नेपाल ‘ए’ ले आज आयरल्यान्ड उल्भसविरुद्ध पहिलो खेल खेल्दै

काठमाडौं । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड उल्भसविरुद्ध पहिलो खेल खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । हिजो हुने खेल वर्षाका कारण स्थगित भएपछि आज हुन लागेको हो । उल्भसविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा मैदान उत्रिदैछ । यसअघि आयरल्यान्ड उल्भसले…

Logo