#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21069017752726641584013900451
नेपाल2495795802516837
सीमापारि

‘सडक दुई’को ट्रेलरमा ‘नेपोटिजम’ प्रभाव, ३ लाख लाइक, ५४ लाख डिसलाइक

नेपोटिजमको चर्को मूल्य व्यहोर्ने नायिका बनेकी छन् बलिउड अभिनेत्री आलिया भट्ट । उनी अभिनित थुप्रै फिल्मले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् । तथापि, अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिजमको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको हो ।

कला

तीज पर्व नै फेरिएको कि फेरिए तीजका गीतहरु ? यसाे भन्छन् कलाकार

हिन्दु महिलाहरूले मनाउँदै आइरहेको तीज पर्व एक किसिमको साँगीतिक पर्व पनि हो । सुरुवाती समयमा भगवानको भजन या आराधना गरेर मनाइने यो पर्व कुन समयमा आएर महिलाको व्यक्तिगत पीडा पोख्ने माध्यम बन्यो, त्यसबारेमा कतै लिखित इतिहास भेटिँदैन । अहिले आएर

राष्ट्रिय

महिलाहरूको पीडा समेटिएको शिवानीको नयाँ गीत ‘अबन्धन’ बजारमा (भिडियो)

काठमाडौं । महिला सशक्तिकरणलाई प्राथमिकता दिंदै नव गायिका शिवानी भट्टराईले आफ्नै शब्द, संगीत तथा स्वरमा पहिलो गीत ‘अबन्धन’ सार्वजनिक गरेकी छिन् । गायिका भट्टराई स्वयं र प्रशान्त तामाङको अभिनय रहेको गीतको भिडियोमा कोरियोग्राफर तामाङले नै साथ दिएका छन् । प्रशन्न

राष्ट्रिय

पारस शाहको क्यारिकेचरमा उत्रिए हाँस्य कलाकार भरतमणी पौडेल (भिडियोसहित)

काठमाडौं। हाँस्य कलाकार भरतमणी पौडेले पूर्वयुवराज पारस शाहको क्यारिकेचरमा उत्रिएका छन् । विशेष गरेर पारसले देखाउने व्यवहार र उनको हाउभाउलाई प्राथमिकतामा राखेर पौडेलले नयाँ कमेडी भिडियो सार्वजनिक गरेका छन् । सामान्तया पारसले लगाउने पहिरन नेपाली टोपी, चश्मा, रुद्राक्षको माला अनि

सीमापारि

बलिउड अभिनेता संजय दत्तलाई क्यान्सर, उपचारका लागि अमेरिका प्रस्थान

अभिनेता संजय दत्त फोक्सोको क्यान्सरबाट पीडित भएका छन् । दुई दिन अघि संजयलाई सास फेर्न समस्या भएपछि मुम्बईको लालावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा संजयको कोभिड टेष्ट गरिएको थियो तर उनको परिक्षणको नतिजा नकारात्मक आएको थियो । उनलाई क्यान्सर

कला

‘म ‘म’ भएर बाँच्न चाहन्छु’ : रेखा थापा (भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय एकछत्र राज गरेकी अभिनेत्री हुन् रेखा थापा । आज पनि नेपाली चलचित्र जगतमा नायिका थापाको उपस्थिति उल्लेख्य र अर्थपूर्ण मान्ने गरिन्छ । महिला हक हित र अधिकारका लागि सधैं सशक्त रुपमा उभिन चाहने

चर्चित

अभिनेत्री प्रियंकाको आक्रोश– के हामी ‘बिक्ने समाचार’ र ‘हट गसिप’ मै सिमित छौँ ?

पछिल्लो समय एकपछि अर्को गर्दै नेपाली अभिनेत्रीहरुले अनलाईन तथा युट्युब पत्रकारहरूले आफुविरुद्ध प्रशारण गरेका समाचार सामाग्रीहरुको खुलेर विरोध गर्दै आईरहेका छन् । केहि दिन अघि सिने पत्रकार तथा निर्देशक प्रकाश सुवेदीले आफुविरुद्ध दिएको अभिव्यक्तिप्रति खरो रुपमा उत्रिएर कलाकार संघमा उजुरी

चर्चित

अभिनेत्री पूजा र हाँस्यकलाकार पाँडेद्वारा प्रेस काउन्सिलमा उजुरी

अभिनेत्री पूजा शर्माले प्रेस काउन्सिलमा पनि उजुरी दिएकी छिन् । उनले सिने पत्रकार प्रकाश सुवेदीविरुद्ध टेलिभिजन कार्यक्रम ‘रजतपट’मा आफूलाई ‘दाह्रा निस्केकी महानायिका’ भनेर शारीरिक हाउभाउलाई लक्षित प्रस्तुत दिएर आफ्नो मानहानी गरेको भन्दै उजुरी दिएकी हुन् । यस अघि उनले चलचित्र

कला

एलिना र बिवेकको स्वरमा “डल्ली” बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको “डल्ली” गीतको भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको “डल्ली” को शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ । कलाकार बिकास

कला

प्रकाशलाई पूजाको प्रश्न,-‘त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ?’

काठमाडौं । सिने पत्रकार तथा निर्देशक प्रकाश सुवेदीले टेलिभिजन कार्यक्रम ‘रजतपट’मा दिएको विवादास्पद अभिव्यक्ति पछि सुरु भएको महानायिका प्रकरण अहिले उत्कर्षमा पुगेको छ । टेलिभिजन कार्यक्रममार्फत सुरु भएको यो विषय उजुरीसम्म पुगिसकेको छ । अभिनेत्री पूजा शर्माले आफूलाई ‘दाह्रा निस्केकी

कला

‘संघर्ष र साधनाले आज फलैफलले नुहेको वृक्ष झैं भएको छु’ -शिव परियार, गायक (भिडियाेसहित)

काठमाडौं । काँचोमाटोमा अंकुराएको विरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आज मेरो सांगीतिक करियर नुहेको छ । सन् १९९४ मा कक्षा ७ मा पढ्दै गर्दा बाल गायनबाट संगीत यात्रा तय गरेका शिव परियार आज

कला

सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक, ‘गलबन्दी’का चार करोड बढी

बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको