रहेको यो कलेज युनिभर्सिटी ग्रान्ट्स कमिशन (यूजीसी) बाट क्यू ए ए प्राप्त एक मात्र होटल म्यानेजमेन्ट कलेज पनि हो । आईएसओ प्राप्त यस कलेजको वार्षिक नतिजा पनि लोभलाग्दो छ । त्यही भएर पनि यहाँ पढेका विद्यार्थी ग्रेजुएट भएपछि बेरोजगार बस्नु पर्दैन । 

 

FHS Diploma in Hotel Management and FHS Diploma in Tourism Management लेभलमा भर्ना हुन सजिलो छ । तपाईले १० प्लस २, पीसीएल, ए लेभल वा सो सहरका लेभलमा डी प्लस ग्रेड ल्याउनु भएको छ भने यस एसआईटी कलेजमा सजिलै एड्मिसन पाउनु हुन्छ । यस कलेजले इन्टर्नसिपका लागि बिभिन्न देशमा सहजिकरणसमेत गरिदिने गरेको छ । चीन र दुबईमा एकएक वर्ष तथा मलेसिया र भारतमा ६–६ महिना विद्यार्थीलाई यस आईएसटी कलेजले इन्टर्नसिपका लागि अवसर मिलाईदिने गरेको छ। 

कलेजका बिशेषताहरुः 
    १८ वर्षको अवधिमा २ हजार बढी जनशक्ति उत्पादन गर्न सफल कलेज । 
    अन्तर्राष्ट्रियस्तरमा परिचित । 
    यस कलेजका सर्टिफिकेटले अन्तर्राष्ट्रिय बजारमा सजिलै महत्व पाउने । 
    युनिभर्सिटी ग्राण्ड कमिशनबाट क्वालिटी एग्रिटेशन प्राप्त एक मात्र कलेज । 
    तीन वर्षे कोर्ष भएपनि १२० क्रेडिट आवर र १८० इसिटिएस भएको कलेज । 
    एक वर्ष बिदेशमा इन्टर्नसिपका लागि सहजिकरण गरिदिने ।

 

 

अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त दशवटा कलेजसँग सहकार्य भएको कलेज || IST College

अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त दशवटा कलेजसँग सहकार्य भएको कलेज, आईएसटी
अष्ट्रियाको साल्जवर्ग युनिभर्सिर्टी अफ एप्लाइड साइन्सेजबाट सम्बन्धन प्राप्त यस कलेजको टुरिजम स्कूल र इन्स्टिच्युट अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट अष्ट्रियासँग पनि सहकार्य छ ।
Contact
Phone no : 01-4534350/4534185
Email : info@ist.org.np/ info@istcollege.edu.np
Location: Gyaneshwor(opposite German Embassy)
#ISTCollege #BestBHMCollege #besthmcollege #BHMCollegeinkathmandu #kendrabindutv #ist

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, January 11, 2022

Logo