#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119356552912743331036331335
नेपाल152593290846143
कला

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

काठमाडौं । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनको आज निधन भएको हो । नेपाली कला क्षेत्रमा १ सय वटा भन्दा धेरै चलचित्रमा अभिनय गरेका उनले थुप्रै सानो पर्दाको चलचित्रमा समेत अभिनय गरेका थिए । उनको निधनले

कला

भारतीय अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा निधन

एजेन्सी । लोकप्रिय रियालिटी शो ‘प्याते हुदुगीर हल्‍ली लाइफ सीजन-४’ जितेर चर्चित बनेकी अभिनेत्री मेबिना माइकलको दु: खद निधन भएको छ । २२ वर्षकी मेबिनाको मंगलबार सडक दुर्घटनामा परेर निधन भएको हो । भारतीय मिडियाका अनुसार मंगलवार बेलुकी आफ्नो घर

कला

भारतीय अभिनेत्री प्रेक्षाको सुसाइड नोट ‘सबैभन्दा नराम्रो सपना मर्नु हो’

काठमाडाैं । क्राइम पेट्रोल, लाल इश्क, मेरी दुर्गा जस्ता चर्चित शोहरुमा अभिनय गरेकी २५ वर्षिया भारतीय अभिनेत्री प्रेक्षा मेहताले सोमबार मध्यरातमा आफ्नै गृह नगर इन्दौरमा आत्महत्या गरिन् । लकडाउनका कारण मुम्बईबाट इन्दौर आफ्नो घर गएकी उनले फाँसी लगाएर आत्महत्या गरेकी

कला

रुकुम घटनाविरुद्ध जुर्मुराए कलाकारकर्मी, कसले के भने ?

गत १० गते राति जाजरकोटका २० बर्षिय नवराज विकले दलित भएकै कारण ज्यान गुमाउनु पर्‍यो । आफ्नी प्रेमिकालाई भगाएर बिहे गर्ने सोचसहित आफु सँगै १८ जनासाथीहरु लिएर रुकुम पुगेका उनीसँगै अरु २ जनाले ज्यान गुमाए भने ३ जना अझै बेपत्ता

कला

वर्षा राउतका कारण वर्षा सिवाकोटी तनावमा

  गत आइतबार अभिनेत्री वर्षा राउतको एउटा अभिव्यक्ति भाइरल भएको थियो । नेपाल र भारतबीच उत्पन्न सीमा विवादको सन्दर्भमा उनले दिएको अभिव्यक्तिको एउटा भिडियो क्लिप विवादित बनेपछि त्यसले सामाजिक संजालमा ठूलै तहल्का मच्चायो । उक्त भिडियो क्लीपमा वर्षाले भनेकी थिईन्

कला

भारतको सीमा अतिक्रमणविरुद्ध जुर्मुराए नेपाली कलाकार (भिडियोसहित)

काठमाडौं । भारतले केही समय अघि नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर जाने सडक निर्माण गरेसँगै नेपालमा यो विषयले ठूलो रुप लिएको छ । भारतीयपक्षले नेपाली भूमिमा एकतर्फी बाटो निर्माण गरेको भन्दै नेपालले आपत्ति जनाउदै आएको छ ।

कला

भारतीय अभिनेता ‘किरण कुमार’ कोरोना संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट भारतका थुप्रै कलाकारहरु संक्रमित छन् । जसमा पछिल्लो समय अभिनेता किरण कुमार थपिएका छन् । भारतीय मिडियाका अनुसार १४ मे मा स्वास्थ्य परीक्षण गराएका उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनलाई कोरोना पोजेटिभ देखिएपनि

कला

आफूले दिएको अभिव्यक्तिका कारण विवाद भएपछि वर्षा राउतद्वारा गल्ती स्वीकार

नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा एक भिडियोमा अन्तरवार्तामा अभिनेत्री वर्षा राउतले दिएको अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा विवाद मच्चिएपछि अन्तत: उनले आफ्नो गल्ति स्वीकार गरेकी छिन् । वर्षाको ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले

कला

फेसबुकभरी वर्षा राउत, देशको भन्दा भारतीय साथीको चिन्ता !

पछिल्लो समय नेपाल र भारतबीचको सीमा विवाद कोरोना संक्रमण भन्दा पनि बढी गर्मिएको अवस्था छ । नेपालले गत वुधबार लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटिएको नयाँ नेपाली नक्सा सार्वजनिक गरेलगत्तै भारतीय मिडिया नेपालको खेदो खन्न लागि परेका छन् । जसको

कला

राष्ट्रियताको मामिलामा एकजुट होऔं- निखिल उप्रेती

काठमाडाैं । नेपालले लिम्पियाधुरा लिपुलेकसहितको नक्सा सार्वजनिक गरेसँगै अन्तर्राष्ट्रियस्तरमा चासो बढेको छ । भारतले आफ्नो भन्दै आएको यस भूभागमा नेपालको अनुमतिसमेत नलिई सडक मार्ग निर्माण गरेपछि विवाद अझ बढेको हो । नेपाल सरकारले आफ्नो भूमि कुनै हालतमा पनि अर्काको कब्जामा

कला

‘हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौँ’- केकी अधिकारी

  लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालले आफ्नो नक्सामा समावेश गरेपछी नेपाल र भारतबीच यतिबेला बैचारिक बहस भइरहेको छ। नेपाली जनता र नेपाली सेलिब्रेटीले सरकारको यो निर्णयको खुलेर तारिफ गरिरहेका छन् । भारतसँग जोडिएको नेपाली सिमाना बारे सेलिव्रेटीले आफ्नो अभिव्यक्ति दिने

कला

भारतीय मिडियाले मनिषामाथि गरेको अपमानको सम्पूर्ण नेपाली चलचित्रकर्मीले विरोध गर्नुपर्छ – वर्षा राउत

काठमाडौं । भारतमा आफ्नो अतुलनिय प्रतिभा खर्चेर बलिउड उद्योगलाई सहयोग गरेकी अभिनेत्री मनिषा कोइरालाले कालापानी, लिपुलेक र लिम्पुयाधिरासहितको भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिकिकरण सम्बन्धि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको एउटा ट्विट, रि ट्विट गरेकै भरमा उनीमाथि भारतीय मिडियाले अमानवीय रुपमा अनेकन लाञ्छना