स्वास्थ्य सेवा व्यवस्थापनमा उत्कृष्ट कलेज, इम्पेरियल (भिडियोसहित)

स्वास्थ्य सेवा व्यवस्थापनमा उत्कृष्ट कलेज, इम्पेरियल (भिडियोसहित)


सन् २०१३ मा काठमाडौंको हात्तीसारमा स्थापना भएको कलेज हो इम्पेरियल बिजनेस कलेज। नर्भिक बिजनेस कलेजको नामबाट शुभारम्भ भएको यो कलेज अहिले इम्पेरियल बिजनेस कलेज बनेको हो। 

बौद्धिक र अनुभवी विशेषज्ञको टोलीबाट अध्यापन हुने यस कलेज बिजनेश, प्रशासन र स्वास्थ्य सेवा व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट शिक्षा प्रदान गर्ने कलेजका रुपमा परिचित छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजले हाल ब्याचलर्समा दुईवटा प्रोग्राम बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन) र बीएचसिएम (स्वास्थ्य सेवा व्यवस्थापन) अध्यापन गराईरहेको छ। 

विद्यार्थीको सर्वागींण विकासका लागि युग सुहाउँदो शिक्षा, आधुनिक आईटी सुविधा र विभिन्न गैरशैक्षिक पाठ्यक्रम, कार्यक्रम र प्रशिक्षणसहितको शैक्षिक वातावरण इम्पेरियल बिजनेस कलेजले उपलब्ध गराएको छ। पछिल्लो चार वर्षमा यो कलेजबाट वर्षेनी ९० प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भइरहेका छन्। यसले पनि कलेजले दिने शिक्षाको गुणस्तर मापन गर्न सहज हुन्छ। 

इम्पेरियल कलेजमा बीबीए र बीएचसिएम अध्ययन गरेका विद्यार्थी विज्ञतासहित उच्च पदमा पुग्न सफल छन् । किताबी ज्ञानभन्दा व्यवहारिक शिक्षा अबको युगमा अपरिहार्य रहेको बारे जानकार इम्पेरियलले अध्यापनका क्रममा समेत प्रयोगात्मक कक्षालाई प्राथमिकतामा राख्ने गरेको छ। 

विद्यार्थीको सर्वागींण विकासका लागि युग सुहाउँदो शिक्षा, आधुनिक आईटी सुविधा र विभिन्न गैरशैक्षिक पाठ्यक्रम, कार्यक्रम र प्रशिक्षणसहितको शैक्षिक वातावरण इम्पेरियल बिजनेस कलेजले उपलब्ध गराएको छ।

बीबीए र बीएससीएम अध्ययन गरेकाहरुको माग अन्तर्राष्ट्रिय बजारमा समेत उच्च रहेकाले जब प्लेसमेन्टका लागि सहज हुने गरेको छ। मार्केटको ट्रेन अनुसार व्याचलर्स पढ्ने विद्यार्थीका लागि बीबीए तथा बीएचसिएम अध्ययनका लागि इम्पेरियल उपयुक्त शैक्षिक गन्तव्य हुनेछ। त्यसैले त स्थापनाको छोटो समयमा उत्कृष्ट र व्यवहारिक पढाई हुने कलेजको सूचीमा इम्पेरियल आफूलाई उभ्याउन सफल छ । 

कलेजका विशेषताहरु
-शान्त, सुन्दर र मनोरम वातावरणमा अवस्थित कलेज । 
-काठमाडौंको कुनै पनि स्थानबाट पुग्न सार्वजनिक सवारी र यातायात सुविधा सहजै उपलब्ध हुने कलेज । 
-आधुनिक आईटीको सुविधासहित पठनपाठन हुने कलेज । 
-कोर्ष बाहेक व्यक्तित्व विकासका लागि तालिम, क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन भएको कलेज। 
-विद्यार्थीको सर्वागींण विकासका लागि फ्रेन्डस क्लबसँग सहकार्य गरेको कलेज । 
-श्रव्यदृष्यसहितको सुविधायुक्त कक्षाकोठा भएको कलेज । 
-सेमिनार हल, कम्प्युटर ल्याब, श्रोतयुक्त पुस्तकालय, खेलकुदका लागि पर्याप्त मैदान भएको कलेज ।

 

स्वास्थ्य सेवा व्यवस्थापनमा उत्कृष्ट कलेज, “इम्पेरियल” || Imperial Business College

स्वास्थ्य सेवा व्यवस्थापनमा उत्कृष्ट कलेज, “इम्पेरियल” || Imperial Business College
सन् २०१३ मा काठमाडौंको हात्तीसारमा स्थापना भएको कलेज हो इम्पेरियल बिजनेस कलेज । नर्भिक बिजनेस कलेजको नामबाट शुभारम्भ भएको यो कलेज अहिले इम्पेरियल बिजनेस कलेज बनेको हो । बौद्धिक र अनुभवी विशेषज्ञको टोलीबाट अध्यापन हुने यस कलेज बिजनेश, प्रशासन र स्वास्थ्य सेवा व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट शिक्षा प्रदान गर्ने कलेजका रुपमा परिचित छ ।पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजले हाल ब्याचलर्समा दुई वटा प्रोग्राम BBA (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन) र BHCM स्वास्थ्य सेवा व्यवस्थापन) अध्यापन गराईरहेको छ ।
Contact
Phone Number: 01-4438293 , 01-4419306
Mail : info@imperialcollege.edu.np
Address:Hattisar, Kamaladi
#Imperialbusinesscollege #BestBHCMCollege #BBA #BHCM #BestManagementcollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, February 8, 2022

Logo