काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक फराकिलो जित निकाल्दै सुरुवात गरेको छ । इतिहासकै ठूलो लक्ष्य भेट्टाएर मुम्बईले रेकर्ड बनाएको हो । आइतबार राति वनखेडे मैदानमा मुम्बईले कलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले चार विकेटको क्षतिमा २२० रनको योगफल तयार पारेको थियो । २२१…