काठमाडौँ । एमाले सचिव महेश बस्नेतविरुद्ध गम्भीर आरोप लगाउँदै शोभा पाठक जिल्ला सरकारी वकिल कार्यालय पुगेकी छन् । आफूले दिएको जाहेरीमाथि सुनुवाइ नभएको भन्दै उनले सरकारी वकिल कार्यालयमै धर्ना दिने चेतावनी दिएकी छन् । पाठकले बस्नेतलाई पक्राउ गरी कारबाही गर्न माग गरेकी हुन् । उनका अनुसार जबरजस्ती करणी, भ्रूण हत्या लगायतका मुद्दामा जाहेरी दिँदा पनि…