झुट बोल्ने आमा म

दिपिका भुसालछोरी, आज तिम्रो जिन्दगीको सबैभन्दा ठुलो उत्सवको दिन हो । तर म त्यो उत्सवमा प्रत्यक्ष सहभागी हुन पाइन किनकि तिम्रो र मेरो बिचमा केही थान बाध्यताका समुन्द्रहरू तेर्सिएका छन् लम्पसार परेर र केहिथान परिस्थितिका पहाडहरू ठडिएका छन् बाधक बनेर । त्यसैले छोरी तिम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनमा पनि म तिमी सँगसँगै हुन पाइन मलाई…

Logo