रमेश खरेलले छाडे रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश खरेलले पार्टी परित्याग गरेका छन् । उनले बुधबार राजीनामा बुझाएका हुन् । केही दिनअघि एक टिभी कार्यक्रम चलाउँदै खरेलले पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आलोचनात्मक टिप्पणी गरेपछि पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेकाे थियो । तर खरेलले पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग आफ्नो विचार र प्राथमिकता…

Logo