स्थायी राजधानीको विषयले प्रदेशसभा बैठक अनिश्चित : प्रदेश नं. ३

स्थायी राजधानीको विषयले प्रदेशसभा बैठक अनिश्चित : प्रदेश नं. ३

मुख्यमन्त्री पौडेलले दुई साताभित्र यसबारे टुंगो लाग्ने बताएका छन्

बिहे गर्ने उमेर नपुग्दै गर्भपतन : कानुनलाई समेत चुनौती

बिहे गर्ने उमेर नपुग्दै गर्भपतन : कानुनलाई समेत चुनौती

१८ वर्ष भन्दा कम उमेरमै गर्भपतन सेवा लिने किशोरीको संख्या उल्लेख्य

बेरुजु रकम शून्यमा झार्न सामान्यको निर्देशन

बेरुजु रकम शून्यमा झार्न सामान्यको निर्देशन

आव २०५९–६० देखि आव ०७४–७५ सम्मको बेरुजु रकम शून्यमा झारिने

प्रधानमन्त्री ओलीसँग युएनका उपमहासचिवको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग युएनका उपमहासचिवको शिष्टाचार भेट

नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्रसङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा

एकीकृत वस्तीको जिम्मा अब स्थानीय तहलाई नै

एकीकृत वस्तीको जिम्मा अब स्थानीय तहलाई नै

९९ घरपरिवार सम्मको एकीकृत बस्तीको जिम्मा

तीन सय ३९ कानुन संविधान प्रतिकूल

तीन सय ३९ कानुन संविधान प्रतिकूल

संशोधन तथा परिमार्जनका लागि लामो समय लाग्ने

जसको नाममा पैसा आयो उसैलाई पत्तो छैन : मानव अधिकार आयोगमा चरम बेथिती

जसको नाममा पैसा आयो उसैलाई पत्तो छैन : मानव अधिकार आयोगमा चरम बेथिती

अर्थ मन्त्रालयले कहाँ र कुन शीर्षकमा खर्च गर्यो भन्नेमा आयोग नै बेखबर छ

करिब २१ हजार मुद्दा फछ्र्यौट हुन बाँकी : सर्वोच्चमा मुद्दाको चाप वढ्यो

करिब २१ हजार मुद्दा फछ्र्यौट हुन बाँकी : सर्वोच्चमा मुद्दाको चाप वढ्यो

चालु आर्थिक बर्षको कार्तिक तेस्रो साता सम्म ४ हजार ४७४ थान मुद्दा दर्ता

सन्दीपले अर्को सिजन पनि दिल्लीबाटै आईपीएल खेल्ने

सन्दीपले अर्को सिजन पनि दिल्लीबाटै आईपीएल खेल्ने

उनले अघिल्लो सिजनको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए

धर्ना बसेका निर्मलाका आमाबुवा बिरामी

धर्ना बसेका निर्मलाका आमाबुवा बिरामी

स्वास्थ्य अवस्थाबारे जानकारी