विद्यार्थीको व्यक्तिगत र व्यवसायिक विकास हुने कलेज,‘शुभश्री (भिडियो)

विद्यार्थीको व्यक्तिगत र व्यवसायिक विकास हुने कलेज,‘शुभश्री (भिडियो)


शुभश्री कलेज अफ म्यानेजमेन्ट काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित छ। ब्याचलर्स इन होटल मेनेजमेन्ट बीएचएम र ब्याचलर्स अफ बिजनेश एडमिनिस्ट्रेशन बीबीएमा अध्यापन गराउँदै आएको यो कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ। 

शुभश्रीमा ब्याचलर्स अफ कम्प्युटर इन्फरमेशन सिष्टम र माष्टर्स अफ बिजनेश एडमिनिष्ट्रेसनको पनि अध्ययन हुन्छ । डी.भी.एजुकेशन नेटवर्कको भगिनी संस्था शुभश्रीले व्यसायिकतामा नयाँ आयाम ल्याउन आफ्नो शिक्षण पद्धतिमा आमुल परिवर्तन ल्याएको छ । शुभश्रीले उत्कृष्ट पूर्वाधार, नवीनता, सीपमा आधारित ज्ञान र भविष्यमा जब प्लेसमेन्टसहित सिकाइको अनुकूल वातावरण प्रदान गर्दछ।

होटल मेनेजमन्ट अध्यापनको क्षेत्रमा लामो अनुभव बटुलेका प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले प्रयोगात्मक कक्षामा बिशेष जोड दिंदै आएको छ। अत्याधुनिक प्रविधिसहितको ल्याबमा होटल मेनेजमेन्टका कक्षा सञ्चालन गर्ने शुभश्रीले विद्यार्थीलाई दक्ष बनाउने दाबी गर्छ। इच्छुक विद्यार्थीलाई फ्रेन्च र चिनियाँ भाषामा समेत अध्यापन गराउने यो कलेजले इन्टर्नसिपका लागि स्वदेशसँगै बिदेशको पनि चाँजोपाँजो मिलाइदिने गरेको छ। अध्ययन पश्चात विद्यार्थीका लागि शुभश्री आफैं जब प्लेसमेन्टको बलियो आधार बन्न सक्नेछ। 

होटल मेनेजमन्ट अध्यापनको क्षेत्रमा लामो अनुभव बटुलेका प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले प्रयोगात्मक कक्षामा बिशेष जोड दिंदै आएको छ। अत्याधुनिक प्रविधिसहितको ल्याबमा होटल मेनेजमेन्टका कक्षा सञ्चालन गर्ने शुभश्रीले विद्यार्थीलाई दक्ष बनाउने दाबी गर्छ।

मेनेजमेन्ट तर्फ ४ वर्षे बी.बी.ए कोर्षमा खरो उत्रन इन्टर्नसिप र प्रोजेक्ट वर्कले विद्यार्थीमा मेनेजरियल स्किलको विकास गर्न मद्दत गरेको छ। विद्यार्थीमा राम्रो ज्ञान र व्यवसाय व्यवस्थापनको उचित वैचारिक आधार दिंदै शुभश्रीले व्यवसाय वा सार्वजनिक व्यवस्थापनका लागि विद्यार्थीमा आवश्यक पर्ने अब्बलस्तरको व्यवस्थापकीय क्षमता प्रदान गर्न सहयोग गर्दै आएको छ । समूहगत र व्यक्तिगतरुपमा काम गर्ने क्षमताको विकासका लागि विद्यार्थीलाई सधैं प्रोत्साहन गर्ने यो कलेजले व्यवस्थापनमा उच्च शिक्षा अध्ययनका लागि बीबीएमा बढी मेहेनत गर्दै आएको छ। 

सिकाइ र ज्ञानको गतिशील वातावरण भएको यो कलेजले आफ्ना शिक्षकहरुलाई निरन्तर तालिम दिने गरेको छ । विद्यार्थीलाई उपयुक्त वातावरण दिंदैं विश्वपरिवेश सुहाउँदो पाठ्यक्रमको विकास गर्दै लैजाने लक्ष्य शुभश्रीले राखेको छ । विद्यार्थीको व्यक्तिगत र व्यवसायिक विकासमा सुधारको ग्यारेन्टी लिने यो कलेज अध्यापनमा उत्कृष्टताको लागि समर्पित योग्य कलेजका रुपमा स्थापित छ। 

कलेजका विशेषताहरुः

-फ्रेन्च र चिनियाँ भाषामा पनि अध्यापन गराउने कलेज । 
-होटल मेनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीका लागि सुविधा सम्पन्न ल्याब भएको कलेज । 
-इन्टर्नसिप र जब प्लेसमेन्टमा विद्यार्थीलाई सहजिकरण गर्ने कलेज । 
-आवश्यक भौतिक पूर्वाधार भएको कलेज । 
-लाईब्रेरी, हाईजेनिक क्यान्टिन, खुला कक्षा कोठा, पर्याप्त पार्किङ भएको कलेज । 
-एकेडेमिक कोर्षहरुमा आधारित इन्डष्ट्रियल भिजिट गराउने कलेज । 
-विभिन्न कर्पोरेट संघसंस्था तथा होटलसँग सहकार्यका लागि एम.ओ.यू भएको कलेज । 

विद्यार्थीको व्यक्तिगत र व्यवसायिक विकासमा सुधारको ग्यारेन्टी दिने कलेज, शुभश्री |

विद्यार्थीको व्यक्तिगत र व्यवसायिक विकासमा सुधारको ग्यारेन्टी दिने कलेज, शुभश्री ||Shubhashree College of Management
सुभश्री कलेज अफ म्यानेजमेन्ट काठमाडौंको नयाँबानेश्वरमा अवस्थित छ । ब्याचलर्स इन होटल मेनेजमेन्ट बीएचएम र ब्याचलर्स अफ बिजनेश एडमिनिस्ट्रेशन बीबीएमाअध्यापन गराउँदै आएको यो कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । शुभश्रीमा ब्याचलर्स अफ कम्प्युटर इन्फरमेशन सिष्टम र माष्टर्स अफ बिजनेश एडमिनिष्ट्रेसनको पनि अध्ययन हुन्छ । डी.भी.एजुकेशन नेटवर्कको भगिनी संस्थाशुभश्रीले व्यसायीकतामा नयाँ आयाम ल्याउन आफ्नो शिक्षण पद्धतिमा आमुल परिवर्तन ल्याएको छ । सुभाषश्रीले उत्कृष्ट पूर्वाधार, नवीनता, सीपमा आधारित ज्ञान र भविष्यमा जब प्लेसमेन्टसहित सिकाइको अनुकूल वातावरण प्रदान गर्दछ।
Contact:
Phone No:01-4498528
Email: info@shubhashreecollege.com
Location: Kanti Marga, New Baneshwor
#BestManagementCollege #BHM #BBA #Triton #Shubhashree #BestBHMCollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Thursday, 3 February 2022

Logo