अब्बल दर्जाको कलेज, पिनाकल (भिडियोसहित)

अब्बल दर्जाको कलेज, पिनाकल (भिडियोसहित)


ललितपुरको लगनखेलमा रहेको पिनाकल कलेजको भौतिक पूर्वाधार त आकर्षक छ नै, कलेज परिसरसमेत लोभलाग्दो छ। गेटबाट भित्र प्रवेश गर्ने वित्तिकै सुरु हुने यो कलेजको आकर्षक कम्पाउण्डसहितको भवनले, हरेकलाई मन्त्रमुग्ध बनाउँछ। 

आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण पिनाकल, अब्बल दर्जाको कलेज हो । गुणस्तरिय शिक्षा, अनुभवी शिक्षक, अनुशासित विद्यार्थी, प्रबुद्ध व्यक्तिहरुको संलग्नताले पनि यो कलेजलाई शैक्षिक संस्थाको संसारमा अग्रणी बनाएको छ। 

पिनाकल एजुकेसन फाउण्डेसन अन्तर्गत स्कूलदेखि व्याचलर्स लेभलसम्मका प्रोग्रामहरु पिनाकल कलेजमा सञ्चालनमा छन् ।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा ब्याचलर्स तर्फ बिबिएस, बिबिएम, बिएससी (माइक्रोबायोलोजी) अध्यापन हुने गरेको छ।  

एजुकेसन करियरलाई जब ओरियन्टेड बनाउन शिक्षा र सिपलाई सँगसँगै लगेको पिनाकलले बजारअनुसार जनशक्ति उत्पादनको लक्ष्य लिएको छ। ब्याचलर्सको व्यवस्थापन संकायमा भर्ना हुन आउने विद्यार्थीले पाठ्यपुस्तक मात्र होइन बजार अनुसार आफ्नो अध्ययन क्षमतामा विकास गरेका छन् । 

बिएससी (माइक्रोबायोलोजी) को ४ बर्षे कोर्षमा पनि पिनाकल उत्कृष्ट सावित हुँदै आएको छ। विश्वलाई पछिल्लो समय आतंकित बनाएको कोरोना भाइरसको अनुसन्धानका लागिसमेत 
माइक्रोबायोलोजी अध्ययन अत्यन्तै आवश्यक छ। त्यही भएर पनि पिनाकलमा पछिल्लो समय माइक्रोबायोलोजी पढ्ने विद्यार्थीको संख्यामा बढोत्तरी भएको छ।   

बिएससी (माइक्रोबायोलोजी) को ४ बर्षे कोर्षमा पनि पिनाकल उत्कृष्ट सावित हुँदै आएको छ। विश्वलाई पछिल्लो समय आतंकित बनाएको कोरोना भाइरसको अनुसन्धानका लागिसमेत माइक्रोबायोलोजी अध्ययन अत्यन्तै आवश्यक छ।

यस कलेजले जब मार्केटमा फोकस गरेर टिचिङ लर्निङको प्रोसेसलाई अगाडि बढाएको छ। विद्यार्थीको चौतर्फी विकासलाई ध्यान दिँदै व्यवहारिक र व्यवसायिक शिक्षा दिनसमेत यस कलेजले जोड दिएको छ । समयसापेक्ष शिक्षण प्रणाली र अनुभवी अध्यापकद्वारा पढाई हुने भएकाले विद्यार्थीको रोजाईमा यस कलेज पर्ने गरेको छ । 

रोजगारदाता, ठूल्ठूला उद्योगी, व्यवसायी, व्यापारिक घरानासँगको प्रत्यक्ष सहकार्यले पनि बिबिएम पढ्ने विद्यार्थीलाई भविष्यमा जबका लागि सहज बन्ने गरेको छ । विद्यार्थीलाई सर्टिफिकेट मात्र होइन नेतृत्व गर्न सक्ने क्षमता तथा सिपको ज्ञानसमेत समानरुपमा दिनु पर्छ भन्ने कुराबारे पिनाकल अवगत छ।  

सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यासले पिनाकललाई अन्तर्राष्ट्रियस्तरको अध्यापन हुने कलेजका रुपमा स्थापित गराएको छ। प्रविधियुक्त शिक्षाका लागिसमेत पिनाकल कहलिएको छ। उत्कृष्ट नतिजा पस्किँदै आएको पिनाकल कलेज ब्याचलर्सका विभिन्न संकायमा भर्ना हुनेका लागि उपयुक्त शैक्षिक गन्तव्य बन्नेमा ढुक्क हुन सकिन्छ। 

कलेजको विशेषताहरु :
-आकर्षक भौतिक पूर्वाधार भएको कलेज । 
-विश्व परिवेश सुहाउँदो अध्यापन गराउन सफल कलेज । 
-जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको कलेज। 
-सुविधासम्पन्न कम्प्युटर ल्याब, लाइब्रेरी भएको कलेज । 
-शान्त, सुन्दर वातावरणमा अवस्थित
-सेमिनार, गेष्ट लेक्चरसँगको अन्तर्क्रिया, फिल्ड भिजिट, एजुकेशनल टुरको व्यवस्था भएको कलेज।  

 

अब्बल दर्जाको कलेज, पिनाकल || Pinnacle Academy College

अब्बल दर्जाको कलेज, पिनाकल || Pinnacle Academy College
ललितपुरको लगनखेलमा रहेको पिनाकल कलेजको भौतिक पूर्वाधार त आकर्षक छ नै कलेज परिषर समेत लोभलाग्दो छ । गेटबाट भित्र प्रवेश गर्ने वित्तिकै सुरु हुने यो कलेजको आकर्षक कम्पाउण्डसहितको भवनले, हरेकलाई मन्त्रमुग्ध बनाउँछ । आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण पिनाकल, अब्बल दर्जाको कलेज हो । गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, अनुशासित विद्यार्थी, प्रबुद्ध व्यक्तिहरुको संलग्नताले पनि यो कलेजलाई शैक्षिक संस्थाको संसारमा अग्रणी बनाएको छ ।
Contact
Phone No: 01-5544023,01-5544024,01-5540882
Email : info@pinnacleacademy.edu.np
Location :Lagankhel, Lalitpur
#BestITCollege #BestManagementCollege #PinnacleAcademyCollege #BCA #BHM

Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, January 19, 2022

Logo