#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1373151758778149626988181038
नेपाल1734439605611249
कला

राहत कोषमा करोडौँ सहयोग गर्ने भारतीय कलाकर्मीहरु

विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसबाट भारत पनि अछुतो रहन सकेको छैन । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाबाट २०५३ जना संक्रमित छन् भने ६४ जनाको मृत्यु भइसकेको छ । यस संक्रमणलाई रोकथाम गर्न भारत सरकारले खडा गरेको

कला

गायिका कनिका कपूर तनावमा, पाचौँ पटकको टेस्टमा पनि कोरोना पोजेटिभ

भारतीय गायिका कनिका कपूरको पाचौँ पटक कोरोना भाइरस टेस्ट गरिएको छ । तर यसपटक पनि उनमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसकारण उनी गम्भीर अवस्थामा रहेको भारतीय संचार माध्यामहरुले बताएका छन् । उनि २० मार्च देखि लखनउको संजय गान्धी

कला

कोरोनासँग लड्न अनुष्का र विराटद्वारा आर्थिक सहयोगको घोषणा

भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले कोरोना विरुद्ध लड्न भारत सरकारलाई आर्थिक सहयोग गर्ने भएका छन् । यी दुईले भारतको केन्द्र सरकार र महाराष्ट्र सरकारलाई सहयोग गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका

कला

अमेरिकन गायिका रिहानाद्वारा कोरोना संक्रमितको लागि ५ मिलियन डलर सहयोग

विश्वभर कोरोनाको संक्रमण बढेसँगै यसको रोकथामका लागि सहयोगीदाताहरु पनि दिनप्रतिदिन बढिरहेका छन् । यसैबिच चर्चित अमेरिकन गायिका रिहानाद्वारा स्थापित एनजीओ क्लारा लियोनेल फाउन्डेशनले कोभिड १९ संक्रमितहरुलाई सहयोग स्वरुप ५ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । फाउन्डेशनले जारी

कला

अक्षय कुमारको भारत सरकारलाई २५ करोड सहयोग

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरससँग लड्न विभिन्न व्यक्तिहरुले आफ्नो आफ्नो क्षेत्रमा हरसम्भव सहयोग गरिरहेका छन् । यसैबीच बलिउड अभिनेता अक्षय कुमारले पनि कोरोना भाइरसको क्षति न्यूनीकरण गर्न भारत सरकारलाई आर्थिक सहयोग गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत भारत

सीमापारि

संकटमा बलिउड इण्डस्ट्री, रजनीकान्तद्वारा ५० लाख सहयोग

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वलाई नै प्रभावित बनाइरहेको छ । यसको असर बलिउड फिल्म इण्डस्ट्रीमा पनि देखिएको छ। यसेै संकटलाई मध्यनजर गर्दै बलिउड अभिनेता रजनीकान्तले फेडरेसन अफ साउथ इन्डियन यूनियन वर्कर्सलाई ५० लाख डोनेसन

कला

कोरोना संक्रमित भारतीय गायिका कनिका कपुरविरुद्ध उजुरी दर्ता, आलोचनाको ओइरो

भारतीय गायिका कनिका कपूर कोरोना भाईरसको शिकार बनेपछि उनलाई लखनऊ अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ । केहि समय अघिमात्र लन्डनबाट फर्किएकी उनले गत शुक्रबार आफैँले कोरोना संक्रमित भएको सार्वजनिक गरेकी थिईन् । तर लन्डनबाट फर्किदा कनिकाले विमानस्थलका कर्मचारीसँग आफ्नो ‘ट्राभल

अन्तराष्ट्रिय

बलिउडकी चर्चित गायिका कनिका कपूर कोरोना संक्रमित

आफ्ना धमाकेदार गीतबाट सबैको मन जित्न सफल बलिउडकी चर्चित गायिका कनिका कपूर कोरोना भाइरसबाट संक्रमित भएकी छिन् । कनिका कपूर कोभिड १९ बाट संक्रमित हुने बलिउडकी पहिलो सेलिब्रेटी हुन् । कनिकालाई लखनऊ कोे केजीएमयू कोे आइसोलेसन वाडर्मा भर्ना गरिएको छ

अन्तराष्ट्रिय

कोरोना संक्रमणबाट भारतमा तीन जनाको निधन

मुम्बाइ । भारतमा नोवेल कोरोना (कोभिड १९) भाइरसका कारण तीन जनाको निधन भएको छ । मंगलबार भारतको मुम्बाईमा ६४ वर्षीय पुरुषको निधन भएसँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या तीन पुगेको हो । स्थानीय सञ्चार माध्यमले ती व्यक्ति भर्खर दुबईको यात्राबाट

कला

पाँचओटा तस्बीर राख्दै नेहाका पतिले भने “यी हुन मेरा पाँचओटी गल्फ्रेन्ड,जे गर्नुछ गर् !”

बलिउड अभिनेत्री र रियालिटी शो एमटिभी रोडीजकी होस्ट नेहा धुपिया रोडीजकोे अडिसनमा एक युवकलाई अपशब्द प्रयोग गरेर सोसल मिडियामा ट्रोलकी सिकार बनेकी छिन् । अहिलेसम्म कुनै केटीलाई थप्पड हानेको छ कि छैन ? भन्ने युवकलाई सोधिएको प्रश्नको उत्तरमा उनकी गर्लफ्रेन्डले

कला

टाइगर श्राफका ८ रहस्य

आज टाइगर श्राफको ३० औँ जन्मदिन हो । उनको जन्म सन् १९९० मार्च २ मा मुम्बईमा भएको थियो । बलिउडका एक जबर्जस्त एक्सन हीरोका रुपमा उनलाई नचिन्ने सायदै कोही होला । सानैदेखि मार्शल आर्टको प्रशिक्षण लिइरहेका ‘टाइगर’ आफ्नो व्यक्तिगत जिन्दगीसँग

चर्चित

प्रियंकाको ट्रोलः ड्रेसअपदेखि विवाहसम्म (फोटोफिचर)

सृजना राई-  सामाजिक सञ्जालहरुमा खेदो खनिनु सेलिब्रेटीहरूका लागि कुनै नयाँ कुरा होइन । हरेक दिन कोही न कोही सामाजिक सञ्जालमा तारो बनिरहेका हुन्छन् । सामाजिक सञ्जाल युगमा दर्शकबाट प्रतिक्रिया तुरुन्त आउने गर्छ । माया र घृणा दुवै भरिएर आउने यस्ता