व्यवसायिक जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको कलेज, प्रेसिडेन्सियल (भिडियाेसहित)

व्यवसायिक जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको कलेज, प्रेसिडेन्सियल (भिडियाेसहित)


सन् २०११ मा स्थापना भएको प्रेसिन्डेन्सियल बिजनेश स्कूल काठमाडौं नयाँ बानेश्वरको थापागाउँमा अवस्थित छ। अमेरिकाको वेष्टक्लिफ युनिभर्सिटबाट सम्बन्धन प्राप्त यस कलेज व्यवस्थापन तथा आई.टी विषय अध्ययनका लागि चर्चित छ। संख्याभन्दा विद्यार्थीको गुणात्मक क्षमता अभिवृद्धिमा यस कलेजले विशेष ध्यान दिँदै आएको छ। 

यस विजनेश स्कूलमा विशेषगरि ब्याचलर्स र मास्टर्स तर्फ व्यवस्थापन र आई.टी विषयमा अन्तर्राष्ट्रियस्तरको अध्ययन हुने गरेको छ। बी.बी.ए अध्ययनका लागि कम्तिमा प्रत्येक विषयमा D±  तथा कुल 2.0 GPA ल्याएको हुनु पर्नेछ। प्लस टु पश्चात स्नातकमा आई.टी विषय रोज्ने भए यस कलेज उपयुक्त शैक्षिक गन्तव्य बन्नेछ। बी.एसी. आई.टी चार बर्षे कोर्षमा आई.टी का विविध विषय समेटिने गरिएको छ।

अन्तर्राष्ट्रियस्तरको शिक्षण प्रणालीलाई अंगालेको यस प्रेसिडेन्सियल बिजनेश स्कूलले सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक अभ्यासमा पनि जोड दिँदै आएको छ। विद्यार्थीको संर्वाङ्गीण विकासलाई ध्यान दिँदै यस कलेजले अनुभवी फ्याकल्टी मेम्बरलाई आवश्यकता अनुसार बोलाउने र विश्वबजारमा प्रतिस्पर्धी बन्न सक्ने गरि विद्यार्थीको स्किल डेभल्पमेन्टमा ध्यान दिँदै आएको छ। 

अन्तर्राष्ट्रियस्तरको शिक्षण प्रणालीलाई अंगालेको प्रेसिडेन्सियल बिजनेश स्कूलले सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक अभ्यासमा पनि जोड दिँदै आएको छ । आजको शिक्षा भोलिको भविष्य भने झैं प्रोफेशनल जनशक्ति उत्पादन गर्ने गरि प्रेसिडेन्सियल कलेजले आफ्नो शिक्षण सिकाई विधि अवलम्बन गरेको छ । 

आजको शिक्षा भोलिको भविष्य भने झैं प्रोफेशनल जनशक्ति उत्पादन गर्ने गरि प्रेसिडेन्सियल कलेजले आफ्नो शिक्षण सिकाई विधि अवलम्बन गरेको छ। यस कलेजले नेपालमै अध्ययन गरेर विदेशी डिग्री लिन सम्भव बनाइदिएको छ। 

यस कलेजका विशेषताहरु :
    अमेरिकाको वेष्टक्लिफ विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेज । 
    नेपालमै बिदेशी डिग्री दिने कलेज 
    अनुभवी फ्याकल्टी मेम्बरद्वारा व्यवस्थापन तथा आई.टी कोर्षको अध्ययन हुने 
    व्यवस्थापन संकाय र आई.टी तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल अन्तर्राष्ट्रियस्तरमा पढाइने 
    सर्वाङ्गीण विकासलाई ध्यान दिँदै पढाई बाहेकका अतिरिक्त क्रियाकलापमासमेत जोड दिने
    सुन्दर शान्त वातावरणमा पढाई गर्दै सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यासमा पनि जोड दिने कलेज।

 

व्यवसायिक जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको कलेज, 'प्रेसिडेन्सियल' ||Presidential Business School

व्यवसायिक जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको कलेज, 'प्रेसिडेन्सियल' ||Presidential Business School
अन्तर्राष्ट्रियस्तरको शिक्षण प्रणालीलाई अंगालेको प्रेसिडेन्सियल बिजनेश स्कूलले सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक अभ्यासमा पनि जोड दिदै आएको छ । आजको शिक्षा भोलिको भविष्य भने झैं प्रोफेशनल जनशक्ति उत्पादन गर्ने गरि प्रेसिडेन्सियल कलेजले आफ्नो शिक्षण सिकाई विधि अवलम्बन गरेको छ ।
Contact
Phone no : 01-5244306, 01-5245006
Email : info@presidential.edu.np
Location: Thapagaun, New Baneshwors
#PresidentialBusinessSchool #PBS #Bestmanagementcollege #BestITCollege #kendrabinduTV

Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, January 12, 2022

Logo