#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व336838351008525768581124989499
नेपाल762584912039655371
सीमापारि

अभिनेत्री रिया चक्रवर्ती हिरासतमै रहने, अदालतद्वारा जमानत अस्वीकार

अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ सोविक चक्रवर्ती हिरासतमै रहने भएका छन् । मुम्बईको स्पेसल अदालतले शुक्रबार उनीहरूको जमानत याचिकालाई खारेज गरेको हो। आज विशेष अदालतमा भएको सुनुवाइमा न्यायाधीश जीबी गुरावले आरोपितको जमानत याचिका खारेज गरेका हुन् । अभिनेत्री रिया र

सीमापारि

कंगनाको घरमा डोजर, मल्होत्रालाई पत्र- ‘तपाईको घरको परिसर किन नभत्काउने ?’

मुम्बई महानगरपालिकाले डिजाइनर मनीष मल्होत्रालाई पनि कारण देखाउ आदेश जारी गरेको छ। महानगरपालिकाको सूचना अनुसार मनिष मल्होत्रामाथि भवनको पहिलो तल्लामा आवसीय प्रयोजनको लागि बनाइएकोमा अनुमति नलिई व्यवसायिक प्रयोजन अनुसार प्रयोग गरिएको छ। यो बाहेक उनलाई अनाधिकृत निर्माण र पुरानो संरचनामा

कला

विश्वमै सर्वाधिक पारिश्रमिक लिने कलाकार दि रक, छैटौँ नम्बरमा अक्षय कुमार

हालसालै सम्पत्ति विवरण सम्बन्धी पत्रिका ‘फोर्ब्स म्यागेजिन’ले यस वर्ष सर्वाधिक कमाई गर्ने १० अभिनेताको सूची सार्वजनिक गरेको छ । सूचीको अनुसार यस वर्ष विश्वकै सबैभन्दा बढी पारिश्रमिक बुझ्ने कलाकार पहिलो नम्बरमा हलिउड स्टार ड्वेन जोनसन उर्फ ‘दि रक’ छन् ।

सीमापारि

‘सडक दुई’को ट्रेलरमा ‘नेपोटिजम’ प्रभाव, ३ लाख लाइक, ५४ लाख डिसलाइक

नेपोटिजमको चर्को मूल्य व्यहोर्ने नायिका बनेकी छन् बलिउड अभिनेत्री आलिया भट्ट । उनी अभिनित थुप्रै फिल्मले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् । तथापि, अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिजमको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको हो ।

सीमापारि

बलिउड अभिनेता संजय दत्तलाई क्यान्सर, उपचारका लागि अमेरिका प्रस्थान

अभिनेता संजय दत्त फोक्सोको क्यान्सरबाट पीडित भएका छन् । दुई दिन अघि संजयलाई सास फेर्न समस्या भएपछि मुम्बईको लालावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा संजयको कोभिड टेष्ट गरिएको थियो तर उनको परिक्षणको नतिजा नकारात्मक आएको थियो । उनलाई क्यान्सर

कला

खेतमा काम गर्दै बलिउड अभिनेता नवाजुद्दीन, भिडियो बन्यो भाईरल

विश्वभर फैलिएको कोरोना भाईरसको कारण चलचित्र छायांकन र प्रदर्शन ठप्प भएपछि बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी आफ्नो घर मुजफ्फरनगर बुढानामा पुगेका छन् । विगत लामो समयदेखि आफ्नो गाउँमा समय बिताईरहेका उनको पछिल्लो समय एक भिडियो निकै भाईरल बनिरहेको छ । जुन

कला

सुशान्तले आत्महत्या गर्नुको दोष आफूलाई दिँदै करण जोहर

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको असामयिक निधन पछि पुरै बलिउड उद्योग शोकमा डुबेको छ । विगत ६ महिनादेखि डिप्रेसनबाट ग्रसित सुशान्त आइतबार बिहान आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन

कला

छोरीको जन्मदिनमा अनिल लेख्छन्- मेरी छोरी मेरो अभिमान

एजेन्सी । ९ जुन १९८५ मा मुम्बईमा जन्मिएकी बलिउड अभिनेत्री सोनम कपूर आजबाट ३५ वर्षकी भएकी छिन् । यहि मौकामा उनका पिता अनिल कपूरले सामाजिक संजालमा सोनमलाई जन्मदिनको शुभकामना दिएका छन् । साथै आफ्नी छोरीलाई आफ्नो अभिमान भनेर लेखेका छन्

कला

४७ औ‌ँ विवाह उत्सवमा अमिताभले खोले विवाहको रहस्य

बलिउड बादशाह अमिताभ बच्चन र उनकी धर्मपत्नी जया बच्चनको विवाह भएको ४७ वर्ष पुगेको छ । यसै मौकामा अमिताभले सोसल मिडियामा एक पोष्ट सेयर गर्दै आफ्नो कुन परिस्थितिमा विवाह भएको थियो भनी रहस्य खोलेका छन् । पोष्टसँग आफ्नो विवाहको थुप्रै

कला

नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

बुटवल । चलचित्र अभिनेत्री मनिषा कोइराला मंगलबार रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि उनी काठमाडौँ प्रस्थान गरेकी थिइन् । उनीसँगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको थिए । भारतीय भूमिबाट नेपाल

कला

भारतीय अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा निधन

एजेन्सी । लोकप्रिय रियालिटी शो ‘प्याते हुदुगीर हल्‍ली लाइफ सीजन-४’ जितेर चर्चित बनेकी अभिनेत्री मेबिना माइकलको दु: खद निधन भएको छ । २२ वर्षकी मेबिनाको मंगलबार सडक दुर्घटनामा परेर निधन भएको हो । भारतीय मिडियाका अनुसार मंगलवार बेलुकी आफ्नो घर

कला

भारतीय अभिनेत्री प्रेक्षाको सुसाइड नोट ‘सबैभन्दा नराम्रो सपना मर्नु हो’

काठमाडाैं । क्राइम पेट्रोल, लाल इश्क, मेरी दुर्गा जस्ता चर्चित शोहरुमा अभिनय गरेकी २५ वर्षिया भारतीय अभिनेत्री प्रेक्षा मेहताले सोमबार मध्यरातमा आफ्नै गृह नगर इन्दौरमा आत्महत्या गरिन् । लकडाउनका कारण मुम्बईबाट इन्दौर आफ्नो घर गएकी उनले फाँसी लगाएर आत्महत्या गरेकी