#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33088863999113764725924442491
नेपाल718214671834153013
कला

नेपाल आइडलकी प्रतिस्पर्धी मेघाको ‘पोल्छ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन ३ की प्रतिस्पर्धी ‘गोल्डेन माइक’ होल्डर मेघा श्रेष्ठको पहिलो अफिसियल गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा लोकेश बज्राचार्यको शब्द संगीत रहेको छ । ‘पोल्छ’ बोलको गीतमा मेघाको आवाज सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा मेघा

कला

पुष्प र एलिजाको अभिनयमा ‘म सास बन्न पाए’ (भिडियो)

काठमाडौं ।  गायक नरेश रेग्मीको नयाँ गीत ‘म सास बन्न पाए’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको नयाँ गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतको म्युजिक भिडियोमा शिव बिकको निर्देशन तथा कोरियोग्राफी देख्न सकिन्छ । भिडियोमा

कला

‘धन्यवाद’ लिएर आए सुगम पोखरेल र प्रारम्भ (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो । ‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । बिहिबार प्रारम्भ भण्डारीको युट्युब

प्रदेश ३

कलाकारद्वय डिजे रोशन र आसिफद्वारा चार सय जना बिपन्नलाई भोजन

काठमाडौं । विगत लामो समयदेखि म्युजिक क्षेत्रमा सक्रिय तथा समाजसेवी डिजे रोशन र डिजे आसिफद्वारा विद्यार्थी, गरिव, अशक्त, अपाङ्गहरुलाई भोजन र राहत वितरण गरिएको छ । कोरोना भाइरस विश्वमहामारीका रुपमा फैलिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । कोरोना संक्रमणका

कला

गीतकार महेश्वर शर्माको ‘मुटु भरि देश बोकी’ बजारमा (भिडियो)

काठमाडौं । कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘मुटु भरि देश बोकी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो गीत हो । प्रस्तुत गीतमा गायक रामकृष्ण ढकाल र गायिका

कला

‘गरुँ मृत्युको गीत, नगरुँ कविवरको इच्छा’ : सङ्गीतकार आशिष अविरल

काठमाडौं । सङ्गीतकार आशिष अविरललाई द्विविधा आइलाग्यो जब कविवर माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि सार्वजनिक गर्नू भनी लेख्नु भएको गीतमा धुन भर्नु पर्ने भयो । मूर्धन्य स्रष्टाको गीतमा सङ्गीत गर्न पाउनु उनका लागि चुनौती र अवसर दुवै थियो । “गीतलाई न्याय

कला बिशेष

आफ्नै बोलीका कारण विवादित बनेका अभिनेत्रीहरू (भिडियो रिपोर्ट)

काठमाडौँ । कलाकारहरुको व्यवसायिक देखि व्यक्तिगत जीवन र उनीहरूका बोलीचाली र व्यवहार आम मानिसहरुलाई चासो हुनु सामान्य मानिन्छ । अझ उनीहरूको जीवनशैली र प्रेम सम्बन्ध त सर्वसाधारणका लागि सधैँ चर्चामा रहन्छ । उनीहरुको व्यक्तित्व, संघर्ष र सफलता जान्न आम नागरिकहरु

चलचित्र

अभिनेत्री सिवाकोटीको सुझाव- ‘स्वास्थ्यकर्मीलाई सम्मान गरौं, कोरोना संक्रमितलाई ख्याल राखौं’

नेपालमा कोरोना संक्रमितको संख्या तीव्ररूपमा बढिरहेको छ । जसकारण स्वास्थ्यकर्मीहरू दिनरात नभनी कोरोना जोखिम मोलेर संक्रमितको सेवामा खटिरहेका छन् । तर पनि पछिल्लो समय राजधानी काठमाडौँ लगायत थुप्रै ठाउँबाट स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार भईरहेका छन् । स्वास्थ्यकर्मीहरु आफैँले पनि आफुमात्र नभई आफ्नो

कला

‘सिन्धुलीको जुनारै रसिलो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । स्मृति गौतम र लोकेन्द्र तामाङको स्वर रहेको सिन्धुलीको जुनारै रसिलो लोकदोहोरी गीत सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा शब्द लोकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत सुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर

कला

जन्मदिनमा दीपाश्रीको आत्मालोचना, भन्छिन्-‘व्यक्तित्व विकासमा समय खर्चिनेछु’

काठमाडौं । हाँस्यकलाकार तथा चलचित्र निर्देशकको रुपमा आफूलाई अब्बल तुल्याउन सफल दीपाश्री निरौला आजबाट ४६ औँ वसन्तमा प्रवेश गर्दैछिन् । लामो समयदेखि सामाजिक संजालबाट टाढा रहेकी उनले आफ्नो ४६ औँ वर्षको सुरुवात आत्मग्लानीबाट गरेकी छिन् । आज जन्मदिनको अवसर पारेर

कला

सर्ट फिल्म ‘डार्क मुन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमको शीर्ष भूमिका रहेको छ । त्यस्तै भिडियोमा तनुजा कार्की, निशाव लम्साल, यूमी

कला

सुमित खड्काको ‘आऊ युवाहरु’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक सुमित खड्काको आवाजमा रहेको राष्ट्र भक्तिले भरिएको गीत ‘आऊ युवाहरु’को भिडियो सार्वजनिक भएको छ। शक्ति बल्लभको संगीत तथा हरि बुढाथोकीको शब्द रहेको गीतको भिडियोलाई प्रदिप दाहालले निर्देशन गरेका हुन्। मनोहर सुनामको संगीत संयोजन रहेको गीतले युवाहरुलाई एक