कोभिडबारे २० जिज्ञासा र जवाफ- डा. रवीन्द्र पाण्डे

१. कस्तो अवस्थामा पिसिआर गर्ने ? पिसिआर नगरे हुँदैन र ? - ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केहि लक्षण मिलेमा, संक्रमितसँग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्दछ। समयमै पिसिअर गरेमा रोग पत्ता लाग्छ । आफु आइसोलेसनमा बसेमा परिवारलाई संक्रमणबाट बचाउन सकिन्छ । रोग पत्ता लागेपछि…

Logo