हिमाल जस्तै उच्च र अटल कलेज ‘हिमालयन ह्वाईट हाउस इन्टरनेशनल’ (भिडियो)

हिमाल जस्तै उच्च र अटल कलेज ‘हिमालयन ह्वाईट हाउस इन्टरनेशनल’ (भिडियो)


शिक्षा क्षेत्रमा हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज हिमाल जस्तै उच्च र अटल छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज काठमाडौंको मुटु पुतलीसडकमा अवस्थित छ। २१ वर्षअघि स्थापना भएको यो कलेजले म्यानेजमेन्ट र टेक्नोलोजीको क्षेत्रमा गुणस्तरीय शिक्षा दिएर छुट्टै छाप छोड्न सफल भएको छ । 

स्कूल अफ म्यानेजमेन्ट, स्कूल अफ इन्जिनियरिङ, स्कूल अफ साईन्स एण्ड टेक्नोलोजी र स्कूल अफ आर्टसमा यो कलेजको एकेडेमिक प्रोगाम समावेश छन् । म्यानेजमेन्ट र टेक्नोलेजी शिक्षाप्रति विद्यार्थीको लगावलाई ध्यानमा राख्दै यो कलेजले विश्वबजारमा विद्यार्थीलाई मार्केटेबल हुने गरि अध्यापन गराउँदै आएको छ ।  

सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा पनि उत्तिकै ध्यान पुर्याएको यो कलेजले विद्यार्थीको सिकाई क्षमतामा पनि नजर पुर्याउने गरेको छ। अन्य विद्यार्थीसरह प्रतिश्पर्धी बनाउन हिमालयन ह्वाइट हाउसले कमजोर विद्यार्थीमा विशेष ध्यान दिँदै आएको छ । 

२१ वर्षे यात्रामा यो कलेजबाट २५ हजार बढी ग्राजुएट भएका छन् । र उनीहरु सबै सहज जीवनयापन गरिरहेका छन् । बीबीए को कोर्षमा आधारित गेष्ट लेक्चरको रियालिटी बेस एक्सपेरियन्स सेयरिङ, इन्डष्ट्रि टुर लगायतले विद्यार्थीलाई दक्ष बनाउन सजिलो बनाइदिएको छ ।  

सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा पनि उत्तिकै ध्यान पुर्याएको यो कलेजले विद्यार्थीको सिकाई क्षमतामा पनि नजर पुर्याउने गरेको छ।

व्याचलर्स अफ होटल म्यानेजमेन्ट प्रोग्राम सञ्चालन गरेको पनि १८ वर्ष पूरा भएको छ । बदलिँदो परिवेशसँगै खानपिनमा आएको परिवर्तन र बदलिएको रुचीलाई ध्यानमा राखेर ह्वाइट हाउसले होटल म्यानेजमेन्टका कोर्षलाई रुपान्तरण गर्दै गएको छ । आधुनिक प्रविधिसँगै सैद्धान्तिक र प्रयोगात्मक कक्षालाई साथै लिएर गएको यो कलेजले होटल म्यानेजमेन्टमा पनि लोभलाग्दो नतिजा ल्याउने गरेको छ । 

सुविधा सम्पन्न हाईटेक क्लास, कम्प्युटर ल्याब, लाईब्रेरी, सेमिनारका लागि अडिटेरियम हल लगायतले यस कलेजलाई पूर्ण बनाएको छ । नविनतम शिक्षण शैली, अनुशासित विद्यार्थी, लगनशिल शिक्षक, शान्त र सफा कक्षा कोठा, पर्याप्त भौतिक पूर्वाधारले पनि यो कलेजलाई अन्यको तुलनामा बेग्लै बनाइदिएको छ । त्यसैले त हरेक वर्ष देशैभरका विद्यार्थीको पहिलो रोजाइमा यो कलेज पर्न सफल भएको छ । 

कलेजका विशेषताहरु : 
-हाईटेक क्लाससहित सम्पूर्ण भौतिक पूर्वाधारले सम्पन्न
-कोर्ष बुकसहित ननक्रेडिट कोर्षका श्रोतका रुपमा लाईब्रेरी 
-हाईजेनिक क्यान्टिन, स्पोर्टस, फिल्ड भिजिट, इन्डष्ट्रियल टुर 
-सेमिनार, समूहगत छलफल लगायतका लागि अडिटरियम हल 
-कम्प्युटर ल्याब, होटल म्यानेजमेन्ट विद्यार्थीका लागि सुविधायुक्त ल्याब
-निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल 
-उत्कृष्ट विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था 

 

हिमाल जस्तै उच्च र अटल कलेज, हिमालयन ह्वाईट हाउस इन्टरनेशनल || Himalayan White House Int'l College

हिमाल जस्तै उच्च र अटल कलेज, हिमालयन ह्वाईट हाउस इन्टरनेशनल || Himalayan White House Int'l College
शिक्षा क्षेत्रमा हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज हिमाल जस्तै उच्च र अटल छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज काठमाडौंको मुटु पुतलीसडकमा अवस्थित छ । २१ वर्ष अघि स्थापना भएको योकलेजले म्यानेजमेन्ट र टेक्नोलोजीको क्षेत्रमा गुणस्तरीय शिक्षा दिएर छुट्टै छाप छोड्न सफल भएको छ । स्कूल अफ म्यानेजमेन्ट, स्कूल अफ इन्जिनियरिङ, स्कूल अफ साईन्स एण्ड टेक्नोलोजी र स्कूल अफ आर्टस्मा यो कलेजको एकेडेमिक प्रोगामसमावेश छन् । म्यानेजमेन्ट र टेक्नोलेजी शिक्षाप्रति विद्यार्थीको लगावलाई ध्यानमा राख्दै यो कलेजले विश्वबजारमा विद्यार्थीलाई मार्केटेबल हुने गरिअध्यापन गराउँदै आएको छ ।
Contact
Phone No:01-4222688 | 01-4226284
Email:info@whitehousegsm.edu.np
Location :Putalisadak, Kathmandu
#BestmanagementCollege #BestITCollege #BBM #BBA #BIT
#HimalayanwhiteHouse #BestBachelorCollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Monday, January 17, 2022

Logo