काठमाडौं । नेपाल ‘ए’सँग खेलिरहेको आयरल्यान्ड ‘ए’ले १० ओभरमा २ विकेट गुमाउँदै ९० रन जोडेको छ। शुक्रबार कीर्तिपुरस्थित् त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ले पहिलो ओभरको दोश्रो बलमा विकेट गुमाएको हो। नेपालका लागि पहिलो विकेट बलर कमल ऐरीले लिएका हुन्। उनले आयरल्यान्ड ‘ए’का ओपनर ब्याट्सम्यान…