कलेजहरुको राजधानी बनेको ‘राजधानी मोडल कलेज’ (भिडियोसहित)

कलेजहरुको राजधानी बनेको ‘राजधानी मोडल कलेज’ (भिडियोसहित)


पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राजधानी मोडल कलेज काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित छ। शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका प्रबुद्ध व्यक्तित्वको अग्रसरतामा सन् २०१३ मा स्थापना भएको यो कलेजमा व्यवस्थापन संकायमा अध्यापन हुन्छ । पारिवारिक वातावरणमा पढाई हुने राजधानी कलेजमा ब्याचलर्स तर्फ बिबिए र बिएचएम तथा मास्टर्स तर्फ एमबिए कार्यक्रम सञ्चालनमा छन् । राजधानीका विद्यार्थीले व्यवसायिक र व्यवहारिक विधिबाट अध्ययन गर्ने गरेका छन्। 

देशका बिभिन्न कम्पनीहरुसँग जब प्लेसमेन्टका लागि सम्झौता गरेको राजधानी कलेजबाट ग्रेजुएट भएका विद्यार्थी विभिन्न प्रतिष्ठित संघसंस्था र कर्पोरेट हाउसमा आवद्ध छन् । अधिकांशमा उनीहरुले आफैं नेतृत्व पनि गरेका छन् । आफूलाई अब्बल सावित गर्न सफल विद्यार्थी त छात्रवृत्तिमा विदेशमा अध्ययन पनि गरिरहेका छन् । 

होटल म्यानेजमेन्टका लागि सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास महत्वपूर्ण भएकाले त्यसको व्यवस्थापन कलेजले मिलाइदिने गरेको छ। 

विद्यार्थीको व्यक्तित्वमा व्यवहारिक शिक्षा दिएर निखार ल्याउन सकिन्छ भन्ने कुराको हेक्का राजधानी मोडल कलेजलाई राम्रोसँग छ । बिएचएम प्रोग्राममा एकेडेमिक कोर्ष पूरा गरेपछि चौथो वर्ष इन्टर्नसिपका लागि विद्यार्थीले देश विदेशका प्रतिष्ठित होटलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । होटल म्यानेजमेन्टका लागि सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास महत्वपूर्ण भएकाले त्यसको व्यवस्थापन कलेजले मिलाइदिने गरेको छ । 

उच्च शिक्षा हासिल गर्नु भनेको आफूलाई रोजगारी र उद्यमशीलताका लागि तयार गर्नु हो ।  त्यसैले राजधानी मोडल कलेज विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक गन्तव्य सावित हुनेमा दुईमत छैन । 

कलेजका विशेषताहरुः 
-विश्वबजारमा सुहाउने म्यानेजमेन्टका उत्कृष्ट प्रोगामहरु करिकुलममा समावेश । 
-सुन्दर, शान्त वातावरणमा अवस्थित कलेज राजधानीको जुनसुकै स्थानबाट पायक पर्ने ।  
-कोर्षका आवश्यक पुस्तकसहित सम्पूर्ण जानकारीका लागि लाइब्रेरी । 
-सुविधायुक्त ल्याब ।
-विद्यार्थीका लागि एक्स्पोजरको अवसर ।
-जेहेन्दार विद्यार्थीका लागि देश तथा विदेशमा छात्रवृत्ति ।
-स्पोर्टस, टुर, फिल्ड भिजिट, कल्चरल इभेन्ट्स लगायतका कार्यक्रम समावेश । 
-प्रतिष्ठित संघसंस्था/देशविदेशका तारे होटलमा जब प्लेसमेन्टको अवसर । 

 

कलेजहरुको राजधानी, राजधानी कलेज || Rajdhani Model college

कलेजहरुको राजधानी, राजधानी कलेज || Rajdhani Model college
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राजधानी मोडल कलेज काठमाडौंको पुरानोबानेश्वरमा अवस्थित छ । शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका प्रबुद्ध व्यक्तित्वको अग्रसरतामा सन् २०१३ मा स्थापना भएको यो कलेजमा व्यवस्थापनसंकायमा अध्यापन हुन्छ । पारिवारिक वातावरणमा पढाईं हुने राजधानी कलेजमा ब्याचलर्स तर्फ B.B.A , B.H.M तथा मास्टर्स तर्फM.B.A कार्यक्रम सञ्चालनमा छन् । राजधानीका विद्यार्थीले व्यवसायिक र व्यवहारिक विधिबाटअध्ययन गर्ने गरेका छन् ।
Contact
Phone no: 01-4473348, 4488304, 4465705
Email : info@rmccollege.edu.np
location :Pipalbot, Old Baneshwor
#BestBBACollege #BestmanagementCollege #BestbachelorCollege #BestCollegeinKTM #BestBHMCollege #BBA #MBA #BHM #BHMinNepal

Posted by Kendrabindu – केन्द्रबिन्दु on Sunday, 16 January 2022

Logo