#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31077627962828744808622666713
नेपाल641224111747846233
कला

वलिउड अभिनेता सुशान्तले आत्महत्या गरेको आज एक महिना पूरा

काठमाडौं । आजभन्दा ठीक एक महिना अघि वलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका थिए । सुशान्तको मृत्युको खबरले सबैलाई आश्चर्य चकित बनाएको छ । यो आघात उनकी प्रेमिका रिया चक्रवर्तीलाई सुशान्तको परिवार र प्रशंसकहरु जत्तिकै छ । सुशान्तको बिदाइ

कला

‘दीपा दिदीले अपराधै गर्नु भएछ, अब छुट्ने बेला भएन ?’-जितु नेपाल

काठमाडौँ । कलाकार दीपाश्री निरौलाले महानायक राजेश हमाल बारे दिएको प्रतिक्रियाको चर्चा परिचर्चा अझै सकिएको छैन । दीपाश्रीले भन्न खोजेको कुरा जे भए पनि उनको बडील्याङ्ग्वेज ले गर्दा धेरैको गाली खानु पर्यो । धेरैले उनमा अहंकार बढेको आरोप पनि लगाई

कला

आइसोलेशनमा अमिताभको दोस्रो दिन, छोडेनन् दैनिक तालिका

काठमाडौं । कोरोना भाइरस संक्रमित अमिताभ बच्चनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको र आइसोलेशन वार्डमा भए पनि उनी आफ्नो दैनिक तालिकालाई निरन्तरता दिइरहेका छन् । उनी अझै पनि आफ्नो प्रशंसक, कलेज, पत्रकार र साथीहरुलाई

कला

श्वेता खड्काको पहलमा निर्माणधिन सिन्धुपाल्चोकको माझीबस्तीमा सानदार सभा भवन निर्माण हुने

काठमाडौं । नायिका श्वेता खड्काद्वारा स्थापित श्वेताश्री फाउण्डेशनको अगुवाईमा सिन्धुपाल्चोकमा निर्माण भईरहेको एकिकृत माझी बस्तीमा शानदार सभा भवन बन्ने भएको छ । बहुउद्देश्यिय कार्यको लागि प्रयोग हुने सो भवन निर्माणमा अग्रवाल सेवा केन्द्रले साथ दिने भएको हो । सामुदायिक पुस्तक,

प्रदेश ३

प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चन परिवारको स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आज अपराह्न ट्विट गर्दै प्रसिद्ध कलाकार अमिताभ र उनका पुत्र अभिषेकको सुस्वास्थ्यको कामना गरेका हुन् । बच्चन परिवारलाई कोरोना

कला

बलिउड अभिनेत्री ऐश्वर्यालाई पनि कोरोना पुष्टि

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि अभिषेकपत्नी अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ । यसअघि पहिलोपटकको परीक्षणमा जया बच्चनसहित ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको

कला

दीपाश्री निरौलाको पक्षमा बोल्ने कलाकारहरु, कसले के भने ?

काठमाडौं । कलाकार तथा चलचित्र निर्माता, निर्देशक दीपाश्री निरौलाले एक कार्यक्रममा राजेश हमालको ‘महानायक’को उपाधीमा प्रश्न उठाएकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा उनीमाथि गालीको ओइरो लागेको छ । यस विषयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा बहस भइरहेको छ । यस

कला

बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेकलाई कोरोना पुष्टि

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवालाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन् । उनीहरु दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका

कला

दिपाको समर्थन केकीलाई भारी, आलोचनाको शिखरमा अभिनेत्री अधिकारी

कोभिड १९ को कारण थलिएको देश विगत केहि महिनादेखि लक डाउनको अवस्थामा छ । देश नै सुनसान भएको अवस्थामा पनि कहिले राजनीति क्षेत्र त कहिले कला क्षेत्रका केहि विषयहरुले सामाजिक संजाल निकै ततायो । यहि भाइरल विषयहरु मध्येको एउटा विषय

कला

आफ्नो लकडाउन दैनिकी बारे के भन्छन् राजेश हमाल ? (भिडियोसहित)

काठमाडौं । महानायक राजेश हमालले आफ्नो २५ वर्ष लामो अभिनय यात्राले नै नेपाली चलचित्र उद्योगको आधार तयार गरेको हुँदा पछिल्लो समयमा आएर आफ्नो आलोचना गरिनु हाँस्यास्पद रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो करियरको सुरुवातमा नेपाली चलचित्र उद्योगको जुन

कला

लकडाउनले निम्त्याएको असरको विम्ब ‘सर्ट फिल्म’ : ‘लक डाउन’ (भिडियो)

काठमाडौं । कोरोना भाइरसले सर्वसाधरणको जीवनमा कस्तो प्रभाव पा¥यो त ! अहिले नै यसले पु¥याएको असर र प्रभावका बारेमा निर्णय लिने अवस्था छैन । यद्यपि हरेक वर्गको जनजीवनमाथि यसको प्रभाव हावी देखिन्छ । विश्वमा भाइरस प्रभाव सुरु भएको ७ महिना

कला

‘धरातल बिर्सिएर आलोचना गर्नु आफ्नै अनुहारमा हिलो छ्याप्नु हो’– महानायक हमाल (भिडियोसहित)

कोरोना भाइरसको असर र लकडाउनले चलचित्र उद्योगका गतिविधी ठप्प रहे पनि गसिप र विवादका विषय भने यतिबेला चर्चामा छन् । त्यसमा पनि केही समय अघि एक टेलिभिजन अन्तर्वार्तामा कलाकार तथा निर्देशक दीपाश्री निरौलाको कटाक्ष संवाद यतिबेला भाइरल बनेको छ ।