#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
कला

लोकेशन हन्टिङका लागि रुपन्देहीमा मुकुम र बेनिशा

काठमाडौं । जातीय विभेदको कथालाई उठान गर्न लागिएको चलचित्र ‘भाँडाकुटी’का लागि लोकेशन खोज्दै फिल्मका कलाकार र निर्माण टिम बुटवल पुगेको छ । बुटवलका विभिन्न स्थानमा चलचित्रका लागि लोकेशन हेरिएको र स्थानीयबासी र विभिन्न संघसंस्थाबाट साथ र सहयोग पाएको निर्माण टिमले

कला

चलचित्र क्षेत्र खोल्ने अनुमति दिन सरकारसँग चलचित्रकर्मीको माग

काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुले पनि चलचित्र क्षेत्र खुल्न सकेको छैन । त्यसैले

कला

रिलिज भएको ३० वर्षपछि हलिउड फिल्म ‘गडफादर ३’ पुनः प्रदर्शन हुँदै

काठमाडौं । रिलिज भएको ३० वर्ष पछि हलिउड फिल्म ‘गडफादर ३’ छ महिनाको पुनः सम्पादनसँगै प्रदर्शनमा आउने भएको छ । भाग एक र भाग दुई विश्वका उत्कृष्ट फिल्मको सूचीमा पर्न सफल रहेपनि यो फिल्मको तेस्रो भाग दर्शकले रुचाएका थिएनन् ।

कला

कोरोना जिते मनोज गजुरेलले, अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोना संक्रमित हास्य कलाकार मनोज गजुरेलले अन्ततः कोरोना जितेका छन् । ११ दिनको अस्पताल उपचारपछि उनी कोरोनामुक्त भएका हुन् । उनले सामाजिक संजाल फेसबुकमार्फत यसको जानकारी दिएका हुन् । आफ्नो स्वास्थ्य अवस्थाको बारेमा चासो राख्ने र उपचारमा संलग्न

कला

१५ प्रश्नको जवाफ दिएर नाजियाले जितिन् १ करोड

काठमाडौं । भारतीय टिभी रियालिटी शो ‘कौन बनेगा करोडपति’ (केबीसी) को यस सिजनको पहिलो करोडपति बन्न सफल भएकी छिन् नाजिया नसीम । १२ औँ संस्करणमा चलिरहेको कार्यक्रममा उनले १५ वटा प्रश्नको सही जवाफ दिँदै १ करोड रुपैयाँ जितेकी हुन् ।

कला

सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ दोस्रो सिजनको प्रदर्शन सुरु

काठमाडौं । पहिलो सिजनको सफलता पश्चात वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को दोस्रो सिजनको प्रिमियर सुरु भएको छ । युवापुस्ता लक्षित सिरिजका दुई श्रृंखला युट्युबमा सार्वजनिक भइसकेका छन् । प्रत्येक सोमबार राति ८.३० बजे हिमालयन टेलिभिजनबाट प्रशारण हुने सिरिज ‘ह्याप्पी रेकर्ड्स

कला

दाजुभाई दिदीबहिनी नभएका ११ कलाकार (भिडियोसहित)

काठमाडौं । हरेक चाडपर्वको आ–आफ्नै विशेषताहरु हुन्छन् । केहि समय अघि मात्र विदा गरेको दशैँलाई मान्यजनहरुको हातबाट टिका लगाउने, आशिष थाप्ने, विशेष गरि ठूला र सानाबिचको भौतिक, आत्मिय दुरीलाई हटाउने पर्वको रुपमा लिईन्छ भने दोस्रो ठूलो चाड तिहारलाई दिदीभाइ तथा

कला

अभिनेत्री ऋचा शर्माको कोरोना अनुभव, ‘भाइरस ठूलो होइन तर हेप्नु पनि हुँदैन’ (भिडियो)

काठमाडाैं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले नेपाली कलाकारहरुमा पनि प्रभाव पर्न थालिसकेको छ । केहि समय अघि अभिनेत्री ऋचा शर्मा पनि यस भाइरसको चपेटामा परेकी थिइन् । आफू संक्रमण मुक्त भएको कुरा उनले गत नोभेम्बर ४ मा सामाजिक

कला

‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टीभीमा प्रसारण हुने

काठमाडौं । नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए । ‘पछिल्लो समयमा टेलिभिजन

कला

‘आइसक्रिम’ले जित्यो दुई अवार्ड

काठमाडौं । लघु चलचित्र ‘आइसक्रिम’ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई अवार्ड जितेको छ । निर्देशक संगीता श्रेष्ठको उक्त लघु फिल्मले शनिबार राति घोषणा भएको अवार्ड समारोहमा उत्कृष्ट अभिनेत्री र सम्पादन गरी दुई विधामा अवार्ड हात पारेको हो ।

कला

हास्य कलाकार निर्मल शर्मालाई कोरोना पुष्टि

काठमाडौं । चर्चित हास्य कलाकार निर्मल शर्मालाई कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् । केही दिनदेखि आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तकता अपनाउन पनि उनले अनुरोध गरेका छन्

कला

आइसियूमा उपचाररत कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि अस्पताल भर्ना भएका चर्चित कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख रहेको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। उनलाई विहिबार आइसियूमा सारिएको थियो