ओली पक्राउ विवाद : पक्राउ पुर्जीको वैधतामाथि सर्वोच्चमा छलफल जारी

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई लिएर सर्वोच्च अदालतमा कानुनी बहस तीव्र बनेको छ । बन्दीप्रत्यक्षीकरण रिटमाथि भइरहेको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्रले ओलीलाई पक्राउ गर्न प्रयोग गरिएको ‘जरुरी पक्राउ पुर्जी’ नै प्रश्नको घेरामा रहेको बताएका छन् । उनका अनुसार स्वास्थ्य अवस्था र सुरक्षा घेराका कारण ओली भाग्ने अवस्था नरहेकाले यस्तो कदम आवश्यक…

Logo