व्यवस्थापन र आईटीमा उत्कृष्ट कलेज, ट्रिनिटी (भिडियोसहित)

व्यवस्थापन र आईटीमा उत्कृष्ट कलेज, ट्रिनिटी (भिडियोसहित)


काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेसनल कलेज २०६४ सालमा स्थापना भएको हो। उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेज स्थापनाको पहिलो दिनबाटै विद्यार्थीको रोजाईमा पर्दै आएको छ । आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार भएको यस कलेजले प्लस २ सँगसँगै ब्याचलर्समासमेत विभिन्न ५ वटा तथा मास्र्टस तर्फ एम.ए (इंग्लिस)का प्रोग्रामहरु सञ्चालन गरिरहेको छ। 

ब्याचलर्समा बिबिएम, बिबिएस, बिसिए र बिएसिसिएसआइटि सँगसँगै ह्युमानिटीजमा बिए र बिएसडब्लु अध्यापन हुने गरेको छ। 

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अनुसार अध्यापन गराउने ट्रिनिटीले विद्यार्थीको बृत्तिविकासका लागि समयसापेक्ष हुने गरी एक्स्ट्रा कोर्षहरुमा समेत ध्यान दिएको छ। विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिएको यो कलेजले विश्वबजारमा प्रतिस्पर्धी बनाउन आवश्यकता अनुसार आफ्नो क्रियाकलापमा पनि परिवर्तन गर्ने गरेको छ। त्यसैले त हरेक वर्ष यस कलेजबाट ९० प्रतिशतभन्दा बढी विद्यार्थीहरु पासआउट हुने गरेका छन्।

ती कोर्षहरुमा विद्यार्थीलाई सिप अभिवृद्धि गराउनका लागि भूमिका खेल्छन्। त्यस्तै यो कलेज विभिन्न कारणले गर्दा धेरै विद्यार्थीको रोजाइमा परेको छ। ट्रिनिटी कलेज नेपालको प्रतिष्ठित शैक्षिक संस्थामा पर्न सफल भएको छ। यो कलेजले अनुभवी प्राध्यापकको व्यवस्था गरेको छ। यस कलेजमा विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न किसिमका स्रोत र साधनको उचित व्यवस्थापन गरेको छ। 

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अनुसार अध्यापन गराउने ट्रिनिटीले विद्यार्थीको बृत्तिविकासका लागि समयसापेक्ष हुने गरी एक्स्ट्रा कोर्षहरुमा समेत ध्यान दिएको छ।

अनुभवी शिक्षक भएको यस कलेजमा व्यवस्थापन संकायमा बिबिएम र बिबिएसमा अध्यापन हुने गरेको छ। बीबीएम, व्यवस्थापन संकायको व्यवसायिक प्रोगाम भएकाले विश्वभरि नै यसको छुट्टै पहिचान छ। प्लस टुमा कम्तिमा ४५ प्रतिशत र  १.८ जिपिए ल्याउने विद्यार्थीले यो संकायमा सहजै एड्मिशन पाउनेछन् । ग्रयाजुएट भएका विद्यार्थीलाई एकेडेमिक प्रोफेसनल बनाउन कलेज आफैं प्रतिबद्ध छ। 

आई.टी तर्फ बिएससिसिएसआइटि, बिसिए लगायत प्रोग्राममा पनि यो कलेजले बेग्लै छाप छाडेको छ। त्यही भएर पनि यो कलेजले १५ वर्षदेखि आई.टी विषयलाई निरन्तरता दिँदै आएको छ। आई.टीको क्षेत्रमा नविनतम प्रयोगसँगै गुणस्तरीय काम दिन ट्रिनिटीका विद्यार्थी अब्बल छन्। 

प्लस टु र ए लेभलमा नेपाल भरीबाट आफूलाई शीर्ष कलेजभित्र उभ्याउन सफल ट्रिनिटीले ब्याचलर्समा पनि अनुकरणीय नतिजा ल्याउने गरेको छ। विद्यार्थीलाई उज्जवल भविष्य दिनु नै यो कलेजको एक मात्र उद्देश्य हो। शैक्षिक आधार बलियो बन्यो भने विद्यार्थीको भविष्य पनि उज्यालो हुन्छ, जुन कुराको हेक्का ट्रिनिटीलाई छ।
 
कलेजका विशेषताहरुः 
-भौतिक सुविधा सम्पन्न कलेज । 
-अनुभवी अध्यापकद्वारा पढाइ हुने कलेज ।  
-उचित शुल्क लिएर गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज । 
-सैद्धान्तिकसँगसँगै प्रयोगात्मक अभ्यासमा विशेष जोड दिने कलेज ।  
-सुविधा सम्पन्न पुस्तकालय, क्यान्टिन, होस्टल, खेलमैदान, कन्फ्रेन्स हल लगायतका सबै सुविधा भएको कलेज । 
-विद्यार्थीको सर्वागिंण विकासका लागि बास्केटबल र टेबल टेनिस कोर्टसहित इनडोर गेमका लागि खेल मैदान भएको कलेज ।  
-उत्कृष्ट विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको कलेज। 

 

 

व्यवस्थापन र आईटीमा उत्कृष्ट कलेज, ट्रिनिटी || Trinity Int'l College

व्यवस्थापन र आईटीमा उत्कृष्ट कलेज, ट्रिनिटी || Trinity Int'l College
काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटीइन्टरनेसनल कलेज २०६४ सालमा स्थापना भएको हो । उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेज स्थापनाको पहिलो दिनबाटै विद्यार्थीको रोजाईमा पर्दै आएको छ । आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार भएको यस कलेजले प्लस २ संगसंगै ब्याचलर्समा समेत विभिन्न ५ वटा तथा मास्र्टस तर्फ एम.ए (इंग्लिस )का प्रोग्रामहरु सञ्चालन गरिरहेको छ ।
Contact
Phone No: 4445955/4445956
Email: info@trinitycollege.edu.np
Location: Dillibazar Height, Kathmandu
#BestITCollege #BestManagementCollege #BestBachelorcollege #BCA #BSCCSIT #Trinityinternationalcollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, January 18, 2022

Logo