नेपालले जित्यो आयरल्याण्ड वुल्भ्सविरुद्धको शृङ्खला, सोमपालकाे ह्याट्रिक विकेट

घरेलु टोली नेपालले आयरल्याण्ड वुल्भ्सविरुद्धको ट्वान्टी-२० शृङ्खलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्याण्ड वुल्भ्समाथि ७१ रनको जित दर्ता गर्दै शृङ्खलामा क्लिनस्विप गरेको हो । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड वुल्भ्सलाई छ विकेटले पराजित गरेको थियो । नेपालले जितका लागि दिएको १९९…

Logo