उत्कृष्ट अभ्यास र रणनीति पालनाका लागि अब्बल कलेज, “ट्रिटन” (भिडियोसहित)

उत्कृष्ट अभ्यास र रणनीति पालनाका लागि अब्बल कलेज, “ट्रिटन” (भिडियोसहित)


काठमाडौंको सुविधानगर तीनकुनेमा ०५६ सालमा खुलेको हो ट्रिटन इन्टरनेशनल स्कूल एण्ड कलेज। ६ वर्षअघिबाट ट्रिटन, डिभि शिक्षा सञ्जालको भगिनी संस्थाका रुपमा स्थापित भएको छ। 

ट्रिटन डिभि उत्कृष्ट अभ्यास र रणनीतिको पालनाका लागि अब्बल दर्जाको मानिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियक्षेत्रबाट ज्ञान हासिल गर्दै लामो अनुभव प्राप्त गरेका अध्यापक, विशेषज्ञ, शिक्षाविद् र पेसाकर्मीहरुको साथ सहयोग रहेको ट्रिटन विद्यार्थीहरुको रोजाईमा सधैं अग्रस्थानमा रहने गरेको छ । त्रिभुवन विश्वविद्यालय आबद्ध स्नातकमा बिसिए, बिबिएस, बिएसडब्लु र स्नातकोत्तरमा (एमबिएस) शैक्षिक कार्यक्रमलाई यो कलेजले समावेश गरेको छ। 

ट्रिटन विद्यार्थीहरूको सिकाइ अनुभव बढाउन समर्पित संस्था हो । यो कलेजमा विज्ञान–व्यवस्थापन–आईटी–मिडिया–डिजाइनसहितका स्ट्रिममा विद्यार्थीले कक्षा १२ पछि आफूले रोजेको विषयमा अध्ययनको मौका पाउँछन्। विद्यार्थीलाई एक्सपोजर, व्यवसायिकताका साथ विश्लेषणात्मक, आलोचनात्मक र चिन्तनशील सोच कौशल प्रदर्शनका लागि सधैं हौसला दिने ट्रिटनले विभिन्न चुनौती र अवसरलाई सम्बोधन गर्न र बजारमा विद्यार्थीको क्यारियर सुनिश्चित गर्न हरसम्भव प्रयास गर्दछ। 

ट्रिटन विद्यार्थीहरूको सिकाइ अनुभव बढाउन समर्पित संस्था हो । यो कलेजमा विज्ञान–व्यवस्थापन–आईटी–मिडिया–डिजाइनसहितका स्ट्रिममा विद्यार्थीले कक्षा १२ पछि आफूले रोजेको विषयमा अध्ययनको मौका पाउँछन्।

म्यानेजमेन्ट र साइन्ससहित ट्रिटन कलेजमा बिबिएस, बिएसडब्लु र बिसिएको पनि अध्ययन हुँदै आएको छ। बिएसडब्लुमा अध्ययन गर्ने विद्यार्थीले नर्वे, अमेरिका, अष्ट्रेलियासहितका देशमा जबको अवसर पाएका छन्। स्वदेशमै केहीँ गर्ने सोच बनाएकाहरु पनि विभिन्न एनजीओ, आईएनजीओमा राम्रो पोजिशनमा छन्। केहीले त आफैं खोलेर संस्था सञ्चालन पनि गरिरहेका छन्। बैंक तथा विभिन्न संस्थामा  नेतृत्व गरिरहेकाहरु पनि उच्च शिक्षाका लागि ट्रिटन पुग्ने गरेपछि यो कलेजको गरिमा थप उँचो बनाएको छ।

अध्ययनमैत्री वातावरण भएको ट्रिटन कलेजले हरेक लेभलका विद्यार्थीदेखि अभिभावकसम्मको सुझाव सल्लाहलाई आत्मसाथ गर्ने गरेको छ। उत्कृष्ट नतिजासहित पास हुने मात्र हैन विद्यार्थीको चाहानाअनुसार अध्यापन गराउने यो कलेजले अब्बल दर्जाको शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाका रुपमा आफूलाई उभ्याउन सफल छ। 

व्यवस्थापन, मानविकी र विज्ञान संकायको अध्ययन पश्चात आफूलाई इच्छाअनुसारको क्षेत्रमा स्थापित गराउन ट्रिटन कलेज उत्कृष्ट गन्तव्य बन्न सक्ने छ। 

किन ट्रिटन रोज्ने ?
    सिकाइ र ज्ञानको गतिशील वातावरण भएको कलेज । 
    विद्यार्थीका समस्या समाधान र उपयुक्त सुझावका लागि सधैं तयार रहने कलेज । 
    विद्यार्थीलाई उत्कृष्ट शिक्षण विधिबाट अध्यापन गराउन आवश्यकताअनुसार तालिमको व्यवस्थापन भएको कलेज । 
    नवीनता, सीपमा आधारित ज्ञान एक्सपोजर र क्यारियर निर्माणका लागि सिकाइको अनुकूल वातावरण प्रदान गर्ने कलेज । 
    उत्कृष्ट पूर्वाधार भएको कलेज । 

 

उत्कृष्ट अभ्यास र रणनीति पालनाका लागि अब्बल कलेज, “ट्रिटन” || Triton Int'l College

उत्कृष्ट अभ्यास र रणनीति पालनाका लागि अब्बल कलेज, “ट्रिटन” || Triton Int'l College

काठमाडौंको सुविधानगर तिनकुनेमा २०५६ सालमा खुलेको हो ट्रिटन इन्टरनेशनल स्कूल एण्ड कलेज । ६ वर्ष अघिबाट ट्रिटन,TRITON DV शिक्षा सञ्जालको भगिनी संस्थाका रुपमा स्थापित भएको छ । TRITON DV अभ्यास र रणनीतिको पालनाका लागि अब्बल दर्जाको मानिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ज्ञान हासिल गर्दै लामो अनुभव प्राप्त गरेका अध्यापक, विशेषज्ञ, शिक्षाविद् र पेसाकर्मीहरुको साथ सहयोग रहेको ट्रिटन विद्यार्थीहरुको रोजाईमा सधैं अग्रस्थानमा रहने गरेको छ । त्रिभुवन विश्वविद्यालय(TU) आबद्ध स्नातकमा BCA, BBS / BSW र स्नातकोत्तरमा (MBS) शैक्षिक कार्यक्रमलाई यो कलेजले समावेश गरेको छ ।
Contact:
Phone No: 977-01-5104450, 5104529
Email:info@triton.edu.np
Location:Subidhanagar, Tinkune
#TritonCollege #BCA #BBS #MBS #BestCollege #ManagementCollege #DVEDU #Kendrabindu

Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, February 11, 2022

Logo