काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । भोली देखि संसदको अधिवेशन सुरु हुने भएकोले आजको बैठकले संसदीय दलको नेता,प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ । पार्टीका पूर्व उपाध्यक्ष एवं साँसद गुरु बरालका अनुसार दिउसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आयोजना गरिएको छ । फागुन २१ गते भएको निर्वाचनमा एमालेले…