काठमाडौंमा झरी, जनजीवन अस्तव्यस्त [फोटोफिचर]

काठमाडौंमा झरी, जनजीवन अस्तव्यस्त [फोटोफिचर]

केन्द्रबिन्दु
336
Shares

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर सामान्यदेखि भारी वर्षा भइरहेको छ । यसले जनजीवन जनजीवन अस्तव्यस्त बनेको छ । मौसम बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका तराई भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

तस्विरः रामकुमार थापा/केन्द्रबिन्दु

Skip This
Skip This
Logo