#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1226798255434045859917127651
नेपाल165313586057891
कला

प्रतिलिपि कार्यालयले प्रतिष्ठानको समन्वयमा दोषीलाई कार्यालयमै बोलाएर सोधपुछ गर्ने

काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिष्ठानको उच्चस्तरीय प्रतिनिधि मण्डलले प्रतिलिपि अधिकार रजिष्ट्रारको  कार्यालयका रजिष्टार विष्णुमाया भट्टराईलाई भेटी विभिन्न समस्याहरूका बारेमा छलफल गरेको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, पूर्व अध्यक्ष  दुर्गा रायमाझी पूर्व अध्यक्ष चन्द्र  शर्मा, प्रतिष्ठानका उप महासचिव

कला

भारतीय अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा निधन

एजेन्सी । लोकप्रिय रियालिटी शो ‘प्याते हुदुगीर हल्‍ली लाइफ सीजन-४’ जितेर चर्चित बनेकी अभिनेत्री मेबिना माइकलको दु: खद निधन भएको छ । २२ वर्षकी मेबिनाको मंगलबार सडक दुर्घटनामा परेर निधन भएको हो । भारतीय मिडियाका अनुसार मंगलवार बेलुकी आफ्नो घर

कला

भारतीय अभिनेत्री प्रेक्षाको सुसाइड नोट ‘सबैभन्दा नराम्रो सपना मर्नु हो’

काठमाडाैं । क्राइम पेट्रोल, लाल इश्क, मेरी दुर्गा जस्ता चर्चित शोहरुमा अभिनय गरेकी २५ वर्षिया भारतीय अभिनेत्री प्रेक्षा मेहताले सोमबार मध्यरातमा आफ्नै गृह नगर इन्दौरमा आत्महत्या गरिन् । लकडाउनका कारण मुम्बईबाट इन्दौर आफ्नो घर गएकी उनले फाँसी लगाएर आत्महत्या गरेकी

कला

रामायण अभिनेत्री दिपिकाको अनुभव ‘हामीलाई साक्षात् भगवान मानेर ढोग्थे’

काठमाडौं । कोरोना भाइरसको कारण पुरै विश्व लकडाउनको अवस्थामा छ । जसकारण आफ्ना दर्शकहरुलाई मनोरंजन दिन विभिन्न च्यानलहरुले थुप्रै नयाँ तथा पुराना चलचित्र, वेब सिरिज, टेलिसिरियल लगायतका सामाग्री सार्वजनिक गरेका छन् । जसमा रामायण पनि पर्दछ । ३३ वर्ष अगाडि भारतमा

कला

लकडाउनमा धुर्मुस सुन्तलीको ‘लिपुलेक’ सार्वजनिक

हालको जल्दोबल्दो विषयको व्यंगात्मक रुपमा उठान गरी हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ भिडियो ‘लिपुलेक’ सार्वजनिक गरिएको छ । नेपाल र भारतको सिमानाको विषयमा आधारित रही तयार पारिएको यस भिडियो कलाकारद्वय धुर्मुस सुन्तलीकै निर्देशनमा बनेको

कला

ह्याप्पी बर्थ डे मनोज गजुरेल ! व्यक्ति एक, अवतार अनेक

नेपाली हाँस्यजगतका उस्ताद मनोज गजुरेलको आज जन्मदिन परेको छ। विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस रोकथामको लागि गरिएको लकडाउनका कारण उनी आफ्नो जन्मदिन घरमै  मनाइरहेका छन् । आज परेको उनको जन्मदिनमा बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । पछिल्लो

कला

कोरोनालाई मजाक नसम्झन धुर्मुस-सुन्तलीको अपिल

कोरोनाको उच्च जोखिमसँगै विगत २ हप्तादेखि देश लकडाउनको अवस्थामा छ । अहिलेको लागि घरमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएकोले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत बाहेक अन्य सर्वसाधारणलाई बाहिर निस्कन र अनावश्यक रुपमा हिँडडुल गर्न मनाही गरिएको छ । तर विश्वभर

कला

‘लक डाउन’बीच सुरु भयो भर्चुअल नाटक महोत्सव, क्वारेन्टाइनमै बसेर हेर्न सकिने

विश्व रङ्गमञ्च दिवसको अवसरमा थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा भर्चुअल ‘रङ्गमञ्च महोत्सव’को आयोजना गर्ने भएको छ । हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट एउटा नाटक

कला

सर्‍यो ‘मिस नेपाल २०२०’

कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले सम्पूर्ण सिनेमा हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गर्न आग्रह गरे पश्चात ‘मिस नेपाल २०२०’ प्रतियोगिताको मिति सरेको छ । आयोजक ‘द हिडन ट्रेजर’ले बिहीबार बैठक बसी आगामी वैशाख १८

कला

विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार’ अब नेपालमा पनि (भिडियोसहित)

काठमाडौँ । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ विथ द स्टार नेपाल’ अब नेपालमा आयोजना हुने भएको छ । वैशाखको पहिलो सातादेखि हरेक शुक्रबार र शनिबार राति ८

कला

“सोचेभन्दा पनि दश गुणा राम्रो प्रतिक्रिया पाइरहेका छौं”-विशाल भण्डारी, निर्देशक (कमेडी च्याम्पियन)

विश्वभर अहिले हाँसोको व्यापार बढ्दो छ । चलचित्र तथा टेलिसिरियल होस् अथवा रियालिटी शो होस्, दर्शकहरुले कमेडी नै बढी रुचाउँछन् । केही वर्ष अगाडि तितो–सत्य, मेरी बास्सै र जिरे खुर्सानी हेर्न परिवारले टिभीको लागि निश्चित समय छुट्याउनु पर्थ्यो। तर अहिले

क्रिकेट

जसरी भएपनि क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्छौं – सिताराम कट्टेल

काठमाडौं ।  यही फागुन ९ गते रिलिज हुने नेपाली फिल्म ‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकारबीच टि–ट्वान्टी च्यारिटी क्रिकेट म्याच हुने भएको छ । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा फागुन २ गते उक्त म्याच हुने भएको हो