आदर्श ब्रह्मचारी थिए ‘श्रीकृष्ण’

१६ वर्षको उमेरमा कंसको बध गरेपछि कृष्णलाई मार्गदर्शक र सल्लाहकारको रूपमा लिन थालियो। त्यसपछि, एकदिन उनका गुरु गर्गाचार्यले उनलाई भने, “तिमी जुन कुराको लागि यहाँ आएका हौ, त्यसलाई पूरा गर्न तिमीले शिक्षा लिन जरूरी छ। तिमीसँग अन्य सबैकुरा छ, तथापि तिमीले केही निश्चित शिक्षण व्यवस्था र अनुशासन पालना गर्नुपर्नेछ। जाऊ, गुरु सन्दीपनीको शिष्य बन ।“…

Logo